सुस्त पुँजी बजारमा चिन्तित शेयर लगानीकर्ताः गुम्दै लगानी, अझै किन छ गिरावटको डर ?

काठमाडौँ । शेयर बजारमा पछिल्लो समय सुस्तता देखिएको छ । नेप्से परिसूचक लगातार दबाबमा रहनुका साथै दैनिक कारोबार रकमसमेत क्रमशः खुम्चिँदै गएपछि बजारमा लगानीकर्ताको सक्रियता घटेको संकेत देखिएको हो । परिसूचकमा अपेक्षित सुधार आउन नसक्दा बजारले स्पष्ट दिशा लिन...


यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता, कुनको कति ?

काठमाडौँ । शेयर बजार सुस्त देखिएको छ। पछिल्ला केहि सातादेखि शेयर बजार निरन्तर ओरालो लागि रहेको हो । कारोबार रकम समेत खुम्चिदै गएको छ । मंगलबार कारोबार ४ अर्बमा सीमित भएको हो । आज सोलु हाइड्रोपावर, रिडि पावर, न्यादी...


रास्वपा, प्रधानमन्त्री र अर्थमन्त्रीको बार्गेनिङ गर्ने थलो बन्यो बीमा प्राधिकरण

काठमाडौं । यसअघि एमाले र माओवादीले ब्रम्हलूट मच्चाउने थलो बनाएको बीमा प्राधिकरणमा अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत पुरानै प्रवृत्ति दोहोर्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्ना स्वार्थ पुरा गर्न छुट्टाछुट्टै योजना अघि सारेपछि बीमा प्राधिकरण फेरि...


नाइमा मोबिलिटी एक्स्पोमा बीवाईडीले एकैपटक ल्यायो तीन नयाँ मोडल, कति पर्छ मूल्य ?

काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता बीवाईडीले नेपाली बजारमा एकैपटक तीन नयाँ मोडल सार्वजनिक गरेको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नाइमा मोबिलिटी एक्स्पोमार्फत एटो १ र एटो ३ को फेसलिफ्ट तथा एटो २ को नयाँ बेस...


एमजी ‘यूनाइन’को नेपालमा इन्ट्री : ३२५ किलोवाटको डुअल–मोटर, ४३० किमि रेन्ज

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोमा एमजी ब्रान्डले प्रिमियम इलेक्ट्रिक पिकअप ‘यूनाइन’ नेपाली बजारमा उतारेको छ । एमजीको नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले पूर्ण विद्युतीय प्रविधिमा आधारित यो डबल क्याब पिकअप सार्वजनिक गरेको हो । लाइफस्टाइल, शक्ति र अत्याधुनिक...


भृकुटीमण्डपमा ‘मोबिलिटीको महाकुम्भ’: नाइमा एक्स्पोमा नयाँ सवारीको आकर्षण, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । आगामी ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोले नेपाली अटोमोबाइल बजारमा भित्रिँदै गरेका नयाँ प्रविधि, विद्युतीय सवारीको विस्तार,...


मोबिलिटी क्षेत्र आर्थिक वृद्धिको महत्वपूर्ण आधार होः अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई केवल उपभोग वा विलासिताको साधनका रूपमा मात्र हेर्ने परम्परागत दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले मोबिलिटी क्षेत्र नेपालको अर्थतन्त्र, ऊर्जा सुरक्षा, रोजगारी, लगानी र...


कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग विशेषगरी हृदय रोगबाट...


जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी, ग्याट्स्बी इन्टरनेसनल प्रालिका सीईओ पक्राउ

काठमाडौं । जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। उनलाई वैदेशिक रोजगार विभागबाट...


छ लाख रुपैयाँ घुस लिएको आरोपमा इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा

काठमाडौं । पुलको पुनः डिजाइन स्वीकृत गराइदिने र ठेक्काको भुक्तानी प्रक्रिया मिलाइदिने भन्दै सेवाग्राहीसँग छ लाख रुपैयाँ घुस लिएको आरोपमा दुई सरकारी कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेमा इलामको चुलाचुली...


हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीप्रति प्रचण्डको स्वागत

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उद्योग पुनः सञ्चालनको पहलका लागि सरकारलाई धन्यवादसमेत दिएका छन् । प्रचण्डले हेटौंडा कपडा...


अनधिकृत रूपमा नेपाल सरकारको निशान छाप लगाई जिपिएस ट्र्याकर बेच्ने युवक पक्राउ

काठमाडौं । नेपाल सरकारको निशान छाप दुरुपयोग गरी जिपिएस ट्र्याकर बिक्री वितरण गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ मा बस्दै आएका रौतहटको चन्द्रपुर नगरपालिका–२ का २९ वर्षीय दिपेन्द्र कर्माचार्य रहेका छन्। उनलाई काठमाडौं...


स्रोत नखुलेको साढे ५२ लाख रूपैयाँ सहित पर्साबाट चारजना पक्राउ

काठमाडौं । पर्साको वीरगंज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको नगद ५२ लाख ५० हजार रूपैयाँ सहित ४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार सितामढी थाना डुमरा–६ घर भएका २६ वर्षीय सुरज कर्ण, बारा प्रसौनी...


सरकारले अटो क्षेत्रलाई राजस्व उठाउने माध्यम मात्र बनायोः महासंघ अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले सडक सुरक्षा र सडकको गुणस्तर सुधारमा प्राथमिकता दिनुपर्ने बताएका छन्। ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले सवारी दुर्घटना हुँदा सवारी...


लक्ष्मी सनराइज बैंक र क्यापिटलको आयोजनामा ट्राफिक प्रहरी वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीहरुका लागि पुँजी बजार साक्षरता तथा डिजिटल बैंकिङ्ग सुरक्षा र चुनौती सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा, अहोरात्र खटिने...


रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान, कार्यक्रमलाई निरन्तरता दिने सीईओको प्रतिबद्धता

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याउने अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले शुक्रबार देखि आइतबारसम्म बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा अभिकर्ता सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।...


झापा इनर्जीको विद्युत उत्पादन पुनः शुरु

काठमाडौं । झापा इनर्जी लिमिटेडको विद्युत उत्पादन पुनः शुरु भएको छ । गत जेठमा इन्भर्टरमा आगलागी भई ५ मे.वा विद्युत क्षमताको उत्पादन बन्द भएकोमा सोलाई मर्मत गरी पुनः उत्पादन सुचारु भएको हो । कम्पनीले झापाको शिवसताक्षीमा निर्माण गरी सञ्चालनमा...


एक वर्षमा ३० हजार सवारी साधन दुर्घटनामा पर्ने गरेका छन्ः प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालमा सवारी दुर्घटना बढ्दै गएको भन्दै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहमा बोल्दै आईजीपी कार्कीले सडकमा गुड्ने सवारी...


सुनको भाउ उच्च मूल्यले बढ्यो, अब प्रतितोला कति ?

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य उच्च दरले बढेको छ । आज सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ११० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको...


फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्तबीच मर्जर सम्झौतामा हस्ताक्षर

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच साउन २५ गते साँझ ५ बजे आपसमा मर्ज हुने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फर्स्ट...