प्राइम लाइफमा ३३ जना कर्मचारी काण्ड के हो ? बीमा समितिले किन गर्यो अपरिपक्व पत्राचार ?
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीहरुलाई तलव सुविधा बापत दिएको पारिश्रमिकलाई किन दिएको ? भन्दै बीमा समितिले स्पष्टिकरण सोधेको पाइएको छ । ग्यालेक्सी फोरके नामक टेभिजिनले प्राइम लाइफमा ३३ जना कर्मचारीलाई अनाधिकृत रुपमा तलव सुविधा दिएको भन्दै...
महालक्ष्मी विकास बैंकको साढे ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४ हजार ७०३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक...
रिलायन्स लाइफको का.मु. सिइओको जिम्मेवारी निराजन कँडेललाई
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (का.मु. सिइओ)को जिम्मेवारी निराजन कंडेलाई दिएको छ । कम्पनीको पुष ९ गते शुक्रबार सम्पन्न ९७ औं संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि आजको मितिदेखि लागू हुने...
नयाँ सारथी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी स्कन्द श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न...
वेष्ट फाइनान्सकाा संचालक सुधिर ज्ञवालीको राजिनामा स्वीकृत
काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडका संचालक सुधिर ज्ञवालीले राजिनामा दिएका छन् । कम्पनीको पुष १२ गते बसेको संचालक समितिको बैठकले ज्ञवालीले दिएको राजिनामा सोही मितिदेखि नै लागू हुनेगरी स्वीकृत गरेको हो ।
महालक्ष्मी विकास बैंकसहित ३ कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । महालक्ष्मी विकास बैंक, निर्धान उत्थान लघुवित्त र नेपाल हाइड्रो डेभलोपर्सले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सले यी तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । महालक्ष्मीले...
१०० किसान अभियानको पहिलोचरणको यात्रा सम्पन्न
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत् कृषि उद्यम केन्द्रमार्फत् १०० किसान अभियान यात्राको पहिलो चरणको राष्ट्रिय अभियान सम्पन्न गरेको छ । महासंघका कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीको नेतृत्वमा मंसिर २३ गते काठमाडौंको टोखाबाट सुरु गरिएको सो अभियान काभ्रे,...
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंसिर २३ गते) अन्तिम दिन रहेको छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको हो ।...
कलैया उपमहानगरपालिकामा जनचेतनामूलक कार्यक्रम सम्पन्न, बीमा सम्बन्धी नीति बनाउने मेयरको प्रतिवद्धता
काठमाडौं । कलैया उपमहानगरपालिकामा बीमा समितिले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको नेत्तृवमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्ण र बीमकको तर्फबाट हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्यको उपस्थिती...
मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता
काठमाडौं ।मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै...
अझै घट्यो बैंकको निक्षेप, कसको अवस्था कस्तो ?
काठमाडौं । वाणिज्य बैंकहरुको कुल निक्षेप दुई अर्ब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स एसोसिएसनले उपल्ब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । गत मंसिर २९ गतेसम्म कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म घटेर ४२ खर्ब...
नेशनल माइक्रोफाइनान्सका सदस्यको ऋण मिनाह गर्दै बीमा वापतको रकम हस्तान्तरण
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक सदस्यको ऋण मिनाह गर्दै बीमा रकम प्रदान गरेको छ । कम्पनीले ऋण मिनाह गरी बीमा अन्तर्गत ४२ हजार रुपैयाँ काजकिरिया खर्च प्रदान गरेको हो । संस्थाले कन्चनपुर जिल्लाको वेलौरी नगरपालिका वडा...
थप २७१ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा देशभर थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार १५७ जनामा पीसीआर परीक्षण गर्दा २५१ जनामा र १ हजार ७२९ जनामा एन्टिजेन परीक्षण गर्दा...
बीमा समितिद्धारा छुटेका निवेदकहरुलाई बीमा सर्भेयर तालिम दिने
काठमाडौं । बीमा समितिद्धारा बीमा सर्भेयर तालिम दिने भएको छ । समितिमा अनलाइन मार्फत निवेदन दिएका निवेदकहरु केही कारणबस तालिममा सहभागि हुन नसकेका वा जानकारी नपाएकाहरुलाई पुन तालिम दिने भएको हो । उक्त तालिममाा सहभागि हुन चाहने निवेदकहरुले पुस...
सिटिजन्स बैंकको ८९ औं शाखा रहित बैंकिङ सेवा जर्गाहामा
काठमाडौं । सिटिजन्स बैंकको थप एक शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको छ । बैंकले नवलपरासीको सुनवल नगरपालिका जर्गाहामा ८९ औं शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको हो । उक्त शाखा रहित बैंकिङ सेवा संचालनका लागि स्थानिय ब्यवसायी लक्ष्मण...
फर्निचर तथा फर्निसिङ् व्यवसायी महासंघमा नयाँ नेतृत्व सर्वसम्मत
नेपाल फर्निचर तथा फर्निसिङ महासंघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न महासंघको सातौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले सुजिल श्रेष्ठको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमितिका चयन गरेको हो । महासंघको साधारण...
नेप्से राताम्य हुँदा आज सर्वाधिक गुमाउने कम्पनी
काठमाडौं । नेपाली शेयर बजार फेरि निराशातर्फ मोडिएको छ । केही महिनायता लगातार घटेको शेयर बजार केही दिनयता सुधार देखिएकोमा आज फेरी ६९ अंकले घट्न पुगेको छ । आज नेप्सेमा सूचिकृत २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार...
दुई कम्पनीको शेयरमा सर्किट, अन्य क–कसले सर्वाधिक कमाए ?
काठमाडौं । आइतबार हरियाली छाएको शेयर बजार आज फेरी राताम्य भएको छ । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार...
६९ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य
काठमाडौं । आइतबार ७२ अंकले बढेको नेप्सेमा फेरी गिरावट आएको छ । साताको पहिलो दिन लगानीकर्ताहरुमा थप उत्साह आउँदा आजको नेप्से ६९.७७ अंकको गिरावटले निराशापन थपिएको छ । नेप्से परिसूचक सोही अंक अर्थात २.६९ प्रतिशतले घटेर आज २५२१.६५ विन्दुमा...
यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७० रुपैयाँको कारोबार भएको छ । आइतबार ७२ अंकले बढेको...




















