प्रभा ज्ञवालीको छलाङ, एलआईसी नेपालबाट यस बर्षको पहिलो चेयरमेन्स क्लवमा छनौट

काठमाडौं । सामाजिक सञ्जाल र प्रत्यक्ष बीमा व्यवसायमा जमेकी बीमा सम्राट प्रभा ज्ञवालीले यस आर्थिक वर्षकै पहिलो चेयरमेन्स क्लवमा छनौट भएर नेपालको जीवन बीमा व्यवसायमा विगतदेखिको प्रगतिको श्रृंखलालाई निरन्तरता दिन सफल भएकी छिन् । एलआईसी नेपालको परासी शाखामार्फत बीमा...


पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनले मूल्य समायोजन गरेर पठाएको भन्दै निगमले खुद्रा मूल्यमा हेरफेर गरेको हो । निगमका अनुसार डिजेल र मटिट्तेल प्रतिलिटरमा ४ रुपैयाँ मूल्य घटेको छ ।...


एनआइसी एशिया बैंकद्वारा ३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. ३ करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको...


लक्ष्मी सनराइज क्यापिटलद्वारा सञ्चालित लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित १ अर्ब रकम संकलन

काठमाडौं । कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डले निर्धारित १ अर्ब रकम संकलन गर्न सफल भएको छ । यो फण्ड लक्ष्मी सनराइज क्यापिटलद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी...


‘टुगेदर टुवार्डस न्यू हाइट’ को संकल्पसहित लिबर्टी माइक्रो लाइफको ‘लिबर्टी एनुअल कन्भेन्सन २०८२’ भव्य रुपमा सम्पन्न

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले ‘लिबर्टी एनुअल कन्भेन्सन २०८२’ भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनील यही भदौ १३ देखि १५ गतेसम्म सौराहा, चितवनमा उक्त कार्यत्र, सम्पन्न गरेको हो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक, उच्च व्यवस्थापनका पदाधिकारीहरु,...


हिमालयन बैंकको एफपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाण्डौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन बैंक लिमिटेडको एफपीओ सूचीकृत भएको छ । आइतबार नेप्सेमा बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगे अब उक्त एफपीओ सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ...


विदा भए अवकासप्राप्त सचिव सुरेश आचार्य

काठमाडौं। करिब साढे तीन दशक लामो सरकारी सेवाजीवन पूरा गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य विदा भएका छन् । आइतवार मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आचार्यलाई दोसल्ला र कदरपत्रसहित सम्मानपूर्वक...


टाट पल्टिने रेखातर्फ उन्मुख नारायणीलाई हकप्रद उपहार, ५०% खराब कर्जा हुँदा समेत नियामक ‘रमिते’!

काठमाडौँ । वित्तीय रुपमा टाट पल्टिने अवस्थामा पुगेको नारायणी डेभलपमेन्ट बैंक हकप्रद निष्कासन गर्ने भएको छ । निष्क्रिय कर्जा, ऋणात्मक नाफा, घट्दो प्रतिशेयर आम्दानीको चपेटामा रहेको बैंक हकप्रद निष्कासन गर्ने बाटो तिर अघि बढेको हो । बैंकले हाल कायम...


दोर्दी खोला जलविद्युतको १ करोड ५ लाख कित्ता हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोर्दी खोला जलविद्युत कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको शतप्रतिशत दरको कुल एक करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । कम्पनीको सूचीकृत शेयर संख्या...


रिलायबल नेपाल लाइफको काठमाडौं क्षेत्रीय कार्यालयद्वारा संयुक्त एजेन्सी पुरस्कार, प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, काठमाडौ) क्षेत्रीय कार्यालयले जोरपाटी, चाबहिल, कोटेश्वर, कपन, साँखु र जावलाखेल शाखाको संयुक्त आयोजना तथा सहभागितामा एजेंसी पुरस्कार, प्रेरणा तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको सभाध्यक्षता काठमाडौं क्षेत्रीय प्रमुख यम...


