लाभांश पारित गर्न निफ्राले असोज २३ गते बोलायो साधारणसभा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्नो आठौं वार्षिक साधारणसभा असोज २३ गते बोलाएको छ। बैंकको सञ्चालक समितिको १९३औं बैठकको निर्णयअनुसार सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा बिहान ९ बजे शुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८२/८३...
भोटेकोशी–त्रिशूली बाढीमा निर्जिवन बीमा कम्पनीहरुमा २५ अर्ब ८७ करोडको प्रारम्भिक दाबी
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण भएको क्षतिको बीमा दाबी १५ वटा बीमकमार्फत करिब रु २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार पुगेको छ । नेपाल बीमा प्राधिकरणमा २०८३ भदौ १५ गतेसम्म प्राप्त बीमा दाबी...
जोखिम व्यवस्थापनका छ तह: व्यक्तिगत सुरक्षादेखि अन्तर्राष्ट्रिय सहयोगसम्म
एकै पटक ठुलो प्राकृतिक प्रकोप वा घटनाका कारण अत्यन्तै ठुलो मात्रामा जनधनको क्षति भएको अवस्थामा विद्यमान बीमा प्रणालीले दिने क्षतिपूर्तिले मात्रै समस्याको समाधान नहुने भएकोले राज्यले विभिन्न विकल्प सहितको पूर्व तयारी गर्नु आवश्यक हुन्छ । सामान्य जोखिममा बीमाले महत्वपूर्ण...
एकैदिन टाटाका १५० गाडी डेलिभरी
काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्वकर्मा पूजाको अवसरमा देशभर एकैदिन १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ। विश्वकर्मा पूजा नयाँ सवारीसाधन खरिद तथा पूजाआजा गर्ने विशेष दिनका रूपमा लोकप्रिय रहँदै आएको छ। यही...
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’, १०० भन्दा बढी स्टल र ३० हजार दर्शकको लक्ष्य
काठमाडौं । आगामी माघमा पाँचौं संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान) र इभेन्ट्स सोलुसनको संयुक्त आयोजनामा माघ ३, ४ र ५ गते (जनवरी १७, १८ र १९, २०२७) मा इनर्जी एक्स्पो...
मधुमेहको औषधी ‘ग्लिपिड–१’ गुणस्तरहीन, बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौं । औषधीको गुणस्तर परीक्षणका क्रममा तोकिएको मापदण्ड पूरा नगरेको पाइएपछि ‘ग्लिपिड–१’ औषधीको एक समूह बजारबाट तत्काल फिर्ता गर्न औषधी व्यवस्था विभागले निर्देशन दिएको छ। विभागका अनुसार राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्दा टाइम फार्मास्युटिकल्स प्रालि,...
नेपाल टेलिकमको डेटा अफर: ४९९ र ६९९ रुपैयाँमा अनलिमिटेड प्याक
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि तीनदिने विशेष डेटा अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका प्याकेज उपलब्ध गराएको हो । ४९९ रुपैयाँ...
त्रिविको ५२औँ दीक्षान्त समारोहका लागि आवेदन खुल्यो, सातै प्रदेशमा केन्द्र
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीबाट अनलाइन आवेदन आह्वान गरेको छ। कार्यालयका अनुसार २०८२ असार १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले...
वैदेशिक रोजगारीलाई विकल्प बनाउँदै सरकार, इटहरीमा सात दिने सीप तथा रोजगार मेला
काठमाडौँ । सरकारले आफ्नो नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्ने दिशामा तीव्र ढंगले काम अगाडि बढाएको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा घोषणा गरेको ‘रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२)’लाई व्यवहारमा उतार्न आफ्नो कार्ययोजनालाई...
९औँ स्थापना दिवसमा सन नेपाल लाइफको बीमा जागरण अभियान, बनेपामा विद्यार्थी लक्षित कार्यक्रम
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ स्थापना दिवसको अवसरमा आयोजित ९ दिने विशेष अभियानअन्तर्गत बनेपा शाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको घोषित कार्यक्रमअनुसार देशभर सामुदायिक विद्यालय, कलेज, स्थानीय निकाय तथा विभिन्न आर्थिक एवं...
