वित्तीय विवरणमा शिखरको प्रगति, मुनाफा बढाउँदै कमायो ४५ करोड
काठमाडौं । गत आवमा शिखर इन्स्योरेन्स कम्पनीले ४५ करोड २७ लाख १९ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार आव २०८१।०८२ मा कम्पनीले सो मुनाफा आर्जन गर्न सफल भएको हो । कम्पनीको...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण शेयर निष्काशन गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरहरु प्रत्याभूति गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ...
५० हाइड्रोपावर कम्पनीहरुको वित्तिय अवस्था: कुनको कस्तो ? (सूची सहित)
काठमाडौं । गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा ५० वटा हाइड्रोपावर कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरेका छन् । यी मध्ये हालसम्म वित्तिय विवरण सार्वजनिक गरेका ५० कम्पनीमध्ये ३२ वटा कम्पनी मुनाफामा छन् भने बाँकी १८ वटा भने नोक्सानीमा रहेको कम्पनीहरुले...
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी...
सरकारसँग मल किन्न पुग्ने पैसा छैन: कृषिमन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले अनुदानको मल खरिदका लागि पर्याप्त बजेट नहुँदा माग अनुसार मल उपलब्ध गराउन कठिनाइ भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले युरिया मलमा ८२ प्रतिशत, डीएपीमा ८४ प्रतिशत...
साइबर सुरक्षा जनचेतना बढाउन बैंकर्स संघ र भिसाको सहकार्य
काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले डिजिटल भुक्तानीको विश्व अग्रणी संस्था भिसासँग साइबर सुरक्षा प्रवर्द्धनका लागि सहकार्य सम्झौता गरेको छ । सम्झौता अनुसार नेपालका वित्तीय क्षेत्रमा साइबर सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि र क्षमता विकासका उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको...
नागढुंगा सुरुङमार्ग छिर्ने वित्तिकै पैसा लाग्ने, बसलाई २६० र कारलाई ६५ रुपैयाँ, अन्य कुनलाई कति ?
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नागढुंगा सुरुङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित गरेको छ । मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको बैठकको निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी दिएका हुन्...
मन्त्रिपरिषद् बैठकले गर्यो यी १८ निर्णयहरु
काठमाडौं । सरकारको साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ वटा निर्णय गरेको छ । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ नीति स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा...
म:ममा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइए पछि २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य...
पर्यटन विभागका निर्देशक यादवमाथि ९७ लाखको अवैध सम्पत्ति मुद्दा, पत्नीसमेत प्रतिवादी
काठमाडौँ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभाग भृकुटीमण्डप काठमाडौँका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन प्रकरणमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार २०६६ साल जेठ २४...
लक्ष्मी सनराइज बैंकले डिबेञ्चर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल
काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिबेञ्चर निष्काशन गर्ने भएको छ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेड बिच “७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२” नामक ऋणपत्र सार्वजनिक निष्काशनका लागि सम्झौता भएको छ । निष्काशन तथा बिक्री प्रबन्धकका...
नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १२ प्रतिशत दरको कुल ५५ लाख ६८ हजार कित्ता बोनस शेयर सूचीकृत...
तीन दर्जनबढी लघुवित्तको खुद नाफा, ब्याज आम्दानी, ईपीएस र खराब कर्जा दाँजेर हेर्दा, लगानी गर्न कुन उपयुक्त ?
काठमाडौं । माइक्रोफाइनान्स कम्पनीहरुको वित्तीय रिपोर्ट लयमा फर्किदै गएको छ । आर्थिक मन्दी र विभिन्न आन्दोलनलाई छल्दै लघुवित्तहरु लयमा फर्कीरहेका हुन् । गत वर्ष खराब कर्जाको चपेटामा परेका लघुवित्तहरु राष्ट्र बैंकको सबल नियमन र साथ सहयोगले वित्तीय सूचांकहरुमा बलियो...
खराब कर्जा घटेसँगै सामुदायिक लघुवित्तको मुनाफा घनात्मक, अन्य सूचकमा कस्तो छ प्रगति ?
काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनी विस्तारै लयमा फर्कि रहेको देखिएको हो । अघिल्लो आर्थिक वर्षमा ४ करोड १७ लाख ७६ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको...
अन्नपूर्ण न्यूरो हस्पीटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा न. ११ बबरमहल स्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बैकंका कर्मचारी र कर्मचारीका परिवारजन...
साता कारोबारको अन्तिम दिन यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.१२ अंकले बढेर २७८९.८७ को बिन्दुमा कायम भएको छ । बिहीबार विभिन्न सेक्टरका कुल १०८ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ...
पुँजी बजारमा झिनो सुधारः शेयर बेचेर बाहिरिँदै लगानीकर्ता, के अझै गिरावट हुन्छ ?
काठमाडौँ । निरन्तर राताम्य बन्दै आएको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेप्से सूचक सानो अंकले बढे पनि लगानीकर्तामा उत्साह भने देखिएन । पछिल्ला दिनमा लगातारको घटबढले बजारको मनोबल कमजोर बनाउँदै लगानीकर्ताको करोडौं रुपैयाँ जोखिममा परेको...
पुनर्बीमा र हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.१२ अंकले बढेर २७८९.८७ को बिन्दुमा कायम भएको छ । शेयर बजारबढेसँगै आज बुधबारको तुलनामा कारोबार पनि बृद्धि भएको छ ।...
लयमा फर्कियो धौलागिरी लघुवित्तः अधिकांश सूचकमा ग्रोथ, कुन कति मजबूद ?
काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नाफामा ऋणात्मक रहेको कम्पनीका सकारात्मक तरि फर्किएको हो । अघिल्लो आर्थिक वर्ष २०८०।०८१ मा कम्पनीको नाफा १ करोड ४४ लाख...
कन्सल्टेन्सीको छानविन गर्दा बाणिज्य विभागको महानिर्देशकको सरुवा
काठमाडौं । देशमा दलाल, बिचौलिया र माफियाहरुले कसरी शासन चलाउँछन् भनेर हेर्न मन लागे बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालको सरुवा भएको छ । बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको विभागले पछिल्लो समय कन्सल्टेन्सीमाथि कडा...




















