सोल्टी होटेलद्वारा ३१ प्रतिशत लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौं । सोल्टी होटेल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक ११ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको...
सोल्टी होटलको सञ्चालकमा वायु सेवा निगमका टंक दाहाल नियुक्त
काठमाडौं । सोल्टी होटल लिमिटेडको संस्थापक सञ्चालकमा टंक निधि दाहाल नियुक्त भएका छन् । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीको ठाउँमा सो निगमका मार्केटिङ विभाग प्रमुख टंक दाहाललाई सञ्चालकमा नियुक्त गरिएको होे । सोल्टी होटलको सञ्चालकमा दाहाललाई कात्तिक...
झापाको दमकमा बस दुर्घटनाः एक जनाको मृत्यु, २१ घाइते
काठमाडौं । झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख...
सोलुखुम्बुमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना
काठमाडौं । सोलुखुम्बुको लोबुचे क्षेत्रमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। लुक्लाबाट उडेको उक्त हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा नियन्त्रण गुमाउँदै चिप्लिंदा दुर्घटनामा परेको हो। उक्त हेलिकप्टरमा पाइलट विवेक खड्कामात्र सवार रहेको र दुर्घटनापछि हेलिकप्टरमा क्षति...
खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद शेयर बिक्री खुला
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित ४ लाख ५९ हजार ३४९ कित्ता हकप्रद शेयरमा लिलाम बिक्री खुला गरेको छ। कम्पनीले गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेर बाँडफाँड गर्दा उक्त...
लोकल काँक्रोको भाउ ह्वात्तै बढ्यो, अरु फलफूल र तरकारीको कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज काँक्रोको भाउ किलोमै ३५ प्रतिशतले बढेर १०० रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यसैगरी यस दिन आलु, गाजर, बन्दा, मूला, हरियो डल्ले फर्सी, भिण्डी, च्याउ आदिको भाउ...
यस्तो छ आज विदेशी मुद्राको सटहीदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४०.९३ रुपैयाँ र बिक्रीदर १४१.५३ रुपैयाँ कायम भएको छ। त्यस्तै १० जापानिज येनको खरीददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ कायम भएको छ भने एक यूएई दिरामको खरीददर...
सिटि होटलको हकप्रद बाँडफाँड, साढे २१ लाख कित्ता शेयर लिलाममा आउने
काठमाडौं । सिटि होटल लिमिटेडले साउन २६ गतेसम्म नेप्सेमा कायम आफ्ना शेयरधनीहरूका लागि निष्कासन गरेको हकप्रद शेयर कात्तिक ११ गते बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर ०.८० को अनुपातमा कुल १ करोड ३३ लाख...
प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी मोहनलाल अग्रवालले नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नम्बर ११ बमोजिम हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक...
रावा इनर्जीको साधारणसभा आज बस्दै, यस्ता छन् प्रस्ताव
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज कात्तिक १२ गते पुरानो बानेश्वरस्थित मानसरोबर पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि बस्दैछ। यस कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव सभाका लागि समावेश गरेको छैन। उक्त...
एभरेष्ट बैंकको साधारणसभा आज, २० प्रतिशत लाभांश पारित गरिने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश...
आफ्नै पूर्व कर्मचारीले धोका दिएपछि प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन पक्राउ
काठमाडौं । प्रभु ग्रुपका देवी प्रकाश भट्टचन पक्राउ परेका छन् । आफ्नै पूर्व कर्मचारी कुसुम लामाको जाहेरीको आधारमा सहकारी हिनामिना प्रकरणमा भट्टचन पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज ललितपुरबाट पक्राउ गरेको हो । भट्टचन...
केवाइसी भ्यानको नाम फेरेर आयात गर्नेहरूको चाल असफल, अदालतले ‘नियोसिया’ ईभीमा प्रतिबन्ध
काठमाडौं । पाटन उच्च अदालतले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान नेपालमा आयात र बिक्री वितरण नगर्न आदेश दिएको छ। अदालतले मंगलबार जारी गरेको आदेशमा भनिएको छ, ‘नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै आयात भइसकेका छन्...
राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालद्वारा राजीनामा
काठमाडौं । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । सचिव अर्यालले आजैदेखि लागू हुने गरी राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता...
केन्यामा पर्यटक बोकेको विमान दुर्घटना, १२ जनाको मृत्यु
काठमाडौँ । केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार बिहान भएको विमान दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ। केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार दियानीबाट किचवा टेम्बोतर्फ उडेको पाँच–वाई–सिसिए कलसाइन भएको विमान दुर्घटनाग्रस्त भएको हो। उक्त विमान प्रसिद्ध पर्यटनस्थल मासाई मारा नेसनल...
नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत र सौर्यजस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभालाई सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको स्वच्छ...
चक्रवात ‘मोन्था’ को प्रभाव: देशभर तीन दिनसम्म बाढी र हिमपातको जोखिम
काठमाडौँ । यही कात्तिक १३ गतेदेखि १५ गतेसम्म देशका विभिन्न स्थानमा बाढीको जोखिम रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको विशेष सूचना अनुसार उक्त अवधिमा बागमती, मधेश र कोशी प्रदेशका स–साना नदीमा आकस्मिक बहावको सम्भावना...
विप्लव नेतृत्वको ‘कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि आयोगमा दियो निवेदन
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आज दिउँसो आयोगमा पुगेर उनी नेतृत्वको पार्टिले दल दर्ताका लागि निवेदन दिएको हो । प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा...
एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई वन्डर्स नेपालद्धारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी...
न्यादी हाइड्रोपावरसहित २३६ कम्पनीको शेयरमूल्य बृद्धि, कसको कति पुग्यो ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै मंगलार कुल २३६ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ...




















