चुनौतीकै बीच जीवन बीमा क्षेत्र सकारात्मक गतिमा अघि बढ्दैछ : अध्यक्ष पराजुली
काठमाडौं । जीवन बीमक संघका अध्यक्ष तथा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले थुप्रै चुनौतीका बीच पनि नेपाली जीवन बीमा क्षेत्र सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। शुक्रबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...
मकर जितुमाया सुरी हाइड्रोपावरको नाफा ८ करोड, प्रतिशेयर आम्दानीसहित अन्य सूचक कस्ता ?
काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीका अधिकांश सूचक सकारात्मक गतिमा गइरहेको देखिएको हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ८ करोड...
नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन
काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि आफ्ना शेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस शेयरका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले ३ प्रतिशत बोनस शेयरको...
वाणिज्य विभागद्वारा १९ फर्ममा छापा, दुई वटालाई कारबाहीमा
काठमाडौँ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कैफियत भेटिएपछि दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ। विभागका अनुसार काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित श्रेष्ठ खाद्य स्टोरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। यस्तै, टोखा...
लुम्बिनी प्रदेश लोक सेवा आयोगले खुलायो भारी संख्यामा विज्ञापन
काठमाडौं । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेश, बुटवलले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत सहायक स्तर चौथो तहका (अप्राविधिक/प्राविधिक) पदहरूमा ठूलो संख्यामा विज्ञापन खुलाएको छ। आयोगले प्रशासन सेवातर्फ प्रशासन सहायक/लेखा सहायक पदमा, आ. इन्जिनियरिङ सेवातर्फ खानेपानी...
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदमा आवेदन माग (सूचना सहित)
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी विभिन्न पदमा १०० जनाबाट आवेदन माग गरेको छ। परिषदले वरिष्ठ प्रशिक्षक, वरिष्ठ विद्युत प्रशिक्षक, शाखा अधिकृत, लेखा अधिकृत, कानून अधिकृतदेखि कार्यालय सहायक, सहलेखापाल, मेकानिकल प्रशिक्षण...
कालीमाटीमा तरकारीको भाउः गोलभेंडा ३५, काउली ४५ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। सो अनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, लोकल घिउ सिमी २२० रुपैयाँ, इस्कुस...
बीमा सम्बन्धी एक दिने भव्य कार्यक्रम काठमाडौंमा आज हुँदै
काठमाडौं । बिएफआईएन नामक संस्थाको आयोजनामा बीमा सम्बन्धी एक दिने कार्यक्रम आज काठमाडौंमा हुँदैछ । राजधानीको ललितपुरस्थित स्क्वाएर होटलमा सुरु हुन लागेको कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल सुवेदी, निर्देशक पुजन ढुंगेल, नेपाल बीमक संघका अध्यक्ष, नेपाल जीवन बीमक...
बैतडीमा जन्ती बस दुर्घटनाः १३ जनाको मृत्यु, ३४ जना घाइते
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बैतडीमा बिहीबार राति एउटा जन्ती बस दुर्घटना हुँदा १३ जना मानिसको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। आठ जनाको घटनास्थलमै मृत्यु भएको हो भने पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै...
एशियन लाइफले ६ महीनामा कमायो २६ करोड ३५ लाख नाफा, जीवन बीमाकोष ५० अर्बभन्दा माथि
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) २०८२/०८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्म) सार्वजनिक गरेको छ। सो अनुसार कम्पनीले चालू आवको ६ महीनामै २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको हो।...
सुपर खुदी हाइड्रोपावरले फागुन ४ देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आउँदो फागुन ४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको...
जेनजी आन्दोलनका क्रममा सिंहदरबार आगजनी आरोपमा एक व्यक्ति पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सिंहदरबार क्षेत्रमा आगजनी गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले चितवनको खैरहनी नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौंको अनामनगरमा बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतमलाई नियन्त्रणमा लिएको हो। प्रहरीका...
भृकुटीमण्डपमा निर्माण प्रविधिको महाकुम्भ, ११औँ नेपाल बिल्डकन आजदेखि सुरु
काठमाडौँ । नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण आज काठमाडौँको भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा औपचारिक रूपमा उद्घाटन गरिएको छ । प्रदर्शनी माघ २५ गतेसम्म सञ्चालन हुनेछ। निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री...
निरन्तर घट्दै वाणिज्य बैंकहरुको बेस रेट, कुन-कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?
काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ । २० वटै वाणिज्य बैंकको बेस रेट घट्दै जाँदा ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हो । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा अहिले...
सुदूरपश्चिम प्रदेशसहित ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । निर्वाचन आयोगले ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको जनाएको छ। आयोगले सूचना जारी गरेर बिहीबार बिहानसम्म ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको जनाएको हो। आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान,...
काठमाडौंका घर–घरमा चोरी गर्दै आएका शृंखलाबद्ध चोर प्रहरीको फन्दामा
काठमाडौँ । काठमाडौंमा शृंखलाबद्ध चोरीमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले बाँकेको नेपालगन्ज घर भएका ४१ वर्षीय प्रेम थारूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार थारूले काठमाडौंका तीन जनाको घरमा चोरी गरी कुल एक करोड ६...
लोक सेवा आयोगद्वारा प्रशासन सेवातर्फ सात सहसचिव नियुक्तिको सिफारिस
काठमाडौँ । लोक सेवा आयोगले प्रशासन सेवातर्फ सहसचिव पदमा नियुक्तिका लागि सात जनालाई सिफारिस गरेको छ। आयोगले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई उनीहरूको नियुक्तिका लागि सिफारिस पत्र पठाएको हो। प्रशासन सेवाअन्तर्गत सहसचिव पदका लागि गरिएको विज्ञापनअनुसार लिखित...
फ्री भिसा, फ्री टिकटले ठगी बढाएपछि पुनरावलोकन गर्दै सरकार
काठमाडौं । सरकारले निर्णय खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि लागू गरेको फ्री भिसा, फ्री टिकट नीतिको पुनरावलोकन गर्न गृहकार्य अघि बढाएको छ । व्यवहारिक रुपमा पनि नीति कार्यान्वयन फितलो भएपछि सरकारले नीति पुनरावलोकनका लागि गृहकार्य अघि बढाएको हो ।...
सिटिजन लाइफको ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ सम्पन्न, उत्कृष्ट ४८ शाखा सम्मानित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चार दिने ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ उत्साहजनक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ । माघ १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रम अन्तर्गत औपचारिक सत्र सुकुटेमा आयोजना गरिएको थियो भने सहभागीहरुलाई...
कास्कीमा स्रोत नखुलेको साढे २१ लाख नगदसहित एक जना पक्राउ
काठमाडौँ । स्रोत नखुलेको साढे २१ लाख रुपैयाँ नगदसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पोखरा महानगरपालिका–३ अधिकारी टोलबाट स्रोत नखुलेको २१ लाख ७६ हजार रुपैयाँसहित पोखरा महानगरपालिका–२ मोहरिया टोल निवासी ३४ वर्षीय तम्रुम पाललाई प्रहरीले पक्राउ गरेको हो।...




















