सार्वजनिक कार्यक्रममै घेरिए पुनर्बीमा कम्पनीको सिईओ थापा, पद छाड्न दबाब

काठमाडौं । राजधानीमा आयोजित बीमा सम्बन्धी कन्फ्रेन्स सम्बन्धी सार्वजनिक कार्यक्रममै पुनर्बीमा कम्पनी घेरिएका छन्। पुनर्बीमासम्बन्धी मापदण्डमा बाहिर रहेर काम गरिरहन स्वभाविक रह्न्छ भन्दै उनलाई बीमा कम्पनीका सिईओहरुले प्रश्न सोधेका थिए । पदिय मर्यादामा रहेर काम गर्न नसके पद छाड्न...


एनएलजी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा बिमल प्रसाद वाग्ले, लिए शपथ

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा बिमल प्रसाद वाग्ले मनोनित भएका छन् । गत पुस ३० गते सम्पन्न भएको बार्षिक साधारणसभाबाट सञ्चालकमा चयन भएका वाग्लेलाई कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा मनोनित गरेको हो । पूर्व सचिव समेत रहेका वाग्लेले...


शेयरधनीलाई लाभांश जानकारी पठाउँदा विवरण स्पष्ट राख्न नेप्सेको निर्देशन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत सम्पूर्ण कम्पनी र शेयर रजिष्ट्रारलाई लाभ (लाभांश) वितरण गर्दा विवरण स्पष्ट खुलाउन निर्देशन दिएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै यस्तो बताएको हो । नेप्सेले शेयरधनीलाई इमेल, एसएमएसलगायत माध्यमबाट जानकारी पठाउँदा...


एआईबाट भ्रामक फोटो बनाइ सामाजिक सञ्जालमा फैलाउनेलाई कारबाही गर्न ब्यूरोलाई पत्राचार

काठमाडौँ । झापा जिल्ला प्रशासन कार्यालयले एआई प्रविधि दुरुपयोग गरी बनाइएको तस्बिर सामाजिक सञ्जालमा फैलाउने व्यक्तिको पहिचान गरी कारबाही गर्न साइबर ब्यूरोलाई पत्राचार गरेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार, बुधबार झापा निर्वाचन क्षेत्र...


नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय बिहीबारको निर्णयअनुसार डंगोललाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो । नवनियुक्त निमित्त प्रबन्ध निर्देशक...


बैतडी बस दुर्घटना : मृतकका परिवारलाई प्रदेश सरकारको एक लाख राहत

काठमाडौँ । बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रति परिवार एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा...


बालेन चढेको ल्यान्ड रोभरमा ७६ लाख राजस्व छली, मालपानी गरेका थिए भन्सारमा सेटिङ!

काठमाडौँ । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चुनाव प्रचार प्रसारणका क्रममा प्रयोग गरेको ल्यान्ड रोभर डिफेन्डर गाडी खरिद प्रक्रियामा राजस्व छली भएको खुलासा भएको छ । झापाको निर्वाचन क्षेत्र नम्बर...


भुजुङ्ग हाइड्रोपावरको आईपीओ कहिले हुन्छ बाँडफाँड ?

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा माघ २८ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले आईपीओ बाँडफाँड मंगलबार बाँडफाँड गर्ने तयारी गरी रहेको हो । कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको...


भ्यालेन्टाइन अफरमा टाटा टियागो ईभी साढे २ लाख सस्तो, अब मूल्य २५ लाखमा नै पाइने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले प्रेमको उत्सव ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्नो चर्चित विद्युतीय कार टियागो इभीमा विशेष अफर सार्वजनिक गरेको छ। ‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस योजना अन्तर्गत ग्राहकहरू टियागो...


उदयपुर एक्स्पो-२०८२ मा बीमा प्राधिकरणको उपस्थिति, बीमा सचेतना फैलाउन स्टल सञ्चालन

काठमाडौँ । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा माघ २३ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने ‘उदयपुर एक्स्पो–२०८२’ मा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले समेत आफ्नो स्टल राखेको छ । कृषि, वन, पर्यटन, कला, संस्कृति, उद्योग तथा व्यापारको...


नबिल इन्भेस्टमेन्ट १६औँ वर्षमा प्रवेश, नवीन सोच र दिगो लगानीमार्फत पूँजी बजारमा योगदान जारी

काठमाडौं । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले १५ वर्षको सफल सेवा पूरा गर्दै शुक्रबार १६औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नक्सालस्थित नारायणचौरको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । २०६६ साल माघमा स्थापना...


फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । उनलाई काठमाडौँको चाल्नाखेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीविरूद्ध साइबर ब्युरोमा उजुरी रहेको परेको हो । निर्वाचन आयोगको पत्र आएपछि पक्राउ गरिएको जनाईएको छ । राष्ट्र, राष्ट्रियता,...


हिमालयन हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न आयोगको स्वीकृति

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगले पूर्वस्वीकृति दिएको छ। कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न पूर्वस्वीकृतिका लागि विद्युत नियमन...


स्वास्थ्य बीमामा स्रोत सुनिश्चितता नगरी खर्च गर्दा २४ अर्ब रुपैयाँको दायित्व सिर्जना: मन्त्री गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोत सुनिश्चित नगरी र अर्थ मन्त्रालयको सहमतिविना खर्च गर्दा राज्यमा ठूलो आर्थिक भार परेको बताएकी छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औँ वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्दै...


पाटन अस्पतालको बीमा भुक्तानीमा ढिलाइ भए महानगर आफैंले तिर्न तयार : मेयर महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरेको अवस्थामा महानगरपालिकाले आफैंले रकम तिर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै...


कालिका लघुवित्तको नाफा ३८.७७ प्रतिशत वृद्धि, अन्य वित्तीय सूचकको अवस्था कस्तो?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति गरेको छ। संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा आम्दानी र नाफामा बढोत्तरी देखिएको हो। चालू आवको पुस मसान्तसम्म संस्थाले ५...


सरकारी स्वामित्वको स्मार्ट सेलको सम्पत्ति इन्भेष्टमेन्ट मेगा बैंकद्वारा लिलाम, कानुनी र नैतिक प्रश्न!

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले सरकारले स्वामित्व लिइसकेको स्मार्ट सेल (स्मार्ट टेलिकम प्रालि) को नाममा धितोमा रहेका दूरसञ्चार उपकरण लिलाम गरेर चार अर्ब ६० करोड रुपैयाँ ऋण असुली गरेपछि बैंक, सरकार र नियामक निकायको भूमिकामाथि गम्भीर प्रश्न...


आज पनि सुनको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा चार हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा भईरहेको छ । यता,...


छिमेक लघुवित्तको आम्दानीसँगै बढ्यो नाफा, समग्र वित्तीय अवस्था कस्तो?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। सो अनुसार गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा आम्दानीसँगै नाफा वृद्धि भएको हो। कम्पनीले गत आवको ६ महीनामा ५१...


३४ औँ वार्षिकोत्सव विशेषाङ्क प्रकाशनका लागि धितोपत्र बोर्डद्वारा लेख रचना माग

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आफ्नो ३४ औँ वार्षिकोत्सवको अवसरमा ‘नेपाल धितोपत्र बोर्ड ३४ औँ वार्षिकोत्सव लेख विशेषाङ्क–२०८३’ प्रकाशन गर्ने भएको छ। बोर्ड नीति, अनुसन्धान तथा प्रशिक्षण विभाग, खुमलटार, ललितपुरले जारी गरेको सूचनाअनुसार बोर्ड २०८३ जेठ २५ गतेदेखि ३४...