फ्री भिसा, फ्री टिकटले ठगी बढाएपछि पुनरावलोकन गर्दै सरकार

काठमाडौं । सरकारले निर्णय खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि लागू गरेको फ्री भिसा, फ्री टिकट नीतिको पुनरावलोकन गर्न गृहकार्य अघि बढाएको छ । व्यवहारिक रुपमा पनि नीति कार्यान्वयन फितलो भएपछि सरकारले नीति पुनरावलोकनका लागि गृहकार्य अघि बढाएको हो ।...


सिटिजन लाइफको ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ सम्पन्न, उत्कृष्ट ४८ शाखा सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चार दिने ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ उत्साहजनक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ । माघ १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रम अन्तर्गत औपचारिक सत्र सुकुटेमा आयोजना गरिएको थियो भने सहभागीहरुलाई...


कास्कीमा स्रोत नखुलेको साढे २१ लाख नगदसहित एक जना पक्राउ

काठमाडौँ ।  स्रोत नखुलेको साढे २१ लाख रुपैयाँ नगदसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पोखरा महानगरपालिका–३ अधिकारी टोलबाट स्रोत नखुलेको २१ लाख ७६ हजार रुपैयाँसहित पोखरा महानगरपालिका–२ मोहरिया टोल निवासी ३४ वर्षीय तम्रुम पाललाई प्रहरीले पक्राउ गरेको हो।...


‘एक्सचेन्ज टु अपग्रेड’ क्याम्प: चार दिनसम्म देशभर ओमोडामा आकर्षक अफर

काठमाडौँ। नेपालका लागि ओमोडा एण्ड जेइकाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले देशभरका ग्राहकहरूको लागि ‘एक्सचेन्ज टु अपग्रेड’ नामक विशेष एक्सचेन्ज क्याम्प घोषणा गरेको छ। यो कार्यक्रम आगामी फेब्रुअरी ६ देखि ९, २०२६ सम्म चार दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रममा ग्राहकहरूले आफ्ना...


पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २७०८.७० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा विभिन्न क्षेत्रमा पाँच कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा...


पुँजी बजारमा रौनकः कारोबार साढे ११ अर्ब, यस्ता छन् हरियालीका आधार!

काठमाडौँ । शेयर बजारमा आज हरियाली देखिएको छ । दुई दिन लगातार घट्दो ट्रेन्डपछि बजार बढेको हो । लगानीकर्ताले नाफा बुक गरेपछि पुनः बजारमा सहभागिता जनाउन थालेको विश्लेषकहरूले बताएका छन् । देशमा प्रतिनिधिसभा निर्वाचन हुने अन्योलले केही समयदेखि लगानीकर्ताको...


हाइड्रोपावरहरुको शेयरको कारोबार उच्च, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २७०८.७० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा विभिन्न कम्पनीहरुको ११ अर्ब बढी रुपैयाँको शेयर कारोबार भएको छ ।...


नेपाल टेलिकम २२ औँ वार्षिकोत्सवमा कर्मचारीको मौन विरोध, बढुवा र सुविधा माग

काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले बिहीबार २२ औँ वार्षिकोत्सव मनाउँदै गर्दा कर्मचारीहरूले मौन विरोध प्रदर्शन गरेका छन्। टेलिकममा आबद्ध तीनवटा कर्मचारी सङ्गठन नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वर्कर्स युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठन...


सन नेपाल र आइएमई लाइफको मुनाफामा कडा प्रतिस्पर्धा, कुन सूचकमा को बलियो ? (तथ्यांकसहित)

काठमाडौं । हाल नेपालमा संचालन रहेका जीवन बीमा कम्पनीहरुमध्ये तीन वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा आइएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सले तीव्र रुपमा व्यवसायिक सफलता हासिल गर्दै गएका छन्...


सुनसरीमा नक्कली नोटसहित २५ वर्षीय युवक पक्राउ, २८ थान एक हजार दरका नोट बरामद

काठमाडौँ । हरिनगर गाउँपालिका–१ स्थितबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ एक हजार दरका २८ थान नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इनरुवा नगरपालिका–१० का २५ वर्षीय बहिस मियाँ रहेका छन्। प्रहरीले जानकारी दिएको अनुसार, मियाँले माघ २१ गते...