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
काठमाडौँ ।रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ । सांग्रिला हाइड्रोपावर प्रा.लि.ले प्रवर्द्धन गर्ने आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक...
९ लाख घुससहित टोखाको रेस्टुरेन्टबाट नापी अधिकृत पक्राउ
काठमाडौँ । छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौँमा पठाउने क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी दिई घुस/रिसवत मागेको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन्। जिल्ला काठमाडौँ, नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली,...
काठमाडौंमा ग्यासको मूल्य घट्यो, अब प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन ग्यास उद्योग तथा विक्रेतालाई आग्रह गरेको छ। संघले बिहीबार जारी गरेको सूचनामार्फत आगामी असोज २ गते शुक्रबारदेखि लागू हुने गरी निगमले...
१०० भन्दा बढी स्टलसहित भृकुटीमण्डपमा ‘रियल स्टेट एक्स्पो’ सुरु
काठमाडौँ । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ आज असोज १ गतेदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा औपचारिक रूपमा सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको ७५ औं...
राष्ट्रिय बीमा कम्पनीको साधारणसभा भोलि बस्दै, के के छन् एजेण्डा ?
काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको भोलि असोज २ गते चौथो वार्षिक साधारणसभा बस्दैछ । साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा।लि मा बिहान ११ बजेदेखि शुरु हुनेछ। साथै साधारणसभाका लागि भदौ १८ गते...
हिमालयन लाइफका अभिकर्ता जय फुयाललाई उत्कृष्ट व्यवसायमा मोटरसाइकल पुरस्कार
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता जय फुयालले ब्यक्तिगत अभिकर्ता कोड अन्तर्गत सबैभन्दा बढी बीमाशुल्क संकलन गर्न सफल भई कम्पनीद्वारा आर्थिक बर्ष २०८२।०८३ मा जारी गरिएको अभिकर्ता प्रोत्साहन योजना अन्र्तगत बीमारत्न योजनामा छनौट हुन सफलभई रोयल इन्फिल्ड क्लासिक...
बीवाईडी एटो ३ मा ब्रेक नलाग्दा र स्टेयरिङ लक हुँदा भयानक दुर्घटना, यही ब्रान्डमा बारम्बार समस्या किन?
काठमाडौं । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद प्रकाश पाठक झापाबाट काठमाडौंतर्फको यात्रामा थिए । साथमा झापाका दुई सांसदसहित चार जना थिए । यात्रा सहज रूपमा अघि बढिरहेको थियो । तर सिन्धुलीको कमलामाई नगरपालिकास्थित भीमानतर्फ आइपुग्दा केही सेकेन्डमै...
सरकारी निर्णय अब डिजिटल प्रणालीबाटै, ढिलासुस्ती अन्त्य गर्ने नयाँ नियमावली लागू
काठमाडौँ । सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ ल्याएको छ। ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५’ लाई खारेज गरी नियमावलीको रूपमा रूपान्तरण गरिएको हो।...
यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६२४.३६ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको १ करोड ३६ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ४७ लाख रुपैयाँको कारोबार भएको हो । बिहिबार १७७ कम्पनीको शेयर मूल्य...
सरकारको पहलले शेयर बजारमा सुधारः बढ्दै कारोबार, अझै यी हुन् चुनौती !
काठमाडौँ । लामो समयदेखि दबाबमा रहेको नेपाली शेयर बजारमा आज झिनो सुधार देखिएको छ । अघिल्लो कारोबार दिन भारी गिरावट आएको बजार आज केही सम्हालिए पनि समग्र लगानीकर्ताको मनोबल भने अझै बलियो बन्न सकेको देखिँदैन । अर्थ मन्त्रालयले शेयर...




















