कालीमाटीमा तरकारीः गोलभेंडा ४५, काउली २५ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत २ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। सो अनुसार सानो लोकल गोलभेंडा ४५ रुपैयाँ, रातो आलु २२ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली २५...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत २ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। सो अनुसार एक अमेरिकी डलरको खरीददर १४७.६४ रुपैयाँ र बिक्रीदर १४८.२४ रुपैयाँ रहेको छ। त्यस्तै एक क्यानेडियन डलरको खरीदभाउ १०७.६२ रुपैयाँ र बिक्रीभाउ...
पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा वृद्धि
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबको कारण निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्यमा भारी वृद्धि गरेको हो। निगमका अनुसार नयाँ मूल्य...
कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए शेयर ?
काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बिक्री प्रबन्धक आरविवि मर्चेन्टले बाँडफाँड गरेको हो । कम्पनीले फागुन १३ गतेदेखि फागुन १७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८२ हजार...
सिटिजन्स बैंकको दीर्घ सेवा सम्मान कार्यक्रम: १० र १५ वर्ष सेवा पुरा गरेका ६२ कर्मचारी सम्मानित
काठमाडौँ । १९ वर्ष अघि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारीबाट विधिवत बैंकिङ सेवा सुरु गरेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अनवरत १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको...
भ्रष्टाचार, बेरोजगारी र सामाजिक अन्यायविरुद्ध जेनजी आन्दोलन: अध्ययन प्रतिवेदन (पूर्णपाठसहित)
काठमाडौँ । अर्थ मन्त्रालयले ‘जेनजी आन्दोलनको बुझाइ: मूल कारण, वास्तविकता र सबल नेपालका लागि मार्गचित्र’ शीर्षकमा गरिएको अध्ययन सार्वजनिक गरेको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको अर्थशास्त्र केन्द्रीय विभागले तयार पारेको उक्त अध्ययनले गत भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनलाई...
कार्की आयोगको प्रतिवेदन अध्ययन गर्ने गरी ग्रहण गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले भदौ २३ र २४ गते घटेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने गरी ग्रहण गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगले बुझाएको प्रतिवेदन अध्ययन गर्ने गरी औपचारिक रूपमा ग्रहण गर्ने निर्णय...
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस
काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ताका अनुसार रिक्त रहेको स्थानमा...
राजस्व चुहावट प्रकरणमा ७० लाख घुस, पूर्व महानिर्देशकसहित ३ जनाविरुद्ध मुद्धा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट सम्बन्धी अनुसन्धानमा सहजीकरण गरिदिने भन्दै घुस लिई भ्रष्टाचार गरेको आरोपमा राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट...
कस्तुरी फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायवल क्यापिटल
काठमाडौं । भरतपुर–चितवनमा स्थापना भएको कस्तुरी फर्मास्युटिकल्स लिमिटेडले नेपालमा औषधि उत्पादन क्षेत्रलाई विस्तार गर्दै आइरहेको छ। करिब १ विघा १० कट्ठा क्षेत्रफलमा फैलिएको यस उद्योगले विगत करिब १३ वर्षदेखि विभिन्न प्रकारका औषधिहरु उत्पादन गर्दै देशभरका बिक्री डिपोमार्फत बजारमा आपूर्ति...
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ। विभिन्न मन्त्रालयका समसामयिक विषय, प्रशासनिक निर्णय तथा नीतिगत प्रस्तावबारे...
भेन्चर हायरले आईपीओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति
काठमाडौँ । भेन्चर हायर पर्चेचले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डसँग...
तीन कम्पनीको शेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । गत साताको अन्तिम कारोबारको दिन दोहोरो अकंले बढेको आजमा आज एकल अकंले मात्रै बढ्न पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अकंले बढेर २८२४.९० बिन्दुमा कायम भएको छ...
बजारमा झिनो सुधारः कारोबार झण्डै साढे १४ अर्ब, मार्केट प्रवेशको सहि समय हो ?
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजारमा झिनो सुधार देखिएको छ । प्रतिनिधि सभाको निर्वाचनपछि गत साता पुँजी बजारमा स्थायी सरकार आउने आशाले सोमबार सकारात्मक लहर देखिएको थियो । तर सो यताका दुई कारोबारको दिन बजारमा फेरगिरावट देखिँदा...
आइतबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । गत बिहिबार बढेर बन्द भएको शेयर बजार आज भने सामान्य अकंले बढेको छ । निर्वाचनपछि सकारात्मक लयमा जाने अपेक्षा गरेको बजार पछिल्लो दिन भने सुस्त बन्दै गएको हो । बजारमा उतार चढाब भएपनि कारोबार रकम भने निरन्तर...
श्रम संस्कृति पार्टीले समानुपातिकका चार सांसदको नाम सार्वजनिक
काठमाडौँ । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार सांसदको नाम सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमार्फत् हर्क साम्पाङले निर्वाचन आयोगमा दर्ता गरिएको नामावली सेयर गरेका हुन्। पार्टीले आदिवासी–जनजाति महिलातर्फ पूर्णप्रसाद लिम्बू, खस–आर्य महिलाबाट अम्बिकादेवी संग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेशी...
नयाँ सरकार बन्न १० दिनजति लाग्छ : रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन हुन अझै १० दिनजति समय लाग्ने संकेत दिएको छ। पार्टीका प्रवक्ता मनिष झाले आइतबार (चैत १) वनस्थलीस्थित केन्द्रीय कार्यालयमा जानकारी दिएका हुन्। समानुपातिक सांसदहरूको सूची चयनका लागि आज रास्वपाको सचिवालयको...
सञ्चार उद्यमीको हत्यामा संलग्न राम विनोद यादव रास्वपाबाट सांसद जितेपछि…..
काठमाडौँ । पत्रकारको हत्यामा दोषि देखिएका राम विनोद यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेको खुलासा भएको छ । जनकपुर टुडेका प्रकाशक तथा चर्चित पत्रकार अरुण सिंघानियाको हत्या प्रकरणमा संलग्न देखिएका राम विनोद यादव रास्वपाबाट सांसद बनेपछि बौद्धिक...
सिटिजन्स बैंकको नवौं सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित नवौं सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता–२०२६ सम्पन्न भएको छ। फागुन २९ गते शुक्रबारदेखि फागुन ३० गते शनिबार (दुई दिन) सम्म काठमाण्डौंमा सञ्चालित उक्त प्रतियोगिता सम्पन्न भएको हो। उक्त...
स्रोत नखुलेको १० लाख ६३ हजार सहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ८४० रुपैयाँ सहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–५ घर काठमाडौं कपन बस्ने २७ वर्षीय दिपक श्रेष्ठ...



















