पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सांग्रिला डेभलपमेन्ट बैंकको आग्रह
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ । बैंकले विगतका साधारणसभाबाट पारित भए बमोजिम गत आर्थिक वर्षसम्ममा पाँच वर्ष अवधि नाघेको तर सम्बन्धित शेयरधनीले नलिएको नगद लाभांश बाँकी रहेको...
कर तिर्ने उद्यमीलाई सम्मान गर्ने वातावरण बनाउनुपर्छ : रवि लामिछाने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सबैभन्दा धेरै कर तिर्ने करदातालाई राज्यले सधैँ सम्मान गर्नुपर्ने बताएका छन्। नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा सहभागी लामिछानेले उद्यमी तथा व्यवसायीले करमार्फत राज्यलाई महत्वपूर्ण योगदान...
आकासियो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तीन लाखमाथि पुगेको छ । सुन आज तोलामा चार हजार ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ७०० रुपैयाँमा कारोबार...
गुनासो बढेपछि मोबाइल सेवा सुधार्न टेलिकम र एनसेललाई प्राधिकरणको निर्देशन
काठमाडौँ । दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार गर्न नेपाल टेलिकम र एनसेलसहितका सेवाप्रदायकलाई निर्देशन दिएको छ । मोबाइल सेवाको गुणस्तरका विषयमा उपभोक्ताको गुनासो बढेपछि प्राधिकरणले सेवा सुधारका लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम आठबुँदे निर्देशन जारी...
वानएक्स बेटमार्फत करोडौंको कारोबार, तीन जना पक्राउ
काठमाडौं । अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्दै आएका ३० वर्षीय नबिन पौडेल, १९ वर्षीय राहुल वेल्वासे...
पाँचथर पावर कम्पनीको बलियो पुनरागमन, नोक्सानी चिर्दै साढे ८ करोड नाफामा
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले पछिल्लो एक वर्षमा आफ्नो वित्तीय अवस्थामा लोभलाग्दो सुधार गर्दै बलियो पुनरागमन गरेको छ । अघिल्लो वर्ष प्राकृतिक विपत्तिका कारण ठूलो आर्थिक क्षति व्यहोरेको यस कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा आफूलाई पुनः...
आज अन्तर्राष्ट्रिय आदिवासी दिवस, मौलिक पहिचान र अधिकार सुनिश्चित गर्न माग
काठमाडौं । आज विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदैछ । २३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसंघको साधारणसभाले ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवका रूपमा मनाउने निर्णय गरेको हो । आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण...
काठमाडौंमा श्रृंखलाबद्ध चोरी गर्दै हिंड्ने गिरोह पक्राउ
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठस्थित विभिन्न घरबाट सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल चोरी गरेको आरोपमा प्रहरीले ३ जनाको गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–८ बालुवाखानी बस्ने धनुषा घर भएका ३८ वर्षीय घनश्याम क्रामछाकी, बूढानीलकण्ठ नगरपालिका–१३...
मकर जितुमाया सुरी हाइड्रोपावरको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी १० रुपैयाँ नाघ्यो
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले आफ्नो खुद नाफा र प्रतिशेयर आम्दानीमा आकर्षक सुधार गर्न सफल भएको देखिएको छ । कम्पनीले...
जेनेभामा भेला भए युरोपका नेपाली स्वास्थ्यकर्मी, नेपालसँग सहकार्य बढाउने प्रतिबद्धता
काठमाडौं । युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू स्विट्जरल्यान्डको जेनेभामा भेला भएर नेपाल–युरोप स्वास्थ्य सहकार्य, अनुसन्धान र अनुभव आदानप्रदानका विषयमा छलफल गरेका छन् । ‘सोसाइटी अफ नेपलिज हेल्थ प्रोफेसनल्स इन युरोप’को दोस्रो वार्षिक सम्मेलनमा युरोपमा नेपाली स्वास्थ्यकर्मीले हासिल गरेको...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन २४ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरीददर १५२.०४ रुपैयाँ र बिक्रीदर १५२.६४ रुपैयाँ तोकिएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०७.०४ रुपैयाँ र...
