आइएमई लाइफको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, अन्य वित्तीय सूचक कस्तो?

काठमाडौं । आएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) २०८२/०८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अनुसार गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा नाफासँगै प्रतिशेयर आम्दानीमा बढेको हो। गत आवको ६...


ऋण लिएर भए पनि स्वास्थ्य बीमालाई निरन्तरता दिनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्न सरकारले स्रोत जुटाएर आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। बिहीबार प्रधानमन्त्री कार्यालयमा भएको स्वास्थ्य बीमासम्बन्धी छलफलमा उनले आर्थिक अभावका बावजुद सेवा निरन्तरता सुनिश्चित गर्ने, एकद्वार प्रणाली लागू गर्ने,...


एनआईसी एशिया बैंकद्वारा सातै प्रदेशबाट छनौट गरी ७५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सूचना प्रकाशित गरे बमोजिम बैंकले छात्रवृत्ति प्रदान गर्न...


सातनाली मोटरेबल पुलको नाममा पटक-पटक धोका, यी नेतृत्वले गर्न सक्लान बाचा पुरा ?

समाचार टिप्पणी डोटीको शिखर नगरपालिका-१० र ११ जोड्ने सातनाली मोटरेबल पुल आज केवल एक अधुरो निर्माण मात्रै नभई स्थानीय नागरिकको पीडा, राजनीतिक नेतृत्वको असफलता र लोकतान्त्रिक प्रक्रिया प्रति राज्यको उदासीनताको प्रत्यक्ष प्रतीक बनेको छ । ११ वर्षदेखि अधुरो यो...


‘डोटीकै कान्छो उम्मेद्वार बनेका युवा नेता प्रकाश कठायत, बटुल्दै जनताको साथ र भरोसा’

काठमाडौं । देश यतिबेला प्रतिनिधि सभाको निर्वाचनको तयारीमा प्रवेश गरिसकेको छ । फागुन २१ गतेका लागि तोकिएको चुनावलाई लिएर राजनीतिक दलहरू घरदैलो अभियानमा सक्रिय बन्दै गएका छन् । यसपटकको चुनाव सामान्यभन्दा फरक देखिन थालेको छ । लामो समयदेखि उही...


निजी व्यवसायसँगै जीवन बीमालाई अघि बढाउँदै सिटिजन लाइफका सुनिल (भिडियोसहित)

मानिसले जब अन्तरहृदयबाट आफू, परिवार अनि समाजको मात्रै हितभन्दा माथि पुगेर सिंगो देश र मानव समाजको विकासबारे सोच्छ तब अनेकन यात्राहरु गर्न बाध्य हुन्छ । सानैदेखि समानता, न्याय र सार्वजनिक हितको सपना देखेका सुनिल श्रेष्ठ यतिबेल बीमा अभिकर्ता बनेर...


कामना सेवाको ‘केएसबीबीएल ९% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँड

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको ‘केएसबीबीएल ९% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ को बाँडफाँड माघ २१ गते सम्पन्न भएको छ। बाँडफाँड प्रक्रिया एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंको प्राङ्गणमा सम्पन्न गरिएको हो। बैंकले ३५ करोड बराबरको...


इन्जिन फेल भएको टर्किसको जहाज कलकत्तामा सकुसल अवतरण, २३६ यात्रु सुरक्षित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दायाँ इन्जिनमा समस्या देखिएको टर्किस एयरलाइन्सको जहाज भारतको कलकत्तामा सकुशल अवतरण गरेको छ। टर्किसको टीके–७२७ उडान नम्बरको ए–३३३ जहाज बुधबार दिउँसो १ बजेर १९ मिनेटमा इस्तानबुलका लागि उडेको थियो। उडान लिएको करिब दुई...


नेप्सेमा दुई कम्पनीको ४५ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकको बोनस शेयर सूचीकृत भएको हो । सुपर मादीको ५ प्रतिशत बोनस बापतको ११ लाख २ हजार ५००...


हुम्लाको ताँजाकोटमा औषधि खरिद घोटालाः झुट्टा बिलमार्फत लाखौँ हिनामिना गर्ने ४ जना विरुद्ध मुद्धा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको ताँजाकोट गाउँपालिकामा औषधि खरिदमा अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार खरिद नै नगरेका औषधि तथा स्वास्थ्य उपकरण खरिद गरेको देखाई झुट्टा तथा नक्कली बिल तयार...


