अदालतको मुख्य सडकमा एक पीडित महिलाद्धारा आत्मदाह प्रयास
काठमाडौं । मिटरब्याजपीडित एक पीडित महिलाले आज ९बुधबार० जनकपुरमा अदालतको मुख्य सडकमा आत्मदाह प्रयास गरेकी छन् । जनकपुर उपमहानगरपालिका ४ घर भएकी फुलकुमारी रजकले आज ९बुधबार० धनुषा जिल्ला अदालतको मुख्य सडकमा आत्मदाहको प्रयास गरेकी हुन् । मिटरब्याज पीडितहरुले आज...
माउन्ट एभरेष्ट पावरको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । आज बुधबार नेप्से परिसूचक ०.५५ अंकले वृद्धि भए तापनि कारोबार साढे ३ अर्बमै खुम्चिएको छ। यसका बाबजूद १०२ सूचीकृत कम्पनीको शेयरमूल्य बढेको छ। आजैबाट कारोबारमा आएको माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य...
सुस्त पूँजी बजारमा झिनो सुधार, कारोबार साढे ३ अर्ब मात्रै
काठमाडौं । पछिल्लो समय नेपालको शेयर बजारमा लगानीकर्ताको सक्रियता घट्दै गएको देखिएको छ। नेप्से परिसूचकमा उल्लेख्य सुधार आउन नसक्नुका साथै दैनिक कारोबार रकम पनि घटेपछि बजारमा सुस्तता देखिएको हो। बजारले स्पष्ट दिशा लिन नसकेपछि लगानीकर्ताहरू नयाँ लगानी थप्नुभन्दा जोखिम...
आज यी १० कम्पनीमा सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजारमा आज पनि सुधार हुन सकेन । आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, सेन्ट्रल फाइनान्स, सोलु हाईड्रोपावर, खानी खोला नाग्दी पावर, रिदि पावर, , रादी विधुत्, आँखु खोला, कुमारी बैंक र रिलायन्स स्पिङ्ग...
नेप्सेको सिईओको लागि आठ जनाको आवेदन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) को सिईओको लागि आठजनाको आवेदन परेको छ । अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम समयसम्ममा ८ वटा आवेदन दर्ता भएका हुन्। अब सीईओ छनोटका लागि गठित सिफारिस समितिले आवेदकहरूले पेश गरेको व्यावसायिक कार्ययोजना ९बिजनेस...
आवश्यकता बिनै सिंहदरवार वरपर फुटपाथ भत्काएर पुनर्निर्माण, सर्वसाधारणलाई सास्ती
काठमाडौं । सिंहदरबार आसपासको सडकमा रहेको फुटपाथ भत्काएर नयाँ निर्माणको काम भइरहेको छ। पुरानो फुटपाथ तत्कालै पुनर्निर्माण गर्नुपर्ने गरी बिग्रिएको अवस्था नभए तापनि अझ राम्रो बनाउने भन्दै भत्काएर नयाँ निर्माण थालिएपछि सार्वजनिक रकमको खर्च र कामको आवश्यकतामाथि प्रश्न उठेको...
सरकारी कार्यालयमा निवेदनको ढाँचा अब एउटै, डिजिटल प्रक्रियालाई प्राथमिकता
काठमाडौं । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको हो। नयाँ...
सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छः सांसद थापा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुका दुःखद घटनाप्रति सदनको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद् थापाले साम्प्रदायिक तथा जातीय द्वन्द्वले सामाजिक सद्भाव, राष्ट्रिय एकता र क्षेत्रीय अखण्डतामा पार्न सक्ने दीर्घकालीन प्रभावप्रति संवेदनशील...
वित्तीय बजारमा अनलाइन ठगीको आतंकः एक वर्षमै साढे ६६ करोड गायब, ईसेवासहितका वालेट मुख्य हतियार
काठमाडौँ । नेपाली वित्तीय बजारमा डिजिटल ठगी धन्दा भयावह अवस्थामा आइपुगेको छ । प्रविधिको द्रूत विकास र अनलाइन सेवा प्रयोगमा बढ्दो आकर्षणसँगै ठगीको आंकडाले निकै डरलाग्दो रुप लिदै गइरहेको देखिएको हो । सरल पहुँच र छिटो सेवा दिने डिजिटल वालेट...
