एमएससी इन्जिनियरिङमा हिलसाइड उत्कृष्ट

काठमाडौं । सन् २०१२ देखि बिइ सिभिल र बिइ इलेक्ट्रीकल कार्यक्रमहरु संचालन गर्दै शुरु गरेको शैक्षिक यात्रा सन् २०२३ देखि सिभिल तर्फ एमएस्सी इन कन्ष्ट्रक्सन मेनेजमेण्ट र इलेक्ट्रीकल तर्फ एमएस्सी इन इलेक्ट्रीकल पावर इन्जिनियरिङ कार्यक्रमहरु थप गरेर बिशिष्टिकृत गुणस्तरीय...


खल्ती र मञ्जुश्री फाइनान्सको सहकार्यमा ‘स्मार्ट डिपोजिट’ सुरु, घरमै बसेर डिजिटल बचत गर्ने सुविधा

काठमाडौं । मञ्जुश्री फाईनाईन्सले खल्ती सँगको सहकार्यमा डिजिटल वालेट मार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ । मन्जुश्री फाईनाईन्स र खल्तीको सहकार्यमा सुरु गरिएको स्मार्ट डिपोजिट जस्तो नविनतम प्रविधिले वित्तिय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउने...


बुधबार यी हाइड्रोपावरले बनाए लगानीकर्तालाई मालामाल

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २.५५ अंकले बृद्धि भएर २६०३ दशमलव ०८ को बिन्दुमा कायम भएको छ । पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुले लगानीकर्ताहरुलाई मालामाल बनाइरहेका...


बजारमा निराशाः कारोबार रकम समेत खुम्चिदै, किन सुस्त छ मार्केट ?

काठमाडौँ । पछिल्लो समय शेयर बजारमा उतार चढाब कायमै रहेको छ । बजार एउटै बिन्दु तिर स्थिर हुँदै गएको देखिएको हो । बजारमा पछिल्लो समय देखिएको गिरावटले लगानीकर्ताहरूको मनोबल पूर्ण रूपमा खस्किएको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता र...


हाइड्रोपावरमा दैनिक झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २.५५ अंकले बृद्धि भएर २६०३ दशमलव ०८ को बिन्दुमा कायम भएको छ । आज बुटवल पावर कम्पनीको सबैभन्दा बढी कारोबार...


अब मोबाइलबाटै २ लाखसम्म कर्जा, सिटिजन्स बैंकको नयाँ डिजिटल सेवा सुरु

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ । ग्राहकहरूलाई सरलिकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेपको आधारमा अचानक आइपर्ने...


सूचना लुकाएर ठेक्का प्रक्रिया मिलेमतो: झुट्टा बिलमार्फत एक लाख २९ हजार भुक्तानी

काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीमा भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रिया गैरकानुनी तरिकाले अघि बढाइएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। अख्तियारका अनुसार आर्थिक वर्ष २०७९/८० मा “Veterinary Office...


एनआईसी एसिया बैंकको सिष्टम गडबढ, एटिएमबाट रकम नआउने तर पैसा काटिने समस्या

काठमाडौं । आज दिउँसो अपरान्हदेखि एनआईसी एसिया बैंकको सिष्टममा गडबढी भएको छ । बैंकको एटिएमबाट रकम निकाल्न खोज्दा रकम खाताबाट डेबिट हुने तर एटिएम मेशिनमा नआउने समस्या देखिएको छ । पुतलीसडकका एक सेवाग्राहीले एनआईसी बैंकको एटिएममा समस्या आएको गुनासो...


मेटलाइफ नेपालले सुरु गर्‍यो बीमालेख पुनर्जागरण अभियान, विलम्ब शुल्कमा छुट

काठमाडौं । मेटलाइफ नेपालले आफ्नो वार्षिक बीमालेख पुनर्जागरण अभियान सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूलाई आफ्ना व्यतित जीवन बीमा पोलिसीहरू पुनः सक्रिय गरी भविष्य सुरक्षित राख्ने अवसर प्रदान गरिएको छ । यस अभियान अन्तर्गत, म्याद नाघेको पाँच वर्षभित्रको पोलिसीमा १००...


