शिखर इन्स्योरेन्सको सञ्चालकमा अश्माङ्क कार्की नियुक्त
काठमाडौँ । शिखर इन्स्योरेन्स लिमिटेडले सञ्चालकमा अश्माङ्क कार्कीलाई नियुक्त गरेको छ । सञ्चालक समितिको बैठकले रिक्त रहेको पदमा कार्कीलाई आगामी वार्षिक साधारण सभासम्मका लागि संचालकमा नियुक्त गरेको हो । काठमाण्डौ बुढानिलकण्ठ निवासी कार्कीले आफ्नो व्यवसायिक अनुभव र विशेषज्ञताको माध्यमबाट...
पुँजी बजारमा निर्जीवन बीमाहरुको लगानी साढे चार अर्ब, सरकारी कम्पनीको सर्वाधिक, बृद्धिदरमा सानिमा जिआइसी
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले पुँजी बजारमा लगानीको दायरा व्यापक रुपले बढाएका छन् । बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्य खरिद गर्दै लगानीको दायरा विस्तार गरेका हुन् । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा...
बेइजिङमा सँगसँगै देखिए सी जिनपिङ, पुटिन र मोदी
काठमाडौँ । एससीओ शिखर सम्मेलनको अवसरमा चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकै मञ्चमा देखिएका छन् । उनीहरूको सामूहिक उपस्थितिलाई क्षेत्रीय शक्ति सन्तुलन र त्रिपक्षीय सम्बन्धका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।...
एसईईमा उत्कृष्ट नतिजा ल्याउने रमिता बीकेलाई महुली लघुबित्तद्वारा नगद पुरस्कार र सम्मान
काठमाडौँ । महुली लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चकमकेले एसईई २०८१ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । संस्थाले केन्द्र नं. ३३ की सदस्य जानुका माया कामीकी छोरी रमिता बीकेलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान...
१० वाणिज्य बैंकको ऋण गुणस्तर परीक्षणः राष्ट्र बैंकले दियो बंगलादेशी कम्पनीलाई पाँच महिनाको समय
काठमाडौं । नेपालका ठूला १० वाणिज्य बैंकको ऋणको गुणस्तर परीक्षण गर्ने जिम्मा पाएको बंगलादेशी कम्पनीले पाँच महिनाभित्र काम पूरा गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको समयसीमा अनुसार हाउलाडार युनुस एण्ड कम्पनीले आगामी जनवरी महिनाको अन्त्यसम्म सम्पत्ति गुणस्तर...
सामसङको ‘दिन दिनै दशैं’ अफर: दैनिक लाखौंको भाटभटेनी भौचर जित्ने सुनौलो मौका
काठमाडौँ । नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस दशैंलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर ‘दिन दिनै दशैं’ ल्याएको छ। यो अफर १ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म मान्य हुनेछ। यस अवधिमा नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने...
डिशहोम ग्राहकका लागि मेलुङ थकालीमा १० प्रतिशत छुट
काठमाडौं । डिशहोमले नेपालकै चर्चित थकाली रेस्टुरेन्ट चेन मेलुङ थकाली सँग साझेदारी गर्दै आफ्ना ग्राहकका लागि विशेष छुटको व्यवस्था गरेको छ । अब सक्रिय डिशहोम प्रयोगकर्ताले भर्चुअल प्रिभिलेज कार्डमार्फत मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन् । मेलुङ...
निरन्तर उकालो लाग्दै सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । पछिल्लो समय सुन निरन्तर उकालो लागि रहेको हो । सोमबार सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई...
अप्पर स्याङ्गे हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौँ । अप्पर स्याङ्गे हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो । हकप्रद शेयर बिक्री...
दुई संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल
काठमाडौं । सोमबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ । बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालाहरूसँग विधेयकका सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल...
सामाजिक सुरक्षा कोषबाटै स्वास्थ्य बीमा गराउने सरकारको निर्णयमा राष्ट्रिय सभाको असन्तुष्टि
काठमाडौं । प्रतिनिधि सभाले पारित गरेको सामाजिक सुरक्षा कोषमार्फत निजामती कर्मचारी र उनका परिवारलाई स्वास्थ्य बीमा योजना लागू गर्ने प्रावधानमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले फरक मत दिएका छन् । सरकारले सामाजिक सुरक्षा कोषबाटै योगदानकर्ताहरुको स्वास्थ्य बीमा गराउने व्यवस्थामा...
नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन...
नेपाल इन्स्योरेन्सको हकप्रद बाँडफाँड, २० हजार शेयरधनीले पाए शेयर
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म जारी गरेको हकप्रद भदौ १५ गते बाँडफाँड गरेको हो । कम्पनीले गत जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई...
सूर्योदय वोमी लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं। सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३४ हजार ७५० कित्ता संस्थापक शेयर सोमबारदेखि बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।...
अफगानिस्तानको शक्तिशाली भूकम्पमा कैयौंको ज्यान गयो, उद्दार कार्य जारी
काठमाडौं । अफगानिस्तानमा आइतबार राति ६ रेक्टरको भूकम्प गएको छ । उक्त भूकम्पमा परी २० जना मृत्यु भएको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार राति ११ः४७ गएको ६.० तीव्रताको भूकम्पमा ११५ भन्दा बढी घाइतेको...
विकास हाईड्रोपावरद्वारा चौथों वार्षिक सभा आह्वान, यस्ता छन् मुख्य प्रस्ताव
काठमाडौं । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालनक समितिको भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार उक्त सभा असोज १० गते काठमाण्डौको नयाँबजारमा रहेको सासा ब्याङक्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा...
फ्लोरिड ल्याबोरेटोरिजले आईपीओ निष्काशन गर्ने, साधारण सभा आह्वान
काठमाडौं। फ्लोरिड ल्याबोरेटोरिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्तावसहित आगामी असोज ७ गते ललितपुरको धापाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा वार्षिक सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको भदौ १३ गते बसेको बैठकको निर्णयले सभा...
नेपाली बजारमा घट्यो तरिकारीहरुको मूल्य, सोमबार कसको मूल्य कति ? (सूचीसहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य तय गरेको छ । जसअनुसार सानो लोकल गोलभेडा १८ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ र...
बुङ्गल हाइड्रोको आईपीओमा आजदेखि सबैले आवेदन दिन पाउने
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका...
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर तोकीयो, कुनको खरिद–बिक्री मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । जापानी येन १० को...




















