वाणिज्य विभागद्वारा १५ व्यावसायिक फर्ममा छापा

काठमाडौं। नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भक्तपुरको मध्यपुरथिमि नगरपालिका क्षेत्रमा रहेको एक स्टोरलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। विभागले गरेको अनुगमनका क्रममा कैफियत फेला परेपछि थिमिमा सञ्चालनमा रहेको रमेश थापा स्टोरलाई उपभोक्ता...


एनएलजी इन्स्योरेन्सद्वारा सल्यानमा कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । कृषकको घर–दैलोमा पुगेर बीमा सेवा विस्तार गर्ने उद्देश्यसहित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सल्यान शाखाले सिद्धकुमाख गाउँपालिका वडा नं. ५ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सिद्धकुमाख गाउँपालिका वडा नं....


बढ्यो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा तीन हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ पुगेको हो । यता, चाँदीको...


प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकका माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ जिम्मेवारी दिने निर्णय गरेको हो । आजकै दिनदेखि लागु हुने गरी शर्मालाई आगामी चार...


प्रभु बैंकका सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको राजीनामा स्वीकृत भएको छ । बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गरेको हो । हाल बैंकको कामु सीईओको जिम्मेवारी बैंकका सहायक महाप्रबन्धक निरज लम्सालले सम्हालिरहेका...


बालबालिकाको खाता खोली बचत गर्ने बानी बसालौंः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले अभिभावकले सानै उमेरदेखि आफ्ना बालबालिकाको बैंक खाता खोली बचत गर्ने बानी बसाल्न आग्रह गरेको छ। सानै उमेरदेखि बालबालिकालाई बचत महत्त्व बुझाउन तथा अभिभावकले आफ्ना बालबालिकाको भविष्यका लागि वित्तीय योजना तयार गर्न उनीहरूको नाममा नै...


आरम्भ चौतारी लघुवित्तको आम्दानी र नाफामा उछाल, अधिकांश सूचकमा लोभलाग्दो प्रगति

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। सो वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा आम्दानीसँगै नाफामा उछाल आएको हो। गत आर्थिक...


प्रतिकित्ता १०० रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ३ लाख १८ हजार ८७३.१५ कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीद्वय रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ६१.५८ कित्ता र यदुनाथ घिमिरेको नाममा रहेको...


यस्तो छ आज तरकारी र फलफूलको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ २० गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। सो अनुसार सानो लोकल गोलभेंडा ३२ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, लोकल घिउ सिमी...


एरआरएनको १२औं विश्व सम्मेलन फागुन ३० देखि काठमाडौंमा हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। परराष्ट्र मन्त्रालयले सम्मेलनको जानकारी दिंदै सबै गैरआवासीय नेपालीलाई सक्रिय सहभागिताका लागि अपिल गरेको छ। यो...


मर्जर प्रस्ताव सहित युनिक नेपाल लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १३ गते बाँके, कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान ११ बजे सातौं वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्त विरोधी गतिविधिका कारण कर्जा असुलीमा...


आवेदन नपरेपछि शिखर पावरको आईपीओ निष्कासन अवधि लम्बियो

काठमाडौं । शिखर पावर लिमिटेडले माघ ६ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिरहेको आईपीओमा माग बमोजिम आवेदन नपरेपछि अवधि लम्बिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट गत...


समानुपातिकतर्फको ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट आयोगले हटायो

काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ । उमेर नपुगेका, मतदाता नामावलीमा नाम नभएका, जरिवाना नतिरेका, कालोसूचीमा रहेकाहरूको नाम आयोगले बन्दसूचीबाट हटाएको हो । आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेशसभाको...


नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को लाइफ इन्स्योरेन्स विधामा The HRM Awards for Corporate Excellence 2025 अवार्डबाट सम्मान गरिएको छ । सो अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स...


६ महिनामा नेपालको अर्थतन्त्र: रेमिट्यान्स, विदेशी लगानी र निर्यातले देखायो मजबुत स्थिति

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालको अर्थतन्त्रले सुधार र स्थिरताको संकेत देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्म रेमिट्यान्स, चालु खाता, विदेशी विनिमय सञ्चिति, निर्यात–आयात, प्रत्यक्ष वैदेशिक लगानी, र मुद्रास्फीति लगायतका...


बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ३.६ प्रतिशतले बढ्यो कर्जा प्रवाह, कुन क्षेत्रमा कति ?

काठमाडौं । सरकारले नीजी क्षेत्रमा ३.६ प्रतिशतले कर्जा प्रवाह बढाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत (रु.१९७ अर्ब ४७ करोड) ले बढी रु.५६९५ अर्ब १७...


निरन्तर घट्दै महङ्गी, पुसमा उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत

काठमाडौँ । २०८२ पुस महिनामा वार्षिकविन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहेको छ भनेगैर–खाद्य तथा...


६ महिनामा १ खर्ब ४२ अर्ब निर्यात हुँदा आयात ९ खर्ब ३९ अर्ब, व्यापार घाटा चुलिंदै

काठमाडौँ । आर्थिक वर्ष २०८२।८३ को छ महिनामा कुल वस्तु निर्यात४३.८ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र...


दोस्रो त्रैमाससम्ममा ४ खर्ब ७० अर्बको अन्तर-बैंक कारोबार

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को छ महिनामा वाणिज्य बैंकहरूको ३ खर्ब ९६ अर्ब ४१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को ७३ अर्ब ८८ करोड गरी कुल ४ खर्ब ७० अर्ब २९ करोडको अन्तर–बैंक कारोबार भएको...


६ महिनामा कुल विदेशी विनिमय सञ्चिति साढे ३२ खर्ब, २१.४ महिनाको वस्तु आयात धान्ने

काठमाडौँ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई २०८२ पुस मसान्तमा ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष...