मुक्तिनाथ विकास बैंकको नाफा साढे १२ प्रतिशत बढ्यो, अन्य वित्तीय सूचक कस्ता?
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आवको अन्तिम अर्थात् चैथौं त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा गत आवमा बैंकको नाफा १२.४४ प्रतिशतले बढेको हो। बैंकले गत आवमा १ अर्ब ५१ करोड ८३...
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छः अर्थमन्त्री डा. वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन्। मङ्गलबार साँझ रामशाहपथमा रहेको राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै उनले त्यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य रहेको...
डिप्रोक्स लघुवित्तको नाफामा ७२ प्रतिशत उछाल, अधिकांश सूचकमा उत्साहजनक वृद्धि
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको वित्तीय अवस्था अत्यन्त सुदृढ र मजबूत देखिएको हो। समीक्षा अवधिमा कम्पनीको खुद नाफा...
सिटिजन लाइफको ३ करोड ५७ लाख कित्ता शेयरको लकइन अवधि भदौमा सकिने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ५७ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि आउँदो भदौमा सकिने भएको छ। कम्पनीको संस्थापक शेयरधनीहरूको ३ करोड ५० लाख कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँड गरिएको ७ लाख ५०...
कुमारी बैंकको नाफामा २९३ प्रतिशतको उछाल, वितरणयोग्य मुनाफा पनि धनात्मक
काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले अघिल्लो आवको तुलनामा गत आवमा नाफामा उछाल वृद्धि गरेको छ भने वितरणयोग्य मुनाफा पनि ऋणात्मकबाट धनात्मक भएको छ। विवरणअनुसार...
सूर्यज्योति लाइफको नाफा साढे ८ प्रतिशत बढ्यो, जीवन बीमाकोष साढे ५१ अर्ब माथि
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा नाफा, आम्दानी सहितका अधिकांश वित्तीय सूचकमा उत्साहजनक वृद्धि गर्न सफल भएको हो। कम्पनीको...
नेपाल एसबीआई बैंकको नाफामा १३ प्रतिशतको बढोत्तरी, अन्य सूचकको अवस्था कस्तो ?
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रहेको नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद...
टाटा मोटर्सले ल्यायो नयाँ पञ्च ईभी र टियागो ईभी, कति पर्छ मूल्य ?
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पञ्च ईभी’ र ‘टियागो ईभी’ सार्वजनिक गरेको छ । कम्पनीले नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३...
निजी क्षेत्रका समस्या सम्बोधन गर्दै ऊर्जा विकास अघि बढाउँछौं : महानिर्देशक गौतम
काठमाडौं । विद्युत विकास विभागका नव नियुक्त महानिर्देशक सागर राज गौतमले विद्युत क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर विभागका नीतिगत तथा कार्यान्वयनका काम अघि बढाउने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को टोलीले महानिर्देशक गौतमलाई...
व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ । मंगलबार भएको थुनछेक बहसपछि विशेष अदालतले गोल्छालाई एक करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो । न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल...
एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने, यी हुन् मन्त्रिपरिषद्का ५ निर्णय
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले ५ निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५ निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए । यस्ता छन् ५ निर्णय १। नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव...
४ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चार जना व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहा जिल्लाका गणेशकुमार यादवलाई...
‘सरकारले निजी क्षेत्रलाई विश्वास नगरे, निजी क्षेत्रले पनि सरकारलाई विश्वास गर्दैन’
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)की अध्यक्ष ऋतु सिंह वैद्यले सरकारले निजी क्षेत्रलाई विश्वास नगर्ने हो भने निजी क्षेत्रले पनि सरकारलाई विश्वास नगर्ने स्थिति बन्ने बताएकी छिन् । मंगलबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले...
नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा छुट
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मनकामना अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक हेमन्त पोखरेल र अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका हुन्...
१५८ किमि रेन्जसहित टीभीएस अर्बिटर नेपालमा, मूल्य २ लाख ८१ हजार
काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोमा टीभीएस मोटर कम्पनीले आफ्नो नयाँ विद्युतीय स्कुटर ‘टीभीएस अर्बिटर’ सार्वजनिक प्रदर्शनमा राखेको छ । नेपालमा टीभीएसका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले यो मोडल नेपाली बजारमा ल्याएको हो । आधुनिक प्रविधि, कनेक्टेड फिचर र फरक...
व्यवसायीको मनोबल खस्किँदा बैंकको कर्जा लगानी ३० अर्बले घट्यो: सीईओ ज्ञवाली
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा उच्च निक्षेप (डिपोजिट सरप्लस) थुप्रिए पनि कर्जाको माग हुन सकेको छैन । बजारमा अहिले ब्याजदर इतिहासकै तल्लो बिन्दुमा झर्दा पनि कर्जाको माग हुन नसकेको हो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली...
विदेशी लगानी भित्र्याउन नेपाल असफल, जीडीपीको ०.१८ प्रतिशतमा सीमित
काठमाडौँ । गत वर्ष प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १२ अर्ब रुपैयाँ भित्रिएको छ । मंगलबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख सत्येन्द्र तिमिल्सिनाले यस्तो जानकारी...
मनसुनमा सुजुकीको विशेष अफर, तीन दिन निःशुल्क सर्भिस क्याम्प
काठमाडौं । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले साउन २७ देखि २९, २०८३ सम्म देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा विशेष “मनसुन निःशुल्क सर्भिस क्याम्प” आयोजना गर्दैछ। भारी मनसुनी वर्षाले सवारीसाधनमा चाप र जोखिम...
राष्ट्रिय परिचयपत्रको प्रणालीमा समस्या, अनिवार्य हुने निकायका सेवा प्रभावित
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा देखिएको प्राविधिक समस्याले सरकारी सेवा प्रवाह नै अस्तव्यस्त बनेको छ। असार १७ गतेदेखि प्रणालीमा समस्या देखिए पनि लामो समयसम्म समाधान हुन नसक्दा राष्ट्रिय परिचयपत्रमा आधारित सेवा लिने...
मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.७९ अकंले बढेर २६४१.८५ बिन्दुमा कायम भएको छ । आज ३४० कम्पनीको ९५ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्क ११ करोड ९ लाख ७४ हजार रुपैयाँको कारोबार भएको हो ।...




















