राष्ट्रिय बीमा कम्पनीको नाफामा १९ प्रतिशतको गिरावट, अन्य वित्तीय सूचकको अवस्था कस्तो?

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा अघिल्लो वर्षको तुलनामा घटेको हो। समीक्षा अवधिमा कम्पनीले ३४ करोड ४४ लाख रुपैयाँ खुद...


एलआईसी नेपालको नाफा साढे २८ प्रतिशत बढ्यो, अधिकांश सूचकमा उल्लेख्य प्रगति

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड अर्थात् एलआईसी नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा नाफा, आम्दानी सहितका अधिकांश वित्तीय सूचकमा उल्लेख्य प्रगति गर्न सफल...


नेपाल लाइफले कमायो साढे ४६ करोड नाफा, जीवन बीमाकोष २ खर्ब ७३ अर्बमाथि

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रको अग्रणी कम्पनीका रूपमा स्थापित नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्तिम अर्थात् चौथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार कम्पनीले गत आवमा ४६ करोड ५३ लाख रुपैयाँ खुद नाफा...


एनसेल र स्मार्टसेलमा ९६ अर्ब घोटाला गरेको आरोपमा सिआईबीद्वारा मुद्दा दायर

काठमाडौं । नेपाल प्रहरीको सिआईबीले एनसेल तथा स्मार्ट सेलमा गरिएको करिब ९६ अर्ब रुपैयाँ घोटाला काण्डमा संलग्न २२ जना विरुद्धमा आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज दिनभर लगाएर जिल्ला अदालत...


रास्वपाका सांसदको समाचार लेखेको आरोपमा पत्रकार श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले आज साँझ ललितपुरबाट पक्राउ गरेको छ । प्रेस स्वतन्त्रताको धज्जी उडाउँदै सरकारले सत्ताधारी दल रास्वपाका सांसदको चुम्बन सम्बन्धी समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठलाई पक्राउ गरेको हो । जनआस्थामा केही दिन पहिले रास्वपाको...


सतिशलालले किनेको एनसेलको शेयर गैर कानुनी भएको सरकारको ठहर

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको एनसेलको शेयर कारोबार सम्बन्धी छानविन समितिको प्रतिवेदनमा एनसेलका कैयौ तथ्यहरुलाई बाहिर ल्याईदिएको छ । टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित छानविन समिति २०८० ले एनसेल एक्जियटा नेपाल प्रा.लि.को शेयर खरिद बिक्री सम्झौता सरकारसँग पूर्व...


माइतीघरमा लघुवित्त पीडितद्वारा आत्मदाह प्रयास, प्रहरीले गर्‍यो उद्धार

काठमाडौं । माइतीघर मण्डलामा जारी लघुवित्त पीडितहरूको प्रदर्शनका क्रममा एक पीडितले आत्मदाहको प्रयास गरेका छन्। प्रहरीले तत्काल उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ का करिब ४५–५० वर्षीय नथुरी मुखियाले प्रदर्शनस्थलमै आफ्नो शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास...


कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको लाइसेन्स खारेज गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोलपम्प, ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको अधिकतम कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। समितिले बुधबार सिंहदरबारमा...


‘बीभी नेपाल’को नाममा उच्च प्रतिफलको प्रलोभनमा ठगी, लगानी नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौं । साइबर ब्यूरोले ‘बीभी नेपाल’ नामक अनलाइन प्लेटफर्ममा लगानी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । उच्च प्रतिफलको प्रलोभन देखाएर सामाजिक सञ्जाल तथा अनलाइनका विभिन्न माध्यममार्फत आर्थिक ठगी भइरहेको भन्ने गुनासो तथा जानकारी प्राप्त भएपछि ब्यूरोले यस्तो आग्रह गरेको...


बढ्दो सवारी चाप व्यवस्थापनमा पूर्वाधारदेखि प्रविधिसम्म जोड दिन सरोकारवालाको माग

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर बढ्दो सवारी चाप व्यवस्थापनका लागि सडक पूर्वाधार विस्तारसँगै वैज्ञानिक लेन व्यवस्थापन, सार्वजनिक यातायातको सुधार, प्रविधिको प्रयोग र प्रभावकारी ट्राफिक व्यवस्थापन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले बुधबार...


