सिटिजन्स बैंकद्वारा गौरव उप्रेतीलाई ‘एसपाइरिङ मेनेजर अवार्ड’ प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्यान सिटिजन एसपाइरिङ मेनेजर अवार्ड–२०८२ गौरव उप्रेतीलाई प्रदान गरेको छ । उक्त अवार्ड नेपाल व्यवस्थापन संघ (एमएएन) द्वारा आयोजना गरिएको राष्ट्रिय व्यवस्थापन सम्मेलनमा माघ २४ गते प्रदान गरिएको हो । प्रधान न्यायाधीश प्रकाशमान...


स्वाभिमान लघुवित्तको नाफा ४३.८३ प्रतिशत बढ्यो, अधिकांश सूचकमा प्रगति

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार कम्पनीको नाफा, आम्दानी लगायतका सूचकमा उल्लेख्य प्रगति देखिएको हो। कम्पनीको खुद नाफा गत आवको पुस मसान्तसम्म २ करोड ३ लाख रुपैयाँ...


ग्लोबल आइएमई लघुवित्तको आम्दानी बढे पनि नाफा घट्यो, समग्र वित्तीय अवस्था कस्तो?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि आए तापनि इम्पेयरमेन्ट चार्ज बढेको कारण नाफा भने घट्न पुगेको छ। कम्पनीले चालू आवको पुस...


एनएमबि लघुवित्तको नाफासँगै अधिकांश सूचकमा उत्साहजनक वृद्धि

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक (साउनदेखि पुस मसान्तसम्मको) वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरणअनुसार कम्पनीको आम्दानीसँगै नाफामा उत्साहजनक वृद्धि देखिएको हो। कम्पनीले चालू आवको पुस मसान्तसम्म ३ करोड ४८ लाख रुपैयाँ...


कालीमाटीमा तरकारीः गोलभेंडा ३०, काउली ३५ रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ २५ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। सो अनुसार सानो लोकल गोलभेंडा ३० रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, लोकल घिउ सिमी...


इन्फिनिटी लघुवित्तले कमायो ६ करोड नाफा, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको ६ महीनाको अवधिमै ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। गत आवको ६ महीनाको अवधिसम्म भने कम्पनीले ९ करोड ४६ लाख...


लाभांश र हकप्रद पारित गर्न सुपरमाई हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १७ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्स् प्रा.लि. मा बिहान १० बजे ११औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम चुक्ता पूँजीको...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४४.७६ रुपैयाँ र बिक्रीदर १४५.३६ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर १०१.०१ रुपैयाँ र बिक्रीदर १०१.४३ रुपैयाँ, एक सिंगापुर डलरको खरीददर ११३.६८ रुपैयाँ र बिक्रीदर...


‘चुनाव नजिकिँदा बजार स्थिर, नेप्से परिसूचकको उतारचढाव सीमित’

काठमाडौं। माघको तेस्रो साता माघ १८ देखि २२ गतेसम्म नेप्से कारोबार हुँदा परिसूचक ५.३५ अंकले घटेको छ। दैनिक रूपमा तीन दिन नेप्से घट्दा दुई दिन मात्र बढेको हुँदा औसतमा नेप्से दैनिक १.०७ अंकले घटेको देखिन्छ। तर, कारोबारको हिसाबले केही...


आईएमई लाइफलाई तीन वटा विधामा अन्तराष्ट्रिय पुरस्कार

काठमाडौँ। इन्डियन चेम्बर अफ कमर्स द्धारा रामब्रन्त बैकंकमा आयोजित छैठौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्डमा’ आईएमई लाइफ इन्स्योरेन्सले तीन विधामा अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएको छ । उक्त पुरस्कार थाईल्याण्डकाे बैंकमा आयाेजित समाराेहमा आईएमई लाइफका सिईओ पवन खड्काले ग्रहण गरेका...


