सरकार–लघुवित्त पीडितबीच ७ बुँदे सहमति
काठमाडौं । सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत पक्षबीच ७ बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयमा बिहीबार भएको वार्तापछि सहमति जुटेसँगै आन्दोलनकारीले राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छन्। सहमतिको मुख्य बुँदा लघुवित्त क्षेत्रका समस्या समाधानका...
धौलागिरी लघुवित्त डीसीईओमा मिनप्रसाद जोशी नियुक्त
काठमाडौं । धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत पद ९डीसीईओ०मा मिनप्रसाद जोशी नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको ५६औँ बैठकले जोशीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति भदौ १ गतेदेखि लागू हुनेछ । संस्थाका प्रमुख...
सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा चार हजार ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज...
घोराही सिमेन्टको संकट कायमै: नाफा ३० करोड ऋणात्मक, अधिकांश सूचक धरापमा
काठमाडौँ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको मुनाफा ऋणात्मक रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३० करोड ८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नोक्सानी ५५ करोड...
पाल्पा सिमेन्टको मुनाफामा भारी गिरावट, अधिकांश सूचक खुम्चियो
काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको खुद नाफामा उल्लेख्य गिरावट आएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९...
एनएलजी इन्स्योरेन्सद्वारा सल्यानमा कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम, ४३ कृषक सहभागी
काठमाडौँ । कृषकलाई बीमाको दायरामा ल्याउने उद्देश्यले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सल्यान शाखाले त्रिवेणी गाउँपालिका–५ स्थित वडा कार्यालयमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा एनएलजी इन्स्योरेन्स सल्यान शाखाका प्रमुख अनुराग बोहराले कम्पनीले...
कामना सेवा बैंकको मोबाइल बैंकिङ ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’सँग जोडियो
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा सहज रूपमा सहभागी गराउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग जोडेको छ ।...
चौथो त्रैमाससम्म आइपुग्दा यस्तो देखियो मेट लाइफको वित्तीय अवस्था
काठमाडौं । मेट लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको व्यवसाय विस्तार र कोष व्यवस्थापनमा सकारात्मक संकेत देखाए पनि नाफामा भने केही संकुचन आएको छ । कम्पनीले सार्वजनिक गरेको...
प्रभु बैंकको नाफा र ईपीएस ऋणात्मक, खराब कर्जा पुग्यो १५.५५ प्रतिशत
काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा २४ करोड १२ लाख रुपैयाँ ऋणात्मक रहेको देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ८७ करोड २३ लाख...
प्राइम कमर्सियल बैंकको नाफा २८.४८ प्रतिशतले बढ्यो, खराब कर्जा भने ६.६९ प्रतिशत
काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा २८.४८ प्रतिशत बढेर ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको हो । अघिल्लो...
नेशनल इन्स्योरेन्स १३ करोड घाटामा, कुल आम्दानी पनि १७ प्रतिशतले घट्यो
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद घाटामा केही सुधार देखिएको छ तर व्यवसायिक...
सिटिजन्स बैंकको वित्तीय विवरणमा झल्कियो प्रगतिः नाफा २ अर्ब ९ करोड, अधिकांश सूचकमा चमक
काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा कम्पनीले २ अर्ब ९ करोड ८६...
स्टार माइक्रो इन्स्योरेन्सको नाफामा १२५ प्रतिशतको उछाल, व्यवसायमा पनि उल्लेख्य सुधार
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो व्यवसायिक आकार र नाफा दुवैमा उत्साहजनक प्रगति हासिल गरेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा अघिल्लो वर्षको तुलनामा १२५.३० प्रतिशतको आकर्षक...
हिमालयन बैंकको नाफामा चमकः वर्षदिनमा १ अर्ब ४८ करोड खुद नाफा आर्जन, खराब कर्जा भने ७.९६ प्रतिशत
काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो । कम्पनीको नाफा एक हजार ४१ प्रतिशत बढेर १ अर्ब ४८ करोड ३ लाख...
एशियन लाइफ इन्स्योरेन्सको वित्तीय विवरणमा चमकः नाफा साढे ४१ करोड, अधिकांश सूचकमा सुधार
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा चमक देखिएको हो । कम्पनीको खुद नाफामा अघिल्लो वर्षको तुलनामा १.१९ प्रतिशतको बढेर ४१...
एनएलजी इन्स्योरेन्सले कमायो ५ करोड ७८ लाख नाफा, अन्य सूचकको अवस्था कस्तो ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानीमा गिरावट आए पनि व्यवसाय विस्तारमा भने आक्रामक देखिएको छ । समीक्षा...
चौथो त्रैमाससम्मको अवधिमा कस्तो छ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय अवस्था ?
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा र प्रतिशेयर आम्दानी केहि प्रभावित भएपनि अन्य सूचकमा भने सुधार देखिएको हो । अघिल्लो आर्थिक वर्ष...
सानिमा जीआईसी इन्स्योरेन्सको बीमा कोष र पूँजीमा उत्साहजनक वृद्धि, व्यवसाय विस्तारमा आक्रामक
काठमाडौं । निर्जीवन बीमा व्यवसायमा आफ्नो बलियो पहिचान बनाएको सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा आधारभूत वित्तीय सूचकहरूमा सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको चुक्ता पूँजी, बीमा...
नाफा घटे पनि युनाइटेड अजोडको बीमा व्यवसाय मजबुत, कस्तो छ अन्य सूचकको प्रगति ?
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफाबाहेकका अधिकांश सूचकमा सुधार देखिएको हो । अघिल्लो आर्थिक वर्ष १७ करोड ८० लाख रुपैयाँ नाफा...
नेपाल इन्स्योरेन्सले कमायो १२ करोड ७५ लाख नाफा, आम्दानीमा उत्साहजनक वृद्धि
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको व्यवसाय विस्तार र बीमा शुल्क आर्जनमा सुधार देखिए पनि खुद नाफामा भने गिरावट आएको छ ।...




