त्रिशक्ति सेक्युरिटिजमा खुल्यो मार्जिन कारोबार सुविधा

काठमाडौं । त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८) ले आफ्ना ग्राहकका लागि मार्जिन कारोबार सुविधा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त त्रिशक्ति सेक्युरिटिजले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०७५ तथा प्रचलित नियामकीय व्यवस्थाअनुसार सेवा सुरु...


प्राथमिक पूँजी बजार सुधार नीति सार्वजनिक

काठमाडौं । नेपालको प्राथमिक बजार विकास तथा सुधारका लागि आवश्यक नीति तथा कानूनी व्यवस्था गर्ने गरी बजारका सम्बद्ध पक्षहरू९मर्चेन्ट बैंकर तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि० को सहभागिता रहने बोर्डबाट प्राथिमक बजार सुधार सहजीकरण कार्यदल गठन भएकोमा उक्त कार्यदलले...


यातायातमा बेथिति धेरै छ, जरिवाना मात्रै बढाएर समस्या समाधान हुँदैन : यातायात व्यवसायी सिटौला

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सडक तथा यातायात पूर्वाधारको अव्यवस्थित विकासका कारण सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापनमा गम्भीर चुनौती देखिएको बताएका छन् । बुधबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको...


व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा राख्न आदेश

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा राख्न आदेश दिएको छ ।विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको...


सवारी आयातमा व्यवसायी ‘खरायो’, पूर्वाधार निर्माणमा सरकार ‘कछुवा’ भयो : व्यवसायी थापा

काठमाडौं ।नाडा पूर्व अध्यक्ष तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर थापाले नेपालमा सवारी साधनको आयात तीव्र गतिमा भइरहे पनि सडक तथा यातायात पूर्वाधार निर्माण भने सुस्त गतिमा भइरहेको बताएका छन् । बुधबार नेपाल ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा बोल्दै थापाले सवारी...


‘काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीको ट्राफिक व्यवस्थापन हातको ईशारा र सिठ्ठीका भरमा’

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्ले काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहे पनि ट्राफिक प्रहरीले अझै हात र सिठीको भरमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताएका छन् । बुधबार नेपाल...


पाँच वर्षभित्र यातायात क्षेत्र पूर्ण प्रविधिमैत्री बनाउने सरकारको तयारी

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले आगामी पाँच वर्षभित्र यातायात क्षेत्रलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने सरकारको तयारी रहेको बताएका छन् । बुधबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन ९नाइमा०ले आयोजना गरेको ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा बोल्दै गजुरेलले...


गोप्य राखिएको एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदनले के देखायो ?

काठमाडौं । सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा उल्लिखित सुझाव कार्यान्वयन गर्ने निर्णय...


सात वर्षपछि एनआरएन डेभलपमेन्ट फण्डको ८.५ अर्बको विदेशी मुद्रामा आईपीओ ल्याउने बाटो खुल्यो

काठमाडौं । विगत सात वर्षदेखिको निरन्तर प्रयास र कानुनी अड्चनहरूको समाधानपछि एनआरएन डेभलपमेन्ट फण्डले ८.५ अर्बको विदेशी मुद्रामा आईपीओ ल्याउने बाटो खुलेको छ । मंगलबार सरकारले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा महत्वपूर्ण संशोधन गरेसँगै यो फण्डले आफ्नो कुल पूँजीको...


बीमकको पुनर्बीमा निर्देशिका संशोधन, पुनर्बीमा व्यवस्थामा थप कडाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको पुनर्बीमा निर्देशिका, २०८०’ मा चौथो संशोधन गरेको छ। निर्देशिकामा पछिल्लो संशोधन २०८३/४/२४ मा भएको उल्लेख छ। निर्देशिकाको उद्देश्य जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्नु रहेको छ। पुनर्बीमामा जोखिम...