सूर्यज्योती लाइफ बेष्ट इनोभेसन लिड बाई टोक्नोलेजी एण्ड इन्स्योरेटेक अवार्डबाट’ सम्मानित

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्डबाट’ सम्मान गरिएको छ। अवार्डको छैठौं संस्करण अन्तर्गत ६ फेब्रुवरी, २०२६ मा इन्डियन चेम्बर अफ कमर्सले थाईलेन्डको बैंककमा आयोजना गरेको ‘छैठौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२५’ मा...


सानिमा रिलायन्स लाइफले पायो “बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर” अवार्ड

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर नेपालकोको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । थाइल्याण्डको बैंककमा सम्पन्न उक्त कार्यक्रम...


सर्वोच्चले प्रदीप अधिकारीलाई पुर्पक्ष थुनामा पठाउने विशेष अदालतको आदेश सदर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले सदर गरेको छ। विशेष अदालतको आदेशविरुद्ध अधिकारीले सर्वोच्च अदालतमा अपिल गरेका थिए। शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको...


आईसीसी पुरुष टी-२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

काठमाडौं । कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा देखाउने भएको छ । ‘क्रिकेट फिएस्टा’ नाम दिइएको यो विशेष कार्यक्रम काठमाडौंको टुँडिखेल र तीनकुनेमा आयोजना हुनेछ । यसमा विभिन्न मनोरञ्जनात्मक...


रौतहटमा रास्वपा उम्मेदवारको कारले ४ वर्षीया बालिकालाई ठक्कर दिएर मृत्यु हुँदा तनाब

काठमाडौँ । रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ४ मठिया टोलमा बिहीबार दिउँसो साढे २ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको प्रचार कार्यक्रममा प्रयोग हुने कारले ४ वर्षीया अल्फा खातुनलाई ठक्कर दिँदा उनको मृत्यु भएपछि तनाब सिर्जना भएको छ...


सार्वजनिक कार्यक्रममै घेरिए पुनर्बीमा कम्पनीको सिईओ थापा, पद छाड्न दबाब

काठमाडौं । राजधानीमा आयोजित बीमा सम्बन्धी कन्फ्रेन्स सम्बन्धी सार्वजनिक कार्यक्रममै पुनर्बीमा कम्पनी घेरिएका छन्। पुनर्बीमासम्बन्धी मापदण्डमा बाहिर रहेर काम गरिरहन स्वभाविक रह्न्छ भन्दै उनलाई बीमा कम्पनीका सिईओहरुले प्रश्न सोधेका थिए । पदिय मर्यादामा रहेर काम गर्न नसके पद छाड्न...


एनएलजी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा बिमल प्रसाद वाग्ले, लिए शपथ

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा बिमल प्रसाद वाग्ले मनोनित भएका छन् । गत पुस ३० गते सम्पन्न भएको बार्षिक साधारणसभाबाट सञ्चालकमा चयन भएका वाग्लेलाई कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा मनोनित गरेको हो । पूर्व सचिव समेत रहेका वाग्लेले...


शेयरधनीलाई लाभांश जानकारी पठाउँदा विवरण स्पष्ट राख्न नेप्सेको निर्देशन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत सम्पूर्ण कम्पनी र शेयर रजिष्ट्रारलाई लाभ (लाभांश) वितरण गर्दा विवरण स्पष्ट खुलाउन निर्देशन दिएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै यस्तो बताएको हो । नेप्सेले शेयरधनीलाई इमेल, एसएमएसलगायत माध्यमबाट जानकारी पठाउँदा...


एआईबाट भ्रामक फोटो बनाइ सामाजिक सञ्जालमा फैलाउनेलाई कारबाही गर्न ब्यूरोलाई पत्राचार

काठमाडौँ । झापा जिल्ला प्रशासन कार्यालयले एआई प्रविधि दुरुपयोग गरी बनाइएको तस्बिर सामाजिक सञ्जालमा फैलाउने व्यक्तिको पहिचान गरी कारबाही गर्न साइबर ब्यूरोलाई पत्राचार गरेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार, बुधबार झापा निर्वाचन क्षेत्र...


नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय बिहीबारको निर्णयअनुसार डंगोललाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो । नवनियुक्त निमित्त प्रबन्ध निर्देशक...