बेथितिमा डुब्यो चौतारा साँगाचोकगढी नगरपालिकाः ४ करोड ४२ लाख रुपैयाँभन्दा बढी अनियमितता

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा मात्रै ४ करोड ४२ लाख ४९ हजार रुपैयाँभन्दा बढी अनियमितता भएको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदनले चौतारा साँगाचोकगढी नगरपालिकाले विभिन्न १२ वटा शीर्षकमा कानूनविपरीत मनपरी ढंगले खर्च गरेर मोटो...


गभर्नरको सम्पत्तिः ४५ लाखको सुन, १५ लाखको हिरा, सूचीकृत कम्पनीहरुमा लगानी धेरै, कुन बैंकमा कति ?

काठमाडौं । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।सार्वजनिक सम्पत्ति विवरणअनुसार सुन वा सुनको गहना करिब ४५ तोला र हिरा १५ लाख रुपैयाँ बराबरको रहेको छ। त्यस्तै आफू, श्रीमती र छोराछोरीको नाममा विभिन्न बैंक...


गुड्दा गुड्दै ईभी स्कुटरमा आगलागी

काठमाडौँ  । गुड्दा गुड्दै प्योर ईभी स्कुटरमा आगलागी भएको छ। काठमाडौँको व्यस्त क्षेत्र रत्नपार्कमा स्कुटर चलाइरहेको बेलामा अचानक आगो लागेपछि स्थानीय र ट्राफिक प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। घटनामा मानवीय क्षति भने भएको छैन। नेपाली बजारमा २ लाख...


हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ९० करोडको बजेट

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार बसेको नगरसभामा बजेट प्रस्तुत गर्दै उपमहानगरले आन्तरिक स्रोत र विभिन्न सरकारबाट प्राप्त हुने रकममार्फत खर्च व्यवस्थापन गरिने...


सामान्य प्रशासनमन्त्री गुप्तामाथि ७८ लाख घुस लिएको आरोप, अख्तियार पुग्यो प्रमाण,मन्त्री भन्छन्–मेरो आवाज होइन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तामाथि कम्तीमा ७८ लाख रुपैयाँ घुस लिएको संगिन आरोप लागेको छ । मन्त्री गुप्ताले जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवा तथा थमौती र भूमि आयोगको सदस्य बनाईदिने...


नेशनल लाइफकी अध्यक्ष सिंहले लिइन् प्राधिकरणका अध्यक्ष समक्ष शपथ

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले शपथ ग्रहण गरेकी छिन्। उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा समक्ष आफ्नो पद तथा गोपनीयताको शपथ लिएकी हुन्। कम्पनीको मिति असार ५ गते सम्पन्न भएको...


आज चारजनाले गरे हाम फालेर आत्महत्याको प्रयास

काठमाडौं । आज बुधबार मात्रै ४ जनाले आत्महत्या प्रयास गरेका छन्। जसमध्ये दुई जनाले खोलामा हाम फालेका हुन भने दुई जनाले भीरबाट हाम फालेका छन्। बिहान करीब साढे ६ बजे नुवाकोट घर भएका १८ वर्षीय आयुष बडालले मनोहरा खोलामा...


अण्डाको मूल्य २५ प्रतिशतले बढ्यो, प्रतिक्रेट कति ?

काठमाडौं । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले...


ऊर्जा परियोजनामा बैंकको भरोसा बढ्दै, कर्जाको प्रवाह तीव्र

काठमाडौँ । पछिल्ला समय देशको बैंकिङ क्षेत्रले ऊर्जा र जलविद्युत परियोजनातर्फ कर्जा प्रवाह उल्लेख्यरुपमा बढाएको देखिएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैंकिङ क्षेत्रले उर्जा क्षेत्रमा आफ्नो लगानी निरन्तर बढाइरहेको पाइएको हो । निर्माणाधीन...


पतञ्जली जग्गा प्रकरणमा बयान दिन माधव नेपाल विशेष अदालतमा उपस्थित

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् । पतञ्जली जग्गा प्रकरणमा बयानका लागि उनी बुधबार अदालतमा हाजिर भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष...


शिव श्री हाइड्रोपावरको सञ्चालकमा सिजन बज्राचार्य

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडको सञ्चालकमा सिजन बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । उनी सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा नियुक्त भएका छन् । कम्पनीको जेठ ८ गते सम्पन्न भएको वार्षिक साधारणसभाबाट सञ्चालकमा बज्राचार्य निर्विरोध निर्वाचित भएका हुन् । उनी...