अछाममा आगलागीबाट २९ घर र पसल जलेर नष्ट, क्षतिको विवरण संकलन गरिदैं

काठमाडौं । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २९ वटा घर जलेका छन्। आगोबाट सात करोड भन्दा बढीको धनमाल नष्ट भएको अनुमान गरिएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा...


बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज...


मेरोमाइक्रोफाइनान्सको झण्डै ११ लाख ९२ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ ल्ँख् ९१ हजार ९६० कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ। कम्पनीको कुल १ लाख ४१ लाख ९० हजार कित्ता सूचीकृत शेयरमध्ये संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर...


सेनिटरी प्याड खरिदमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा

काठमाडौं । कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिद गर्दा ५२ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। अनुसन्धानमा आर्थिक वर्ष ०७७/७८ मा सेनिटरी प्याड खरिद गर्दा वास्तविक मूल्य २४ रुपैयाँ पर्नेमा ७८...


नेको इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले काठमाडौंस्थित मुख्य कार्यालयका लागि चार्टर्ड एकाउन्टेण्ट २ जना र सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेण्ट १ जना माग गरेको छ। कम्पनीले चार्टर्ड एकाउन्टेण्ट वित्त तथा जोखिम व्यवस्थापन विभागको व्यवस्थापन तह लागि माग गरेको हो। यसका लागि...


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र वैशाख ७ गतेदेखि

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आगामी वैशाख ७ गतेदेखि ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको...


सान्भि इनर्जीको पहिलो चरणको आईपीओ वैशाख ५ गतेदेखि

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले पहिलो चरणको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आगामी वैशाख ५ गतेदेखि निष्कासन गर्ने भएको छ। यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ३७ लाख ९० हजार कित्ता...


लाभांश प्रस्ताव सहित स्वाभिमान लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्न आठौं वार्षिक साधारणसभा बोलाएको छ। सभा आगामी वैशाख १९ गते शुक्रबार तिलोत्तमा–५, रुपन्देहीस्थित कम्पनीको...


बेष्ट फाइनान्सले शेयर स्वामित्व परिमार्जन गर्ने

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीहरूको शेयर स्वामित्व ६१.४१ प्रतिशताबाट घटाएर ५१.४२ प्रतिशत कायम गर्ने भएको छ। यसका लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको र गत कात्तिक १४ गतेको साधारणसभाबाट समेत पारित भइसकेको बताएको छ। कम्पनीले...


१५० रुपैयाँमा झर्यो कन्य च्याउको मूल्य, आज कुन तरकारीको भाउ घट्यो?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत २७ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्यअनुसार आज कन्य च्याउ ३० रुपैयाँले घटेर १५० रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यस्तै...


अमेरिकी डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत २७ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३७.७३ रुपैयाँ र बिक्रीदर १३८.३३ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा बढेको हो। त्यस्तै युरोपियन युरो एकको...


ग्रीन डेभलपमेन्ट बैंक र यूनाइटेड मोदीको साधारणसभा आज, लाभांश र हकप्रद प्रस्ताव

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र यूनाइटेड मोदी हाइड्रोपावरको वार्षिक साधारणसभा आज चैत २७ गते बस्दैछन्। कम्पनीहरूको छुट्टाछुट्टै स्थानमा बस्न लागेको सभाले विभिन्न प्रस्तावहरू पारित गर्नेछन्। ग्रीन डेलभपमेन्ट बैंक यस बैंकको बाह्रौं वार्षिक साधारणसभा बाग्लुङस्थित पिस प्यालेसमा बिहान...


शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको सेमिनार भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले बीमा दाबी प्रक्रियालाई सरल, छिटो छरितो वनाई दाबी फछ्र्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजिकरण गर्ने उद्देश्यले आयोजित Capacity...


आइएमई लाइफद्वारा आजदेखि सजिलो इ–लोन सेवाको शुभारम्भ, घरबाटै कसरी कर्जा लिन सकिन्छ ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सजिलो इ–लोन सेवाको शुभारम्भ गरेको छ । मंगलबार कम्पनीका सञ्चालक समिति तथा उच्च ब्यवस्थापनको उपस्थीतिमा अध्यक्ष डा. रामहरी अर्यालले इ–लोन सेवा उत्घाटन गरेका हुन् । यस सेवामा घरबाटै बीमितले ऋणको लागि आवेदन...


सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलायो

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले आज मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक कर्मचारीको...


विन नेपाल लघुवित्तको एफपीओमा दुई अर्ब ३३ करोडको आवेदन, कति जनाले पाउछन् शेयर ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा अन्तिम दिनसम्म करिव साढे दुई अर्ब रुपैयाँको आवेदन परेको छ । मंगलबार साझ ५ बजेर ७ मिनेटसम्मको अवधिमा कम्पनीको एफपीओमा १९ लाख ७४ हजार ७०९ जनाले दुई करोड ३३ लाख...


सोमबार मन्त्रिपरिषद् बैठकले गर्‍यो यी १३ निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णयहरु गरेको छ । सरकारले बौद्धनाथ क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङलाई नियुक्ति लगायतका निर्णय भएको छ । बैठकले चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल भारत भन्सार...


मेटलाइफद्वारा प्रेरणादायी भिडियो सहित अभिकर्ता पेशामा आबद्ध हुन आह्वान

काठमाडौं । मेटलाइफ नेपालले देशभरका बिभिन्न इच्छुक मानिसहरूलाई जीवन बीमा क्षेत्रमा इनामदायी र अर्थपूर्ण करियर सुरु गर्ने सुनौलो अवसर प्रदान गर्दै जीवन बीमा अभिकर्ता पेशामा आबद्ध हुन अनुरोध गर्दै एक विशेष अभियान सुरु गरेको छ । “अब सकारात्मक परिवर्तन...


५३ लाखमा किनेको ‘सेरेस थ्री’ गाडीको मर्मत खर्च १ करोड ५० लाख

काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय गाडीप्रतिको आकर्षण बढ्दो छ । ईभी गाडीको व्यापार उल्लेख्य रुपमा बढ्दै जाँदा पेट्रोलियम इन्धन गाडी बिक्री हुनै सकस भइरहेको छ । ईभी गाडीमा ग्राहक झुम्मिदै गर्दा पछाडि लुकेका जटिलता, खर्चिलो मर्मत र बिक्रीपछिको...


शिखर इन्स्योरेन्सद्वारा कैलालीका केरा किसानलाई बीमा दावी हस्तान्तरण

काठमाडौं । शिखर इन्स्योेरेन्स कम्पनीले कृषकहरुलाई बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लम्की शाखा कार्यालयले मंगलबार टिकापुर नगरपालिकाका विभिन्न कृषकहरुलाई केरा खेतीको बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले टिकापुर नगरपालिकाका कृषकहरुलाई आज कुल १४ लाख ६८ हजार...