सानिमा बैंकको ६० हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार अग्रवालको नाममा रहेको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ तोकेको छ । नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम संस्थापक...
दरमखोला हाइड्रो इनर्जीले बोलायो साधारणसभा, के–के छन् प्रस्ताव ?
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले भदौ १४ गते आइतबार अनामनगरस्थित किम्ची रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा दिउँसो २ बजे वार्षिक साधारणसभा बोलाएको छ । सभाले सञ्चालक समितिमा सर्वसाधारण समूह ‘क’ मा ३ जना सञ्चालकको निर्वाचन गर्नेछ भने प्रबन्धपत्र तथा नियमावलीमा...
कुमारी बैंकको ३ लाख २० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको ३ लाख २० हजार ९४८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम बिक्री गर्न प्रस्ताव गरिएको संस्थापक शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापकहरूमा...
भियना महासन्धी विपरित अमेरिकी दुताबासका चार्ज डि अफेयर्ससँग भेटवार्ता गर्दै प्रधानमन्त्री
काठमाडौं । भियना महासन्धी १९६१ को आर्टिकल १४ मा राजदूत र चार्ज डि अफेयर्सलाई फरक फरक ओहदा भनि व्याख्या गरिएको छ । साथै सो महासन्धी अनुसार चार्ज डि अफेयर्सले कुनै पनि देशको प्रधानमन्त्रीसँग सिधैं भेटवार्ता गर्न पाउँदैनन् । विश्वभर...
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ भव्य रुपमा सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले देशैभरिका शाखा प्रमुखहरुको उपस्थितिमा भिजन टु भ्यालु कन्क्लेभ हालै भव्य रुपमा सम्पन्न भएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष रतनलाल केडिया, सञ्चालक भरतलाल तोदी, सिईओ शिवनाथ पाण्डे तथा डेपुटी सिईओ...
पाकिस्तान–टर्की–साउदीबीचको मक्का सम्झौताले विश्व तरंगित, नाटोको विकल्प बन्नसक्छ मक्का
काठमाडौं । अगस्त ७ मा पाकिस्तान, साउदी अरेबिया र टर्कीका बीचमा साउदी अरबको पवित्र धार्मिक स्थल मक्कामा गरिएको साझा सुरक्षा सम्झौताले विश्व राजनीतिक मञ्चमा नयाँ तरंग पैदा गरिदिएको छ । टर्कीका राष्ट्रपति रिसिप ताइप इर्डोगान, साउदी अरबका राजकुमार मोहम्मद...
नेपाल लाइफका ४० जना बीमा अधिकर्ताहरु मलेसिया भ्रमणमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत दर्जनौं बीमा अभिकर्ताहरु रिफ्रेसमेन्ट तालिम, अनुभव आदानप्रदानको सिलसिलामा मलेसिया पुगेका छन् । हिजो साँझको उडानमार्फत करिब ५० जना बीमा अभिकर्ताहरु पाँच दिने भ्रमणको क्रममा मलेसिया पुगेका हुन् । गत बर्षको हिउँदे सिजनमा...
एआईदेखि डिजिटल पेमेन्टसम्मका नवीन प्रविधि एकै थलोमा, फिनटेक एक्स्पो २०२६ असोजमा
काठमाडौं । नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपाल (एफएएन) ले नेपाल फिनटेक एक्स्पो २०२६ आयोजना गर्ने भएको छ। एक्स्पोको दोस्रो संस्करण आगामी असोज २३, २४ र २५ गते (अक्टोबर ९, १० र ११, २०२६) ललितपुरस्थित हेरिटेज गार्डेनमा...
आईपीओअघि हुलास फिनसर्भको सशक्त वित्तीय प्रदर्शन, नाफा ८५% बढ्दा कर्जा लगानी १२ अर्बमाथि
काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) ले आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको जनाएको छ । कम्पनीले यस अवधिमा रु. ३९ करोड ८७ लाख २० हजार खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो...




















