साढे २४ लाखको हात रित्तो हुने भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड कहिले ?

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा अर्को साता मात्रै बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले आईपीओ बाँडफाँड अर्को साता गर्ने तयारी गरी रहेको हो । कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा आयोजित बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले आयोजना गरेको बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । आइतबार वालिङ नगरपालिका वडा नं १ खहरे स्याङ्जामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा खहरे आमा समुहमा आवद्ध स्थानिय महिलाहरुको सहभागिता रहेको थियो...


नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी भोलिदेखि सञ्चालन हुदै

काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २२ (बिहीबार)देखि २५ माघसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यसहित हुन लागेको यो प्रदर्शनी ११औँ संस्करण हो । यो प्रदर्शनी मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले...


सुनको मूल्यमा भारी वृद्धि, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । सुन आज तोलामा १४ हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भईरहेको...


भिरबाट लडेर एक जना निर्वाचन प्रहरीको मृत्यु

काठमाडौं । बैतडीमा भिरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–५ को चमखाली खेल मैदानमा सञ्चालन भइरहेको तालिम सकेर फर्किने क्रममा मंगलबार राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको...


सुपरमाई हाइड्रोपावरद्वारा २० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद शेयर घोषणा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश र हकप्रद शेयर घोषणा गरेको छ। बैठकले हाल कायम चुक्ता पूँजी ५३.५० करोडको २० प्रतिशत बोनस शेयर (कर बाहेक) र कर तिर्नका लागि मात्रै ५९ लाख...


५ अर्ब रुपैयाँको लगानीमा निर्माणाधीन सभाखोला ‘बी’ आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निर्माणाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलिएको छ। सभाखोलाको पानी उपयोग गरी निर्माण भइरहेको २१.५ मेगावाट क्षमताको यस आयोजनाको ४ हजार ११० मिटर लामो सुरुङ सोमबार ‘ब्रेक थ्रु’ गरिएको हो। एक कार्यक्रमकाबीच अर्विट...


मानव तस्करसँग नाम जोडिएपछि माइक्रोसफ्ट कम्पनी अप्ठेरोमा

काठमाडौं । विश्वकै ठूला प्रविधि कम्पनीमध्ये एक माइक्रोसफ्ट पछिल्ला हप्तामा लगातार चुनौतीको सामना गरिरहेको छ। सन् २०२४ को शुरुआतमा एप्पललाई पछि पार्दै सबैभन्दा मूल्यवान् कम्पनी बनेको माइक्रोसफ्टको शेयर मूल्य हाल घट्दो क्रममा देखिएको छ। माइक्रोसफ्टको क्लाउड सेवा ‘आज्यर’को वृद्धिदर...


बुढानीलकण्ठमा मध्यराति आगलागी, ७ जनाको उद्धार

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलस्थित नयाँबस्तीमा मध्यराति आगलागी भएको छ। मंगलबार राति करीब पौने ११ बजेदेखि लागेको आगो विहान सवा १ बजेतिर काठमाडौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको दमकलको सहायतामा नियन्त्रणमा लिइएको हो। आगो लागेको स्थानबाट ७...


फागुन २१ को निर्वाचनका लागि आजदेखि सेना परिचालन

काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन सरकारले एकीकृत सुरक्षा योजना, २०८२ कार्यान्वयनमा ल्याएको छ। यही योजनाअनुसार आजदेखि नै नेपाली सेनाको नेतृत्वमा चारवटै सुरक्षा निकाय देशभर परिचालित भएका छन्। निर्वाचन आउन...


सर्वसाधारणलाई खुला गरिएको सूर्यकुण्ड हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा आवेदन दिने आज माघ २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा आईपीओ जारी...


कालिञ्चोक दर्शनले ६ महीनामा कमायो १ करोड २० लाख नाफा

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको हो। गत आवको ६ महीनामा...


यस्तो छ आज फलफूल र तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ २१ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। सो अनुसार सानो लोकले गोलभेंडा २८ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, हरियो डल्ले फर्सी...


सन नेपाल लाइफले ६ महीनामा कमायो साढे २८ करोड नाफा, जीवन बीमाकोष ११ अर्बमाथि

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजै प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ६ महीनाको अवधिमा २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यसै कम्पनीले गत आर्थिक वर्षको ६...


सूर्यज्योति लाइफको नाफा सामान्य बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आर्थिक वर्षको ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको ६ महीनामा आम्दानीसँगै नाफा बढेको हो। गत आर्थिक वर्षको दोस्रौ त्रैमास...


तोकेकोभन्दा बढी सवारी प्रयोग गरे उम्मेदवारलाई २५ हजार जरिवाना

काठमाडौं । निर्वाचन आयोगले तोकेको भन्दा बढी सवारीसाधन उम्मेदवारले प्रयोग गरे २५ हजार जरिवाना गराउने भएको छ । निर्वाचनको प्रचारप्रसारमा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी सवारीसाधन प्रयोग गर्न नपाउने भएका हुन्...


राजश्व रकम हिनामिना गर्ने सिरहाका दुई तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहाका तत्कालीन दुई जना कार्यालय प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट)  सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अस्पतालको टिकट काउन्टरबाट संकलन भएको राजस्व रकम हिनामिना गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख डा।...


एपोलो हाइड्रोपावरले आईपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई माघ २० गते आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो । कम्पनीले अब अकिंत मूल्य १०० रुपैयाँमा १४ करोड १० लाख रुपैयाँ...


हकप्रद शेयरमा २०% वित्तीय प्रगतिको शर्त हटाउन इप्पानको जोड, ऊर्जा मन्त्रालय र नियमन आयोगलाई ज्ञापनपत्र

काठमाडौँ ।  हकप्रद शेयर जारी गरी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय प्रगति कम्तीमा २० प्रतिशत पुष्टि हुने कागजात हुनुपर्ने प्रावधान हटाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले माग गरेको छ । आज मंगलबार बरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा...


नयाँ जीवनको यात्रामा बजाजको साथ: नवविवाहितदेखि सबै ग्राहकका लागि ७ हजारसम्म छुटको अफर

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक नयाँ योजना ल्याएको हो। यस योजनाअनुसार १००सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ७...