घर वहाल नतिर्ने ८ सहकारीलाई काठमाडौं महानगरपालिकाको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले घर वहाल नतिरेका ८ वटा सहकारी संस्थालाई आफ्नो कार्यालयको घर कोठा खाली गर्न अल्टिमेटम दिएको छ। महानगरपालिकाले ती सहकारी संस्थालाई ७ दिनभित्र घरवहाल तिर्न र आवश्यक कारबाहीको पालना गर्न सार्वजनिक सूचना मार्फत चेतावनी दिएको हो।...


उपभोक्ताको रोजाईमा पर्दै घोराही सिमेन्ट, वर्षदिनमा ५ अर्ब १३ करोडको व्यापार

काठमाडौँ । त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानीमा सञ्चालित घोराही सिमेन्टले वर्षदिनमा ५ अर्बभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा ५ अर्ब १३ करोड ६० लाख रुपैयाँ व्यापार गर्ने सफल भएको हो । कम्पनीको व्यापार सन्...


निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्री खनालको आग्रह

काठमाडौं अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार भएका सबैलाई आग्रह गरेका छन् । निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ आएका उनले आमनागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले बनाइरहेको जानकारी दिए । अर्थमन्त्री खनालले निर्धक्क...


हकप्रद निष्काशन गर्न मोदी ईनर्जीलाई आयोगको पूर्वस्वीकृति

काठमाडौं । मोदी ईनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ। कम्पनीले चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशनको पूर्व स्वीकृति माग्दै विद्युत नियमन आयोगमा निवेदन दिएको थियो। कम्पनीबाट प्राप्त...


उदयपुर सिमेन्ट देशको मेरुदण्ड, राज्यले संरक्षण गर्नैपर्छ: बालेन्द्र शाह

काठमाडौँ । झापा–५ बाट प्रतिनिधि सभाको निर्वाचनमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उदयपुर सिमेन्टलाई देशको मेरुदण्ड भएको बताएका छन्। उनले उदयपुर सिमेन्टको गेट देखिने गरी आफ्नो तस्बिर राख्दै उद्योगप्रति आफ्नो दृष्टिकोण व्यक्त गरेका हुन्।...


अत्याधुनिक सुविधासहित रोयल इनफिल्ड-३५० लन्च, मूल्य कति ?

काठमाडौँ । रोयल इनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर मोटरसाइकल हन्टर–३५० पोखरामा लन्च गरेको छ । कम्पनीले काठमाडौंपछि पोखरास्थित सोरुममार्फत उक्त मोडेलको टेस्ट राइड र बुकिङसमेत खुला गरेको हो । विश्वका सहरी जीवनशैलीबाट प्रेरित आकर्षक रङ, सुधारिएको सस्पेन्सन र सहज...


२२औँ वार्षिकोत्सवमा नेपाल टेलिकमको आकर्षक अफर, २२ रुपैयाँमै २ जीबी डाटा

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापना भएको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकका लागि विशेष वार्षिकोत्सव अफर सार्वजनिक गरेको छ। टेलिकमका अनुसार उक्त अफर माघ २२ गतेदेखि माघ २८ गतेसम्म मात्र लागू हुनेछ। वार्षिकोत्सवको अवसरमा...


सानिमा बैंकको एटिएम र मोबाइल बैंकिङ्ग अवरुद्ध हुने

काठमाडौँ । सानिमा बैंकको बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकको प्रणाली मर्मत हुन गइरहेको हुँदा एटिएम, मोबाइल बैंकिङ्गलगायत पस, इ–कम सेवा अवरुद्ध हुने भएको हो । माघ २३ गते र माघ २६ गते बिहान ७ बजेदेखि ९...


झापा ५ मा रहेको बालेन्द्र शाहको सम्पर्क कार्यालयमा तोडफोड

काठमाडौँ । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड भएको छ । सो क्षेत्रबाट पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार छन् । जिल्लाको कमल गाउँपालिका २ स्थित पार्टीको सम्पर्क कार्यालयमा तोडफोड गरिएको हो । तोडफोडबाट...


एक अर्बको ‘गरिमा सुवर्ण योजना’ को सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचुअल फन्ड’ अन्तर्गतको ‘गरिमा सुवर्ण योजना’ ले सार्वजनिक निष्काशनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले माघ २१...