एपोलो हाइड्रोपावरले आईपीओ जारी गर्न बोर्डबाट पायो अनुमति
काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई माघ २० गते आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो । कम्पनीले अब अकिंत मूल्य १०० रुपैयाँमा १४ करोड १० लाख रुपैयाँ...
हकप्रद शेयरमा २०% वित्तीय प्रगतिको शर्त हटाउन इप्पानको जोड, ऊर्जा मन्त्रालय र नियमन आयोगलाई ज्ञापनपत्र
काठमाडौँ । हकप्रद शेयर जारी गरी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय प्रगति कम्तीमा २० प्रतिशत पुष्टि हुने कागजात हुनुपर्ने प्रावधान हटाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले माग गरेको छ । आज मंगलबार बरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा...
नयाँ जीवनको यात्रामा बजाजको साथ: नवविवाहितदेखि सबै ग्राहकका लागि ७ हजारसम्म छुटको अफर
काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक नयाँ योजना ल्याएको हो। यस योजनाअनुसार १००सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ७...
अर्थमन्त्री खनालद्वारा गोरखामा निर्वाचनको तयारीको स्थलगत अनुगमन
काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको तयारीको स्थलगत अनुगमन गर्न अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गोरखा जिल्लामा भ्रमण गरेका छन्। जिल्ला प्रशासन कार्यालय गोरखामा भएको अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी...
न्युजिल्यान्ड र ग्रिस पठाइदिने भन्दै १९ लाख ७० हजार ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर न्युजिल्यान्ड र ग्रिस पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ बस्ने, धादिङको थार्के गाउँपालिका–७ घर भएका २४ वर्षीय अन्जन भुजेल र काठमाडौं महानगरपालिका–२६ बस्ने,...
नेशनल लाइफ इन्स्योरेन्सको इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले ट्रान्जिसनिङ टुु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स भन्ने नाराका साथ तीन दिने इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम होटल ग्राण्ड पोखरामा सफलतापूर्वक सम्पन्न...
२ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको तेस्रो दिन अथात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३ को बिन्दुमा कायम भएको हो । शेयर बजारमा मंगलबार कालिञ्चोक दर्शन र एचएलआई लार्ज क्याप फण्डको शेयरमूल्यमा...
पुँजी बजारमा निराशाः लगानीकर्ता बन्दै त्रसित, किन हुँदैछ मार्केट सुस्त ?
काठमाडौँ। सोमबार झिनो अंकले वृद्धि भएको शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ । पछिल्लो केही दिन यता बजार सुस्त देखिएकाले लगानीकर्तामा निराशा बढ्न थालेको छ । कारोबार रकम लगातार घट्दै गएकोले लगानीकर्ताको सहभागिता कमजोर भएको देखिन्छ ।...
एसवाई प्यानल र यी हाइड्रोपावरमा दैनिक झुम्मिदै लगानीकर्ता, कसको कति कारोबार ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अथात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३ को बिन्दुमा कायम भएको हो । शेयर बजारमा आज एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ ।...
नेप्से पुनर्संरचनाको प्रतिवेदन सार्वजनिकः पुँजी वृद्धि र रणनीतिक साझेदार भित्र्याउने योजना प्रस्तुत (पूर्णपाठ)
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनर्संरचना गर्न गठन भएको अध्ययन समितिले बुझाएको १२६ पृष्ठ सुझावसहितको प्रतिवेदन अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ। प्रकाशजंग थापाको संयोजकत्वमा गठित समितिले उक्त प्रतिवेदन तयार गरेको हो । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन...
विश्व बैंकद्वारा साना तथा मझौला उद्यम विकासका लागि ९ करोड ५० लाख अमेरिकी डलर स्वीकृत
काठमाडौँ । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच वृद्धि गर्न र रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवद्र्धन गर्न ९ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ। वासिङटन डिसीस्थित बैंकको प्रधानकार्यालयले जारी गरेको...
बुद्ध एयरको ‘भ्यालेन्टाइन अफर’: एउटा टिकटबाट २ जनालाई माउन्टेन फ्लाइट
काठमाडौँ । बुद्ध एयरले आगामी १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। एयरलाइनले ‘एभरेष्ट एक्सपेरियन्स’ माउन्टेन फ्लाइटमा एउटै टिकट खरिद गर्दा अर्को टिकट निशुल्क पाउने योजना ल्याएको छ। यस अफर अन्तर्गत...
गणपति लघुवित्तद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय गोबरडिहा दाङद्वारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम माघ १९ गते सोमबारका दिन गढवा गाउँपालिका वडा नं. ०३ का वडा सदस्य बिमल कुमार चौधरीको प्रमुख आतिथ्यतामा गोबरडिहामा सम्पन्न भएको छ ।...
नेपालमै एसेम्बल गरिएको १४ सिटर ईभी काठमाडौंको सडकमा आउँदै
काठमाडौं । सुन्दर अटो इन्जिनियर प्रा.लि.ले नेपालमै एसेम्बल गरिएको १४ सिटर क्षमताको चार पाङ्ग्रे विद्युतीय सवारी साधन (ईभी) छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आउँदो हप्ताभित्र काठमाडौंका सडकमा उक्त ईभीको परीक्षण सञ्चालन गर्ने योजना बनाएको छ ।...
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार, नासु सहित ३ जना विरुद्ध मुद्दा
काठमाडौं । महोत्तरी जिल्लाको साबिक ईटरहर्वाकट्टी गाउँ विकास समिति, वडा नं. ३ अन्तर्गत पर्ने सरकारी सार्वजनिक जग्गा गैरकानूनी रूपमा निजी व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएको छ। अख्तियारका अनुसार उक्त...
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितको मुआब्जा निर्धारण, कहिले हुन्छ वितरण ?
काठमाडौं । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका...
कम्पनीकै त्रुटिका कारण फक्सवागन ब्रान्डका सवारीमा आगलागी जोखिम, ५२ हजार गाडी रिकल
काठमाडौँ । फक्सवागन ब्रान्डका सवारी सधानमा आगलागीको जोखिम गरेको खुलेको छ । उच्च भोल्टेज ब्याट्रीका केही मोडलहरू अत्यधिक तात्ने र त्यसबाट आगलागी हुने जोखिम रहेका कारण ५२ हजार सवारी रिकल गरीएको हो । फक्सवागन ब्रान्डका अधिकांश मोडलमा सो जोखिम...
होलीको रंगसँगै सामसङको उपहार: वाशिङ मेसिन र फ्रिजमा २३% सम्म क्यासब्याक
काठमाडौँ । सामसङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन...
ग्यासका लागि कार्यालय धाउने बाध्यता, नेपाल ग्यासको आपूर्ति संकट
काठमाडौँ । पछिल्ला दुई सातादेखि उपत्यकासहित विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यास सहज रूपमा उपलब्ध हुन सकेको छैन । बजारमा विशेषगरी नेपाल ग्यास ब्रान्डको आपूर्ति अत्यन्तै न्यून हुँदा उपभोक्ताहरू समस्यामा परेका छन् । भारतबाट अपेक्षित समयमा ग्यास ढुवानी नभएपछि...
सन नेपाल लाइफको सेल्स तालिम सुरु
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अगैया स्थित अगैया “स्प्रिंग रिभर साइड रिसोर्ट” मा ४ दिने सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनीङ्ग तालिम १९ गते उद्घाटन भएको छ । अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले...




















