एक वर्षमा जीवन बीमकको नाफा साढे ५ अर्बः अग्रस्थानमा आइएमई र रिलायबल, वृद्धिदरमा आक्रामक सिटिजन
काठमाडौँ । गत आर्थिक वर्ष २०८२।०८३ मा जीवन बीमा कम्पनीहरुको खुद नाफा करिब साढे ५ अर्ब रुपैयाँ पुगेको छ । बीमा कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार १४ जीवन बीमा कम्पनीले वर्षदिनमा ५ अर्ब ४४ करोड ५२...
ओरिएन्टल इन्स्योरेन्सले घाटाबाट उठेर कमायो ४९ करोड नाफा, अन्य सूचक कस्ता ?
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा ११ करोड ७६ लाख रुपैयाँ खुद घाटामा रहेको यो कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिसम्ममा...
वाणिज्य बैंकहरूले भदौ महिनाको नयाँ ब्याजदर सार्वजनिक, कुनको घट्यो, बढ्यो ?
काठमाडौं । हाल नेपालमा संचालनमा रहेका वाणिज्य बैंकहरूले भदौ महिनाका नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। भदौ महिनामा पनि निक्षेपको औसत ब्याजदरमा थप गिरावट आएको छ। भदौ महिना व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको ४।१६७५ प्रतिशतविन्दुबाट ०।०३१५ प्रतिशतविन्दु घटेर ४।१३६...
सिद्धार्थ प्रिमियरले कमायो ३२ करोड ६८ लाख नाफा, बीमा शुल्क आर्जनमा पनि सुधार
काठमाडौं । निर्जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा वित्तीय सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा केहि प्रभावित भएपनि अन्य सूचक भने सकारात्मक देखिएको...
सलिको इन्स्योरेन्स व्यवसाय विस्तारमा आक्रामक, चौथो त्रैमाससम्म आइपुग्दा अन्य वित्तीय सूचक कस्ता ?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो बलियो व्यावसायिक उपस्थिति देखाएको छ। कम्पनीले व्यवसाय विस्तार र ग्राहकको विश्वास जित्ने क्रममा उल्लेख्य प्रगति हासिल गरेको छ। यद्यपि...
चौथो त्रैमाससम्ममा मजबुद शिखर इन्स्योरेन्सः बीमा व्यवसाय १० प्रतिशतले बढ्यो, नाफासहित अन्य सूचक कस्तो ?
काठमाडौं । निर्जीवन बीमा व्यवसायमा स्थापित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा बीमा व्यवसायका महत्वपूर्ण सूचकमा सुधार गरेको छ । कम्पनीले समीक्षा अवधिमा १३ करोड ८ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ...
वर्षदिनमा नेको इन्स्योरेन्सको नाफा २८ करोड ८३ लाख: बीमा व्यवसायमा मजबुद, अन्य सूचक कस्ता ?
काठमाडौं ।निर्जीवन बीमा व्यवसायमा स्थापित नेको इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा बीमा व्यवसायका महत्वपूर्ण सूचकमा सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चुक्ता पूँजी, बीमा कोष, विपद् कोष, खुद बीमा शुल्क आर्जन तथा...
प्रभु इन्स्योरेन्सको लोभलाग्दो प्रगतिः नाफामा झण्डै २० प्रतिशत वृद्धि, आम्दानीमा पनि उल्लेख्य सुधार
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा आफ्नो नाफामा उल्लेख्य सुधार गर्दै बलियो वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफामा झन्डै २०...
राष्ट्रिय जीवन बीमा कम्पनी घाटामा, प्रतिशेयर आम्दानी पनि ऋणात्मक
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार यस वर्ष जीवन बीमा कोषको आकारमा राम्रो वृद्धि भए पनि नाफा र जगेडा...
हिमालयन एभरेष्टको बीमा व्यवसाय मजबुत, चौथो त्रैमाससम्ममा अधिकांश सूचक बलियो
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा आधारभूत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी, बीमा कोष र खुद बीमा शुल्क आर्जन जस्ता सूचकहरूमा सकारात्मक...
सन नेपाल लाइफको वित्तीय विवरणमा देखियो चमकः नाफा ४१ करोड ८५ लाख, जीवन बीमाकोषमा २७% वृद्धि
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नाफा केहि घटेपनि अधिकांश सूचकमा भने सुधार देखिएको हो । गत आर्थिक वर्षको असार समान्तसम्मको...