अदालतको गेटैमा मिटरब्याज पीडितद्वारा आत्मदाह प्रयास
काठमाडौं । धनुषा जिल्ला अदालतको गेटैमा एकजना मिटरब्याज पीडितले आत्मदाह प्रयास गरेकी छन् । जिल्ला अदालतको अगाडी बसेर न्याय माग गरिरहेका पीडितमध्ये एकजना महिलाले आत्मदाह प्रयास गरेकी हुन् । आज जिल्ला अदालत धनुषाको अगाडी दर्जनौं मिटरब्याज पीडितहरूले नाराबाजी गर्दै...
९ महिनामै सिजी पाल्पाको साढे २ अर्ब कारोबार, १३ अर्ब ६५ करोड कर्जाको रेटिङ
काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालि (सिजी पाल्पा)ले ९ महिनमा नै साढे २ अर्बको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२।०८३ को ९ महिनासम्मको अवधिमा २ अर्ब ५९ करोड रुपैयाँको कारोबार गरेको हो ।...
पाल्पा सिमेन्टको २ लाख ८१ हजार कित्ता सेयरको लकइन भदौ २८ मा सकिँदै
काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लकइन अवधि सकिँदैछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरेको २ लाख ८१ हजार २५० कित्ता साधारण सेयरको लकइन अवधि भदौ २८ देखि सकिने...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज...
गोर्खाज फाइनान्सको वित्तीय पुनरागमनः १२ करोडको घाटा पुर्दै झण्डै २२ करोड नाफा आर्जन
काठमाडौं । कुनै समय वित्तीय संकट र खराब कर्जाको दलदलमा फरेको गोर्खाज फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा चामत्कारिक पुनरागमन गरेको छ। संस्थाले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो वर्षको ठूलो नोक्सानीलाई पूर्ती गर्दै फाइनान्सले लोभलाग्दो नाफा कमाउन...
एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने
काठमाडौँ । एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। क्यापिटलको साउन २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट कर सहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलले भदौ...
नाइमा एक्सपोमा आकर्षणको केन्द्र बन्यो प्रोटोन इ.मास ५
काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ नाइमा नेपाल मोबिलिटि एक्सपो २०२६ मा विशेष आकर्षणको केन्द्र बनेको छ । अगस्ट ११...
एनआरएनए डेभलपमेन्ट फन्डले पायो आईपीओ निष्कासनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न स्वीकृति दिएको छ। धितोपत्र निष्कासनसम्बन्धी नियमावली परिमार्जन गर्दै बोर्डले मंगलबार फन्डलाई विदेशी मुद्रामै आईपीओ जारी...
सरकारको कामप्रति सचिवहरू नै असन्तुष्ट, दुईजनाले दिए राजीनामा
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्ने सरकारको तयारी भइरहेका बेला नेपाल सरकारका दुईजना सचिवले राजीनामा दिएका छन् । राजीनामा दिनेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारी र...
सञ्चालक समिति गठन गर्न लिवर्टी माइक्रो लाइफले बोलायो विशेष साधारणसभा
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १६ गते मंगलबार विशेष साधारणसभा बोलाएको छ। उक्त विशेष साधारणसभा पोखराको न्यूरोडस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजे बस्नेछ। सभाले सञ्चालक समितिको गठन (निर्वाचन)...
माउन्ट एभरेष्ट पावरको आईपीओ नेप्सेमा सूचीकृत, आजबाट कारोबारमा आउँदै
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ८६ लाख कित्ता शेयर सूचीकृत भएको हो। कम्पनीले आईपीओ मार्फत सर्वसाधारणलाई बिक्री गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक...




















