हिमालय ऊर्जा विकास कम्पनीको नाफामा भारी उछाल, आम्दानीमा पनि ५० प्रतिशतको वृद्धि

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड (हुर्जा) ले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो व्यावसायिक प्रगतिमा उत्साहजनक वृद्धि भएको देखाएको छ । समीक्षा अवधिमा कम्पनीले आफ्नो खुद नाफामा उल्लेख्य सुधार गर्दै...


माउन्टेन इनर्जी नेपालको नाफा २९ प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचकमा पनि उत्साहजनक वृद्धि

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षमा उत्साहजनक वित्तीय प्रगति हासिल गरेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा खुद नाफा र आम्दानी दुवैमा उल्लेख्य सुधार देखिएको हो । समीक्षा...


कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १३० जनाको मृत्यु

काठमाडौ । कोलम्बियाको पश्चिमी क्षेत्रमा स्थानीय समयअनुसार बिहान ७ बजेर ३४ मिनेटमा चोको प्रान्तलाई केन्द्रबिन्दु बनाएर ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी हालसम्म १३० जनाको ज्यान गएको छ भने भत्किएका भवनहरूमा उद्धारकर्मीहरूले फसेका मानिसहरूको खोजी गरिरहेका...


एनएमबि बैंकले नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप ब्याजमा ‘इभी अटो कर्जा’ दिने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ विद्युतीय सवारी साधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले नाइमा अटो एक्स्पोलाई लक्षित गरी नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप हुने गरी ‘इभी...


मिथिला लघुवित्तको नाफामा २८ प्रतिशतको गिरावट, यस्तो छ चौथो त्रैमासको वित्तीय चित्र

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको नाफासँगै प्रतिशेयर आम्दानीमा संकुचन आएको देखिएको हो । समीक्षा अवधिमा लघुवित्तले ५ करोड १३ लाख ५७...


भृकुटीमण्डपमा आजबाट नाइमा मोबिलिटी एक्स्पो सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा एक्स्पो आज साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ । ६ दिनसम्म चल्ने एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक...


सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको छलाङ, प्रतिशेयर आम्दानी र जगेडा कोषमा पनि उत्साहजनक वृद्धि

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो खुद नाफामा चामत्कारिक सुधार गरेको देखिन्छ । विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा सानीगाड हाइड्रोले...


नेपालमा चीनविरोधी गतिविधि रोक्न बेइजिङको आग्रह

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग भेट गरी तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिबारे चासो राखेका छन् । सोमबार भएको भेटमा राजदूत चाङले नेपालमा रहेका तिब्बती शरणार्थीको दर्ता तथा उनीहरूका गतिविधि, काठमाडौंमा ताइवानको झन्डा देखिएको...


अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १५ पैसाले बढेर एक डलरको खरीददर १५२.१९ रुपैयाँ र बिक्रीदर १५२.७९ रुपैयाँ कायम हुन पुगेको छ । केन्द्रीय बैंकका अनुसार यस दिन १० जापानिज येनको खरीददर ९.५८ रुपैयाँ र...


प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

काडमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३० हजार ८८ कित्ता संस्थापक शेयर बिक्रीमा गरेको छ । संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीका अन्य विद्यमान संस्थापक शेयरधनीहरूलाई नै दिनु पर्ने भएकाले हाल उक्त शेयर...


घरजग्गा क्षेत्र संकटमा, हदबन्दी र कित्ताकाटको व्यवस्था तत्काल सुधार्न महासंघको माग

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले राज्यको अस्थिर नीति र कानुनी जटिलताका कारण घरजग्गा (रियल इस्टेट) क्षेत्र चौतर्फी संकटमा परेको जनाएको छ । सोमबार काठमाडौंको बुद्धनगरस्थित सचिवालयमा महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त बैठकले...


७० लाखको जग्गा कारोबारमा नक्कली करारनामा, वडाध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उपमहानगरपालिका–२० का वडा अध्यक्ष कौशल कुमार धोवीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी कागजात सच्याएको, नक्कली करारनामा तयार गरेको तथा सरकारी छाप दुरुपयोग गरेको आरोपमा आयोगले सोमबार विशेष अदालत,...


इप्पानद्धारा १६ हजार मेगावाटको पीपीए खुलासहित १३ बुँदे माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) प्रक्रिया अघि बढाउने तयारी गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँगको भेटमा प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले १० मेगावाटमुनिका आयोजनाको...


पाँच वर्षमा वाणिज्य बैंकहरूको रेटिङमा ठूलो फेरबदल, को बलियो को कमजोर ?

काठमाडौँ । इक्रा नेपालबाट साख मूल्याङ्कन गरिएका वाणिज्य बैंकहरूको पछिल्लो पाँच वर्षको साख मूल्याङ्कनमा विभिन्न उतारचढाव देखिएको छ। इक्रा नेपालको विवरणअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म २० वटा वाणिज्य बैंकको साख मूल्याङ्कनमा वृद्धि, कमी, पुनरावलोकन तथा केही बैंकको...


क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजमा मार्जिन कारोबार सुविधा

काठमाडौँ । क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५०) ले आफ्ना योग्य ग्राहक तथा लगानीकर्ताका लागि मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डको नियामकीय व्यवस्था तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले तोकेको कार्यविधिअनुसार कम्पनीले मार्जिन कारोबार सेवा...


भारतका राजदूतपछि वालेन्द्र शाहसँग चिनियाँ राजदूत माओमिङको भेट

काठमाडौँ । वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । आजै उनले नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवले समेत भेट गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनले चीनका...


ग्रीन सेभिङ्समार्फत हरित भविष्यतर्फ वेष्ट फाइनान्स, एक खातावाला एक बिरुवा रोप्ने योजना

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा जारी “नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, २०२४” को कार्यान्वयन तथा हरित वित्तको प्रवद्र्धन गर्ने उद्देश्यले वेष्ट फाइनान्सले “ग्रीन सेभिङ्स निक्षेप योजना ल्याएको छ । यस निक्षेप योजना अन्तर्गत हरेक खातावालाको तर्फबाट एउटा बिरुवा रोप्ने व्यवस्था...


नबिल बैंकको ५ वर्ष पुरानो लाभांश लिन शेयरधनीलाई ताकेता

काठमाडौं । नबिल बैंकले पाँच वर्ष पुरानो लाभांश रकम बुझिलिन बाँकी रहेका शेयरधनीलाई सम्पर्क गर्न आग्रह गरेको छ । बैंकले साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेडसमेतबाट लाभांश घोषणा भएको मितिले पाँच वर्षसम्म पनि लाभांश लिन...


नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’: व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन ब्रान्च मेनेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ । ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरिएको सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक...


माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १० अर्ब लगानी 

काठमाडौँ । माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। प्रबर्दक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार यस...