४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा बुधबार विभिन्न सेक्टरका ४ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको...


पुँजी बजार सुस्त हुँदा निराश लगानीकर्ताः कारोबार खुम्चिदै, किन पर्ख र हेरको अवस्था ?

काठमाडौँ। मंगलबार पनि शेयर बजार झिनो अकंले ओरालो लागेको छ। पछिल्ला केही दिन यता बजार सुस्त गतिमा चलिरहेको र कारोबार रकम लगातार घट्दै गएकोले लगानीकर्तामा निराशा बढेको छ । नयाँ लगानी भित्रिनुको सट्टा ‘पर्ख र हेर’को प्रवृत्ति देखिँदा बजारमा...


हाइड्रोपावरमा झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा सात अर्ब ४९ करोड ९७ लाख रुपैयाको शेयर कारोबार...


टेकअफमै इन्जनमा समस्या, टर्किश एयरलाइन्सको वाइडबडी विमान कोलकातातर्फ मोडियो

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उडान भरेको टर्किश एयरलाइन्सको वाइडबडी विमान टेकअफको क्रममा एउटा इन्जिनमा समस्या देखिएपछि भारतको कोलकाता विमानस्थलतर्फ डाइभर्ट गरिएको छ। उडान नम्बर टीएचवाई–७२७ को चालकदलले उडानको प्रारम्भिक समयमा इन्जिनको समस्याबारे काठमाडौं टावरलाई जानकारी गराएको थियो। चालकदलले...


निगमद्वारा नेपाल ग्यासको वितरण तालिका सार्वजनिक

काठमाडौँ। नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा आज बिक्री वितरण हुने नेपाल ग्यासको विवरण सार्वजनिक गरेको छ। निगमले काठमाडौँका ८४ स्थानबाट ६ हजार ८७० सिलिन्डर बिक्री वितरण हुने जनाएको छ। पछिल्ला दिनमा बजारमा विशेष गरी नेपाल ग्यास अभाव भएको गुनासो...


नेपाल लाइफको ‘सुपर टर्म लाइफ’ पोलिसीः वार्षिक ७२५ रुपैयाँ प्रिमियम, २० लाखसम्मको बीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई–सेवासँगको सहकार्यमा सस्तो प्रिमियममै उच्च बीमा सुरक्षा भएको ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ नामक म्यादी जीवन बीमा पोलिसी ल्याएको छ। कम्पनीका अनुसार अप्रत्याशित घटनाले परिवारमा पार्न सक्ने आर्थिक जोखिम बहन गर्ने उद्देश्यले यो...


बीमा प्राधिकरणको सञ्चालकमा डा. सुमन दाहाल नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालकमा डा. सुमन दाहाल नियुक्त भएका छन् । अर्थ मन्त्रालयका सह सचिब दाहाललाई बीमा प्राधिकरणको सञ्चालनको जिम्मेवारीमा पठाएको हो ।


पर्यटकको प्रमुख गन्तव्य बन्दै बन्दीपुर केबलकारः वर्षदिनमा ४ करोडको व्यापार, १ अर्ब ३० करोड कर्जा रेटिङ

काठमाडौँ । भर्खरै सर्वसाधारणका लागि आईपीओ जारी गरेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले वर्षदिन (सन् २०२५ ) मा ४ करोडको व्यापार गरेको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण भएको बन्दीपुर केबलकार जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको...


इष्टर्न हाईड्रोपावरका सीईओ शाहद्वारा पदबाट राजीनामा

काठमाडौं। इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन शाहले राजीनामा दिएका छन् । उनले माघ १९ गते पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । उनको...


गार्डियन माइक्रो लाइफको नाफा १३ करोड २५ लाख, समग्र वित्तीय अवस्था कस्तो?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक (२०८२ पुस मसान्त) सम्मको वित्तीय विवरण अनुसार आम्दानी सहित नाफामा वृद्धि भएको छ। दोस्रो त्रैमासिकको अन्त्यसम्ममा कम्पनीले १३ करोड २५ लाख रुपैयाँ खुद...