रिलायबल नेपाल लाइफको नाफा ५८ करोडः जीवन बीमा कोषमा १७ अर्ब ९३ करोड, अधिकांश सूचकमा सुधार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो व्यवसाय र नाफामा उत्साहजनक प्रगति देखिएको जनाएको छ । समीक्षा अवधिमा कम्पनीले ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा...


सिटिजन लाइफको वित्तीय विवरणमा चमकः नाफामा शतप्रतिशत उछाल, मुख्य सूचकमा उत्साहजनक वृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा निकै उत्साहजनक वित्तीय प्रदर्शन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा अघिल्लो वर्षको तुलनामा १०६.६३ प्रतिशतको फड्को मार्दै ३९ करोड...


वित्तीय विवरणमा झल्कियो प्रभु महालक्ष्मी लाइफको प्रगतिः मुनाफा साढे ३७ करोड, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार देखिएको हो । चौथो त्रैमाससम्मको अवधिमा कम्पनीले ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा...


इन्भेस्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था सबल, दैनिक सञ्चालनमा समस्या छैन : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । बैंकका वित्तीय परिसूचकहरू केन्द्रीय बैंकले तोकेको मापदण्डभन्दा सबल रहेकाले बैंकको दैनिक सञ्चालनमा कुनै जटिलता आउने अवस्था नरहेको राष्ट्र बैंकले जनाएको हो । राष्ट्र...


पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। श्रेष्ठलाई म्याद थपका लागि बिहीबार अदालतमा...


विपद् पीडितलाई राष्ट्र बैंकको राहत: निजी आवास बनाउन सहुलियतपूर्ण कर्जा, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । प्राकृतिक विपद् पीडितले निजी आवास निर्माणका लागि सहुलियतपूर्ण कर्जा पाउने भएका छन् । नेपाल सरकारले गत असार १८ गते ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ मा पहिलो संशोधन गर्दै प्राकृतिक विपद् पीडितको निजी आवास निर्माणका लागि...


सरकारी कार्यालयमा ‘बिचौलिया’ बन्द, अब निवेदन र फारम भर्न पैसा तिर्नु नपर्ने

काठमाडौँ ।  सरकारी कार्यालयहरूमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले सरकारी सेवालाई सहज र प्रविधिमैत्री बनाउँदै नागरिकको समय, श्रम र...


बैंकको पुँजीले मात्र नपुग्ने निष्कर्षपछि लोन टू भ्यालु रेसियोको प्रावधान, अटो लोनले क्रेडिट बबल नआउने दाबी

काठमाडौं । सन् २००७/०८ को ग्लोबल क्राइसिसपछि विश्वका बैंकिङ क्षेत्रमा लोन टू भ्यालु रेसियोलाई जोड दिइएको सरकारीवालाहरूले बताएका छन् । विश्वले नै लोन टू भ्यालु रेसियोलाई जोड दिँदा नेपालले पनि त्यसको अनुशरण गरेको उल्लेख बैंकिङ क्षेत्रका जानकारहरूले बताएका छन्...


‘हायर पर्चेज कर्जामा युवाको आकर्षण बढ्यो, ६०% ऋणी ४० वर्षमुनिका’

काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख बजार प्रवद्र्धक राज अर्यालले स्थिर आम्दानी भएकाहरूले हायर पर्चेज कर्जा लिईरहेको बताएका छन् । विहीबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एण्ड इन्स्योरेन्स’ कार्यक्रममा उनले...


सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठमाडौं । सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ । सुबिसु र सुदूरपश्चिम रोयल्सबीच एनपीएलको आगामी सिजनका लागि सहकार्य गर्ने सम्झौता भएको हो । सहकार्यसँगै टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेट आवश्यकतामा सुबिसुले...


उद्यमशीलता र नवप्रवर्तन प्रवद्र्धन गर्न चेम्बर र बागमती विश्वविद्यालयबीच पाँच वर्षे सम्झौता

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवद्र्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यसहित पाँच वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश...


ऋणी, बैंक र आयातकर्ता जोगाउन लोन टु भ्यालु रेसियो आवश्यक: राष्ट्र बैंक निर्देशक सुवेदी

काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले २००७ /०८ मा ग्लोबल क्राइसिस आएपछि बैंकहरु को पुँजीले मात्र हुँदैन लोन टू भ्यालु रेसियो कायम गरिएको बताएका छन् । विहीबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको...


‘अटो बीमा दाबीमा समस्या हुन्छ’ भन्ने भाष्य गलत हो : एनएलजीका सीईओ पन्त

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बीमा दाबी गर्दा समस्या हुने भास्य बनेको बताएका छन् । विहीबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एण्ड इन्स्योरेन्स’...


आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ: अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा गएका उनले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन् ।...


मुद्दा दायर भएको घटनाप्रति नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको गम्भीर ध्यानाकर्षण

काठमाडौँ ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार गरिँदै आएको नियमित कामकारबाहीका विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले उक्त घटनाका कारण...


सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौँ । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको ३४ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य कायम रहेको ३४ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरिएको हो । कम्पनीले...


धनुषा डिष्टिलरीको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा धनुषा डिष्टिलरीका अध्यक्ष किसन कुमार...


किसानले पाउने मूल्य बढ्ने, बिचौलियाको तह घटाउन अध्ययन गर्दै सरकार

काठमाडौं । किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा कृषि उपज किन्नुपर्ने समस्या समाधान गर्न सरकारले कृषि क्षेत्रको आपूर्ति श्रृंखला सुधार्ने तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा ‘आपूर्ति श्रृंखला सुधारका लागि सुझाव कार्यदल’ गठन गरी...


दुई कम्पनीको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । बुधबार नेप्से ८ अंकले बढेसँगै दुई वटा कम्पनीहरूको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन सर्वाेत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरको शेयरमूल्यमा सर्किट लागेको हो । त्यसपछि सुपर खुदी हाइड्रोपावर, घलेम्दी हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, पाल्पा सिमेन्ट...


आज घलेम्दी हाइड्रो सहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज बुधबार नेप्से ८ अंकले बढ्दा ३ अर्ब ७२ करोड रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ। जसमध्ये घलेम्दी हाइड्रोको सर्वाधिक २९ करोड ९८ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ। त्यसपछि एनआरएन, सोलु हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, युनाइटेड...