शेयर बजारमा लगानीकर्ताको उत्साह हराउँदै, नेप्से ८ अंकले बढ्दा ३ अर्ब ७२ करोडको कारोबार
काठमाडौं । शेयर बजार अहिले सुस्त बन्दै गएको छ । आज बुधबारको कारोबारले पनि बजारमा लगानीकर्ताको उत्साह घट्दै गएको संकेत गरेको छ । नेप्सेमा निरन्तर दबाब देखिएपछि लगानीकर्ताहरू तत्काल जोखिम लिन तयार देखिएका छैनन् । बजार घट्ने क्रम नरोकिएपछि...
घन्टी सरकारको समृद्धि, नागरिकले पासविना प्रवेश नपाउने सिंहदरबारभित्र सहुलियत पसल
काठमाडौं । सरकारले आम उपभोक्तालाई सुलभ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने भन्दै सिंहदरबारभित्रै सहुलियत मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । तर नागरिकले सहज प्रवेश नै नपाउने सिंहदरबारभित्र खोलिएको पसलले कति आम उपभोक्तालाई राहत देला भन्ने प्रश्न...
नेपाल लाइफ र एलआईसी नेपालबीच तुलनाः व्यवसायमा नेपाल लाइफ अगाडि, प्रतिशेयर आम्दानीमा एलआईसीको अग्रता
काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रका दुई प्रमुख कम्पनीहरू नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार व्यवसायको आकार, बीमा...
उपचार सकेर काठमाडौं फर्किए पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। देउवा बिहीबार दिउँसो साढे १२ बजे थाइल्यान्ड हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उनी उपचारका...
सरकारको व्यवस्थापन कुर्दाकुर्दै भक्तपुर होल्डिङ सेन्टरमा सुकुम्बासीले गरे आत्महत्या
काठमाडौँ । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा एक सुकुम्बासी एक सुकुम्बासीले आत्महत्या गरेका छन् । कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएका ६० वर्षीय हिरालाल पासवान बिहीबार बिहान कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला पेका हुन् । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा...
कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण
काठमाडौँ । कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । खुमा पौडेलका श्रीमानको दुःखद् दुर्घटनाजन्य निधन पश्चात परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि...
पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै महासंघको धर्ना
काठमाडौँ । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौँ प्रहरी परिसर भद्रकालीमा धर्ना दिएको छ । समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार श्रेष्ठ पक्राउ परेको घटनाको विरोधमा महासंघले धर्ना दिएको हो । जनआस्था साप्ताहिकका प्रधान...
वर्षदिनमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा ८ अर्ब ६५ करोड, मुक्तिनाथ र गरिमाको प्रतिस्पर्धा
काठमाडौँ । राष्ट्रिय स्तरका आठ वटा विकास बैंकको खुद नाफामा आकर्षक सुधार देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश विकास बैंकको मुनाफामा लोभलाग्दो सुधार देखिएको हो । गत आर्थिक...
युनिलिभर नेपालको नाफा खस्कियो, ईपीएसमा पनि गिरावट
काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य गिरावट आएको छ। कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ५७ करोड ७० लाख रुपैयाँ...
गरिमा समृद्धि योजनाले यस वर्ष लाभांश नबाँड्ने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोषअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई लाभांश वितरण नगर्ने भएको छ। गरिमा क्यापिटल लिमिटेडको साउन २७ गते...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख छ हजार २०० रुपैयाँ कायम भएको छ। आज १० ग्राम...
रिलायबल समृद्धि योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवद्र्धक र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रिलायबल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित बन्दमुखी योजना रिलायबल समृद्धि योजनाको लाभांश घोषणा भएको छ। रिलायबल समृद्धि योनजाको योजना व्यवस्थापकको...
१४ महिनादेखि तलबविहीन कर्मचारी, बन्द हुने संघारमा हेटौँडा सिमेन्ट
काठमाडौँ । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग करिब तीन वर्षदेखि नियमित सञ्चालन हुन नसक्दा कर्मचारीले १४ महिनादेखि तलब पाएका छैनन्। चालु पुँजी अभावमा उद्योग पूर्ण रूपमा ठप्प भएपछि कर्मचारीको तलबसँगै सञ्चयकोष, बीमा, नागरिक लगानी कोष र अवकाशप्राप्त कर्मचारीको उपदानसमेत...
दुई आर्थिक वर्षको २२.५२ प्रतिशत लाभांश बाँड्दै माण्डु हाइड्रोपावर, बोलायो साधारणसभा
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले १४औं र १५औं वार्षिक साधारणसभा एकैसाथ आह्वान गरेको छ। सभा भदौ १८ गते काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजेबाट बस्नेछ। साधारणसभाले अघिल्लो आर्थिक वर्ष २०८१/८२ का...
सानिमा माई हाइड्रोपावरको नाफामा साढे ८ प्रतिशत गिरावट, कस्ता छन् अन्य वित्तीय सूचक ?
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफामा केही संकुचन देखिएको हो। गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २९ करोड...
व्यापार र नाफा दुवैमा सर्वोत्तम सिमेन्टको छलाङः एक वर्षमै १० अर्ब २५ करोडको कारोबार, १ अर्ब १० करोड नाफा
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो व्यावसायिक प्रदर्शनमा उल्लेखनीय सुधार गर्दै उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार, सिमेन्टको बिक्री आम्दानी र खुद नाफा दुवैमा अघिल्लो...
शिवम सिमेन्टले एक वर्षमा कमायो ७८ करोड ४४ लाख रुपैयाँ नाफा, अन्य वित्तीय सूचक कस्ता ?
काठमाडौं । नेपाली सिमेन्ट उद्योगको अग्रणी कम्पनी शिवम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा र आम्दानीमा अघिल्लो वर्षको तुलनामा केही संकुचन देखिएको छ। कम्पनीले गत आर्थिक वर्षमा...
ज्ञानेन्द्र शाहको पतनपछि पहिलो पटक सञ्चारगृहमा छिर्यो प्रहरी, जनआस्थाका कम्प्युटर कब्जा
काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधान २०७२ को गम्भिर उल्लंघन हुने गरी आज विहानै जनआस्था साप्ताहिकको कार्यालयमा नेपाल प्रहरीले छापा मारेको छ । हिजो राति जनआस्थाका पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले आज...
राष्ट्रिय वाणिज्य बैंकको नाफासँगै प्रतिशेयर आम्दानीमा उछाल, अधिकांश सूचकमा उत्साहजनक प्रगति
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा गत आवमा बैंकका अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि देखिएको हो। बैंकले गत आवमा ४ अर्ब...
वित्तीय विवरणमा झल्कियो सानिमा रिलायन्स लाइफको प्रगति, नाफा बढ्यो, जीवन बीमाकोषमा ३० प्रतिशत बृद्धि
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो व्यवसाय र नाफामा उत्साहजनक प्रगति देखिएको जनाएको छ । समीक्षा अवधिमा कम्पनीले ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न...




