लघुवित्तका लगानीकर्ता बने मालामाल, यी कम्पनीको सर्वाधिक बढ्यो मूल्य

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३०.६९ घटेर २७५० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आइतबार लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । आज उन्नति...


दुई पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३०.६९ घटेर २७५० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । आइतबार विभिन्न...


पुँजी बजार राताम्यः डुब्दै करोडौं लगानी, दशैंको प्रभाव कि चलखेल ?

काठमाडौँ । शेयर बजारमा लगातार दुई दिनको भारी गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ । बजारमा आएको गिरावटले धेरै सामान्य लगानीकर्तालाई वित्तीय नोक्सानीमा पारिसकेको छ । बजार ३००० बिन्दु नजिक पुगेको बेला केही ठूला माफियाहरूले ३२०० बिन्दु पुग्ने आशामा...


जीवन बीमा कम्पनीद्वारा साउनमा साढे तीन अर्बको प्रथम बीमा शुल्क आर्जन, सिटिजन र आइएमई लाइफको उत्कृष्ट सुरुवात

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको सुरुवाती अर्थात साउन महिनामा तीन अर्ब २७ करोड २४ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार साउन महिनामा १४ जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार...


ट्रस्ट माइक्रो इन्स्योरेन्स र सेल पेको साझेदारी: डिजिटल माध्यमबाट सजिलो बीमा सेवा सुरु

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड र सेल पे प्रा.लि. बीच ग्राहकहरुलाई डिजिटल प्रविधि मार्फत बीमा सेवा उपलब्ध गराउने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारी पत्रमा ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका उप प्रमुख कार्यकारी अधिकृत विश्वोजन थापा श्रेष्ठ...


स्थिर सरकारमा आर्थिक स्थायित्व सुनिश्चित, पर्यटन प्रवद्र्धनमा कुनै कसर बाँकी राखिँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारलाई संसदीय अंकगणित भित्र सबैभन्दा बलियो र स्थिर सरकार भएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४७ औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो सरकार अर्को...


सामसुङको ग्यालेक्सी ए१७ फाइभजी नेपालमा सार्वजनिक, प्रिमियम सुविधासहित सुलभ मूल्यमा उपलब्ध

काठमाडौँ । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए-शृङ्खलालाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए१७ फाइभजी सार्वजनिक गरेको छ । यस स्मार्टफोनको मूल्य ३४ हजार ९९९  रुपैयाँ (८/२५६ जीबी), ३० हजार ९९९ (८/१२८ जीबी) रुपैयाँ र २८ हजार ९९९ रुपैयाँ (६/१२८ जीबी)...


प्रधानमन्त्री ओलीको चीन भ्रमणः लिपुलेकमा भएको व्यापार सम्झौतामा आपत्ति, सङ्ग्रहालय र धान उत्पादन क्षेत्रको अवलोकन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक पास हुँदै भारत र चीनबीच भएको व्यापार सम्झौताबारे नेपाल सरकारको आपत्ति रहेको स्पष्ट पारेका छन् । तियानजिनमा चीनका राष्ट्रपति सी चिनफिङसँग भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले लिपुलेक नेपालको भूभाग भएको भन्दै नेपाललाई...


सम्पत्ति गुणस्तरमा उत्कृष्टताः महालक्ष्मी विकास बैंकलाई भारतीय चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्ड

काठमाडौँ । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स कोलकत्ता भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘सम्पती गुणस्तर’ अन्तर्गतको विधामा सम्मान पाएको हो । अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित “तेस्रो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड...


वर्षदिनमा बैंकको कर्जा लगानी साढे ३ खर्बले बढ्योः नबिल र ग्लोबल अघि, आक्रामक एभरेष्ट र एनएमबि

काठमाडौँ । वाणिज्य बैंक कर्जा विस्तारमा आक्रामक देखिएका छन् । मन्दि र अनेकौं बाधाहरुका बिच बैंकहरुले कर्जा लगानी वृद्धि गरेका हुन् । गत आर्थिक वर्ष २०८१/०८२ मा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४८ खर्ब ५५...