अब पोस्टपेड सिम नामसारीका लागि विवरण अनलाइनबाटै भर्न सकिने
काठमाडौं । नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको सिमकार्ड नामसारी प्रक्रियालाई सहज बनाउँदै आवश्यक विवरण अनलाइनबाटै भर्न सकिने व्यवस्था लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार आफ्नो नाममा रहेको पोस्टपेड सिम अर्को व्यक्तिको नाममा नामसारी गर्न चाहने ग्राहकले नेपाल टेलिकमको कस्टमर...
प्रेसमाथिको हमलाले बालेन सरकारका मन्त्रीमाथि कानुनको खतरा बढ्दै, त्रिपाठी भन्छन् अब जोखिम बढ्यो
काठमाडौं । शुक्रबार काठमाडौंको संवाद डबलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान बालेन सरकारमा सहभागी प्रधानमन्त्री तथा मन्त्रीहरुमाथि अन्तर्राष्ट्रिय कानुनको कठघरामा उभिनु पर्ने जोखिम बढेको बताउँदै सचेत हुन आग्रह गरेका छन् । सरकारले प्रेसमाथि चरम हस्तक्षेप गरेको...
जेनजी घाइते र सहिद परिवारका लागि सरकारको विशेष समिति गठन
काठमाडौँ । सरकारले २०८२ भदौ २३ र २४ गते भएको जेन(जी आन्दोलनका घाइते तथा सहिद परिवारका मागहरूलाई सम्बोधन गर्न विशेष समन्वय समिति गठन गरी कार्य प्रारम्भ गरेको छ। समितिको पहिलो बैठक समेत बसिसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव...
जीवन विकास लघुवित्तको नाफा १ अर्ब नाघ्यो, लाभांश क्षमता कति ?
काठमाडौँ । मर्जरको प्रक्रियामा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ८ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५३.२० प्रतिशत बढी हो । अघिल्लो आवमा...
अपि पावरको नाफामा उछाल, १३० प्रतिशतले बढेर पुग्यो ९६ करोड
काठमाडौँ । अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२र८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा १३०।०६ प्रतिशतले बढेर ९६ करोड ६ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा...
सामसङ नेपालले ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टमसहित ग्यालेक्सी जेड फोल्ड ८ सिरिज सार्वजनिक
काठमाडौं, अगस्ट १३, २०२६: सामसङ नेपालले आज ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ सँगै ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ सार्वजनिक गरेको छ। यससँगै नेपाली उपभोक्ताका लागि नयाँ पुस्ताको...
शुक्रबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौँ । तीन दिन सामान्य सुधार देखिएको शेयर बजार आज पुनः ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार सुस्त रहेको देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३७ अकंले घटेर २६४३.८३ बिन्दुमा कायम भएको छ । आज...
आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । यो साता शेयर बजार बढ्न नसकि बन्द भएको छ। लामो समयदेखि बजार निरन्तर ओरालो लागेको छ । आज एग्रीकलचर बण्ड ८७ को सर्वाधिक कारोबार भएको छ । त्यस्तै, खानी खोला, लिवर्टी इनर्जी, नाग्दी गुप्र, एनआरएन इन्फ्रास्टक्चर, सेन्ट्रल...
सुस्त पुँजी बजारः लगानीकर्ताले गुमाउँदै छन् लगानी, यी हुन् मार्केट नबढ्नुका कारण !
काठमाडौँ । लगातार तीन कारोबार दिन सामान्य सुधार देखिएको नेपाली शेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार पुनः ओरालो लागेको छ । पछिल्ला दिनमा राताम्य यात्राबाट केही सम्हालिएको नेप्सेमा लगानीकर्ताको मनोबल बलियो बन्न नसक्दा सुधारले निरन्तरता पाउन सकेन ।...
प्रभु बैंकका ग्राहकलाई ससःत्वा हस्पिटालिटीमा १५ प्रतिशतसम्म छुट
काठमाडौँ । कीर्तिपुर नगरपालिका वाड नं ३ सागल कीर्तिपुर स्थित सस ःत्वा हस्पिटालिटी प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुन र कीर्तिपुर शाखा प्रमुख...
एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, संस्थागत परामर्शकर्ता रुपमा नेपाल लाइफ क्यापिटल नियुक्त
काठमाडौं । कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले कम्पनीको पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यवसायिक अवस्थाको विस्तृत अध्ययन र भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारीलाई अघि बढाउने उद्देश्यले नेपाल लाइफ क्यापिटल लिमिटेडसँग Corporate Advisory Services...
नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा पुनः पराजुली नियुक्त
काठमाडौं ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिइओमा प्रवीण रमण पराजुलीले पुन नियुक्ति पाएका छन् ।कम्पनीको संचालक समितिको ४७औँ बैठकले पराजुलीलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ पराजुलीले साउन २९ गतेदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका...
सन नेपाल लाइफद्वारा गण्डकी र नारायणी क्षेत्रका उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी तथा नारायणी क्षेत्रका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा सन इमर्जिङ क्लबमा योग्य अभिकर्तालाई भव्य कार्यक्रमका बीच सम्मान गरेको छ। पोखरास्थित होटल निवासमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार...
सालपा विकास बैंकको नाफा ४४ प्रतिशतले बढ्यो, लाभांश क्षमता भने ऋणात्मक
काठमाडौँ । सालपा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा नाफामा उल्लेख्य वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ७६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको...
एसवाई प्यानलको नाफा ६ करोड ७५ लाख, कारोबार ८१ करोड नाघ्यो
काठमाडौँ । एसवाई प्यानल नेपालले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा खुद नाफामा सामान्य सुधार गर्न सफल भएको हो । असार मसान्तसम्म कम्पनीले ६ करोड ७५ लाख रुपैयाँ खुद नाफा...
लोकसेवा छोडेर बीमाको बाटो रोजेका सन्तोष क्षेत्री, जसले बनाए सयौं अभिकर्ताको करियर
गुल्मीको इस्मा गाउँपालिका–१ हस्तिचौरमा जन्मिएका सन्तोष कुँवर क्षेत्री सानैदेखि पढाइमा अब्बल थिए । विद्यालय तहमा प्रायः प्रथम हुने उनीप्रति परिवारको अपेक्षा पनि ठूलो थियो । त्यसैले परिवारले उनलाई लोकसेवा पढेर सरकारी जागिर खान सुझाव दिएको थियो । उनले पनि...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका छन्। नेकपा एमालेको समर्थनमा शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री भट्टले शुक्रबार दिउँसो ३...
किशोर श्रेष्ठलाई बरामद सामग्रीसहित सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश
काठमाडौं । आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले श्रेष्ठलाई बरामद गरिएका सञ्चारसामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश...
माछापुच्छ्रे बैंकको नाफा १२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ९८ करोड
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको...
मर्जर र सञ्चालक निर्वाचनको प्रस्ताव सहित एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २४ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे बीसौं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभामा यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग...




















