सामसङ नेपालले टि२० विश्वकप सिजनका लागि आफ्ना एआई टिभिहरूमा आकर्षक छुट अफर

काठमाडौँ ।  सामसङ नेपालले टि २० विश्वकप सिजनलाई अझ बढी रमाइलो बनाउनकालागि आफ्ना विभिन्न टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम QLED टीभीदेखि एचडि टीभीका मोडेलहरूमा आकर्षक २१ प्रतिशतसम्मको क्यासब्याक तथा सात...


वित्तीय रुपमा थला परेको नुम्बुर हिमालय हाइड्रोले प्रिमियममा आईपीओ ल्याउने, पुँजीको ३ गुणाबढी ऋण

काठमाडौँ । हालको नेपाली पुँजीबजारमा आईपीओमार्फत पूँजी संकलन गर्ने प्रवृत्ति तीव्र बन्दै गएको छ । सञ्चालनमा आएकै छोटो अवधिमा नै लगानीकर्ताबाट पैसा असुल्ने प्रतिस्पर्धा नै चलि रहेको अवस्था छ । कमजोर वित्तीय सूचकहरू बेवास्ता गर्दै सार्वजनिक निष्कासनको तयारी थालेका...


जुम्ला यातायात कार्यालयमा भ्रष्टाचार, विदेशमा भएकादेखि फेल भएका र परीक्षामै नभएकालाई लाइसेन्स

काठमाडौं । जुम्लास्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा व्यापक भ्रष्टाचार हुने गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धी दुई वटा भ्रष्टाचारका मुद्दा चलाएको छ। वि.स २०७५ मा वर्ग ‘ए’ र ‘के’ को लाइसेन्सका...


बीमा प्राधिकरणमा ६ महिनामा ७१ वटा बीमा विवादका मुद्दा दर्ता, ४९ वटा भए फछ्र्यौट

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धि आएका विवादका निवेदन तथा उजुरी फछ्र्यौटलाई निकै प्राथमिकताका साथ अघि बढाएको छ । बीमा प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कुल ७१...


भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँडको मिति तय, कतिले पाउँछन् शेयर ?

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि अर्थात् माघ २८ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले आईपीओ बाँडफाँड मंगलबार बिहान ९ बजे बाँडफाँड गर्ने तयारी भइरहेको हो । कम्पनीले माघ १२ गतेदेखि माघ १५...


सुबिसुको २५औँ वार्षिकोत्सवमा माईपेको धमाकेदार अफर, बिल तिर्दा एनटर्क स्कुटर जित्ने मौका

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक माईपे वालेटले सुबिसु इन्टरनेटको २५औँ वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। माईपे वालेटमार्फत सुबिसु इन्टरनेटको बिल भुक्तानी गर्ने प्रयोगकर्तामध्ये एक जनाले बम्पर पुरस्कारस्वरूप टिभिएस एनटर्क १२५ स्कुटर जित्ने अवसर पाउनेछन्। यस्तै, अफर...


स्वास्थ्य बीमाको पक्षमा उभिए कांग्रेस सभापति थापा, राष्ट्रिय गौरवको योजना बनाउने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि सार्ने घोषणा गरेका छन् । आइतबार अर्थात माघ २५ गते विहानै एक भिडिओ वक्तव्य जारी गर्दै सभापति थापाले नेपालको स्वास्थ्य समस्या समाधान गर्ने एकमात्र उपाय...


बजारमा तहल्का मच्चाइरहेको आँखुखोला जलविद्युतको नाफामा उछाल, कस्तो छन् अन्य सूचक ?

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा ४ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा १४७.९३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले...


निरन्तर उकालो लाग्दै सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा चार हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँमा भईरहेको छ । यता, चाँदीको...


माउन्टेन इनर्जीको विद्युत बिक्रीको आम्दानीसँगै नाफा पनि बढ्यो, ईपीएस १७.३४ रुपैयाँ

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १४.५८ प्रतिशतले बढेर ९१ करोड ४४ लाख पुगेको छ । अघिल्लो आर्थिक...


कावासोतीमा तीनवटा मोटरसाइकल एक आपसमा ठोक्किए, एक जनाको मृत्यु

काठमाडौँ । नवलपुरको कावासोती नगरपालिका–१४ अग्यौलीमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती–१४ अग्यौलीस्थित भित्री सडक खण्डमा गएराति ग प्र ०४–००१ प ८५९२, प्रदेश ०३–०३...


मनाङ–लमजुङमा ३ अर्ब ९० करोडको म्यार्दी जलविद्युत् आयोजना अघि बढ्यो

काठमाडौं । मनाङको नासोङ गाउँपालिका र लमजुङको मर्स्याङ्दी गाउँपालिकाको सीमावर्ती क्षेत्रमा ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माणको तयारी अघि बढाइएको छ। आयोजना विकास प्रक्रियाको प्रारम्भिक चरणअन्तर्गत वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार गर्ने काम...


कोशी प्रदेश लोक सेवा आयोगले खुलायो भारी संख्यामा विज्ञापन (सूचना सहित)

काठमाडौं । प्रदेश लोक सेवा आयोग कोशी प्रदेश, विराटनगरले स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तथा अप्राविधिकतर्फ सहायक स्तर चौथो तहका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी भारी संख्यामा विज्ञापन खुलाएको छ। आयोगले प्राविधिकतर्फ असिस्टेन्ट सब इन्जिनियर,...


नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न, ६५ हजारले गरे अवलोकन

काठमाडौं । नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ को ११औं संस्करण आज आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ काठमाडौंको भृकुटीमण्डप स्थित...


सिटिजन लाइफले ६ महीनामा कमायो २३ करोड नाफा, जीवन बीमाकोष २२ अर्ब ८१ करोड माथि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्मको) आज सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीको अधिकांश सूचकहरूमा प्रगति देखिएको छ। गत आवको पुस मसान्तसम्म २३ करोड ९...


चेक बाउन्सको सजाय खुकुलो बनाउने कानूनी संशोधन रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले बैंकिङ्ग कारोबारमा चेक अनादर (बाउन्स) सम्बन्धी सजाय कम गर्ने उद्देश्यले गरिएको कानूनी संशोधन तत्काल लागू नगर्न अन्तरिम आदेश जारी गरेको छ। संवैधानिक इजलासले अन्तिम फैसला नभएसम्म पुरानै व्यवस्था कायम राख्न आदेश दिएको हो। सर्वाेच्च अदालतका...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ २६ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। सो अनुसार सानो लोकल गोलभेंडा ३० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, इस्कुस ६५ रुपैयाँ,...


जीवन विकास लघुवित्तको नाफा ८९ प्रतिशत बढ्यो, समग्र वित्तीय अवस्था कस्तो?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्मको) प्रकाशित गरेको छ। सो अनुसार कम्पनीको नाफा सहितका अधिकांश सूचकहरूमा उत्साहजनक वृद्धि देखिएको हो। गत आवको पुस मसान्तसम्म २० करोड ५४ लाख...


सूर्यज्योति लाइफको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी भि.जे इन्भेष्टमेन्ट कम्पनी प्रा.लि को नाममा रहेको २ लाख ६५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम २०० रुपैयाँमा बिक्रीमा राखेको हो। संस्थापक शेयर बेच्दा...


होटल फरेष्ट इनको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरिरहेको आईपीओ भर्ने आज माघ २६ गते अन्तिम दिन हो। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् सर्वसाधारणमा बिक्री खुला गरेको हो। होटलले...