नेशनल लाइफको आम्दानीमा उल्लेख्य वृद्धि, जीवन बीमाकोष खर्बमाथि
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार जीवन बीमा कोषमा उत्साहजनक वृद्धि देखिए पनि खुद नाफा र प्रतिशेयर आम्दानीमा भने केही...
आइएमई लाइफको वित्तीय विवरणमा झल्कियो प्रगतिः नाफामा सुधार, जीवन बीमाकोषमा ३९ प्रतिशत वृद्धि
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा आफ्नो व्यावसायिक जगलाई बलियो बनाउँदै वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कोषमा उल्लेख्य सुधार देखिएको हो। अघिल्लो आर्थिक वर्षको...
हिमालयन लाइफले कमायो ३१ करोड ७७ लाख नाफा, जीवन बीमाकोष ८९ अर्ब नाघ्यो
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफामा गिरावट देखिए तापनि जीवन बीमा कोष र जगेडा कोषको आकारमा भने उत्साहजनक वृद्धि भएको देखिएको...
मुस्ताङको कोरला नाकाबाट शकांस्पद रुपमा भित्रिएका ८ वटा ट्रक नियन्त्रणमा
काठमाडौं । प्रक्रिया पुरा गरेर भन्सार जाँच पास भई नेपालतर्फ आउँदै गरेकोका आठ वटा ट्रक कन्टेनरहरुमा प्रहरीलाई शंका लागेपछि आज नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा पठाएको छ । यसअघि मध्यराति प्रतिबन्धित भेप लिएर नेपाल छिरेका दुई...
नाइमा मोबिलिटी एक्स्पोमा ७७ हजारभन्दा बढीले गरे अवलोकन
काठमाडौंमा जारी नाइमा मोबिलिटी एक्स्पोमा तीन दिनसम्म ७७ हजारभन्दा बढीले अवलोकन गरेका छन् । पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेको आयोजकले जनाएको छ । एक्स्पोमा ५५ भन्दा बढी...
गणित विज्ञान स्कूलको भवन हस्तान्तरण
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सामान्य प्रशासन महाशाखाले बहुवर्षीय योजना अन्तर्गत निर्माण सम्पन्न भएको ‘त्रिवि म्याथम्याटिकल साइन्सेज भवन’ गणित विज्ञान स्कूलसहित सम्बन्धित विभागलाई हस्तान्तरण गरेको छ। कुल १२ करोड २१ लाख ३ हजार ७६७ रुपैयाँ लागतमा निर्माण भएको उक्त भवन...
लोकतन्त्रको चीरहरण, प्रेसमाथि नाङ्गो हस्तक्षेप, मौन रास्वपा र घण्टी
काठमाडौं । चुनाव अघि हरेक आमसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घण्टी बजाउँदै लोकतन्त्र र विधिको शासनको वकालत गर्थे । तर आज राज्यद्वारा लोकतन्त्रको चीरहरण हुने गरी प्रेसमाथि राज्यद्वारा निर्लज्ज हस्तक्षेप हुँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टी मौन छ,...
कर्मचारीमाथि जंगी शासन, प्रधानमन्त्रीको स्वीकृत बेगर कोही पनि कर्मचारी विदेश जान नपाउने
काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको छ। नयाँ व्यवस्था अनुसार प्रधानमन्त्रीलाई नसोधी कोही पनि कर्मचारीहरु विदेश जानै नपाउने व्यवस्था गरिएको छ । वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन प्रधानमन्त्री...
‘नेपालमा ईभी बढ्दैछन्, ४–५ वर्षपछि ब्याट्री व्यवस्थापन चुनौती बन्ने’
काठमाडौं । भारतको सेन्टर मोटर भेहिकल रुल्स टेक्निलक स्ट्याण्डिङ समिटका अध्यक्ष डा. बलराज भनोटले नेपालमा तीव्र रूपमा बढ्दै गएको विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएकाले अहिले देखि ब्याटी व्यवस्थापनको स्पष्ट नीति बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाल अटोमोबाइल्स इम्पोर्टर्स...




















