नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को लाइफ इन्स्योरेन्स विधामा The HRM Awards for Corporate Excellence 2025 अवार्डबाट सम्मान गरिएको छ । सो अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स...
६ महिनामा नेपालको अर्थतन्त्र: रेमिट्यान्स, विदेशी लगानी र निर्यातले देखायो मजबुत स्थिति
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालको अर्थतन्त्रले सुधार र स्थिरताको संकेत देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्म रेमिट्यान्स, चालु खाता, विदेशी विनिमय सञ्चिति, निर्यात–आयात, प्रत्यक्ष वैदेशिक लगानी, र मुद्रास्फीति लगायतका...
बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ३.६ प्रतिशतले बढ्यो कर्जा प्रवाह, कुन क्षेत्रमा कति ?
काठमाडौं । सरकारले नीजी क्षेत्रमा ३.६ प्रतिशतले कर्जा प्रवाह बढाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत (रु.१९७ अर्ब ४७ करोड) ले बढी रु.५६९५ अर्ब १७...
निरन्तर घट्दै महङ्गी, पुसमा उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत
काठमाडौँ । २०८२ पुस महिनामा वार्षिकविन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहेको छ भनेगैर–खाद्य तथा...
६ महिनामा १ खर्ब ४२ अर्ब निर्यात हुँदा आयात ९ खर्ब ३९ अर्ब, व्यापार घाटा चुलिंदै
काठमाडौँ । आर्थिक वर्ष २०८२।८३ को छ महिनामा कुल वस्तु निर्यात४३.८ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र...
दोस्रो त्रैमाससम्ममा ४ खर्ब ७० अर्बको अन्तर-बैंक कारोबार
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को छ महिनामा वाणिज्य बैंकहरूको ३ खर्ब ९६ अर्ब ४१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को ७३ अर्ब ८८ करोड गरी कुल ४ खर्ब ७० अर्ब २९ करोडको अन्तर–बैंक कारोबार भएको...
६ महिनामा कुल विदेशी विनिमय सञ्चिति साढे ३२ खर्ब, २१.४ महिनाको वस्तु आयात धान्ने
काठमाडौँ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई २०८२ पुस मसान्तमा ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष...
राष्ट्र बैंकको तथ्याङ्क: ६ महिनामा चालु खाता ४ खर्ब २९ अर्ब, शोधनान्तर ५ खर्ब
काठमाडौँ । चालु खाता एवम् शोधनान्तर स्थिति समीक्षा अवधिमा चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को छ महिना (२०८२ पुससम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान...
६ महिनामै १० खर्ब ६२ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को छ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स ४.२ प्रतिशतले बढेको थियो । २०८२ पुस महिनामा विप्रेषण आप्रवाह...
कालिञ्चोक हाइड्रोपावरले १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्ने पायो अनुमति
काठमाडौँ । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई माघ १९ गते आईपीओको अनुमति प्रदान गरेको हो । अब कम्पनीले अंिकत मूल्य १०० रुपैयाँमा १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्नेछ...
छिमेकी मुलुकमा निपाह भाइरस देखिएसँगै नेपालमा समेत सुरक्षित रहन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनले दक्षिण-पूर्वी एसिया क्षेत्र र विश्वव्यापी रूपमा निपाह भाइरसको जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि छिमेकी मुलुकमा देखिएका घटनालाई ध्यानमा राख्दै देशभरका स्वास्थ्य संस्था र निकायहरूलाई सचेत गराएको छ। इपिडिमियोलोजी तथा...
स्वास्थ्य बीमाको सुविधा थैलीमा बहिरंग सेवा थप, फागुन १ गतेदेखि लागु हुने
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले हाल सुविधा थैलीमा रहेको बहिरंग सेवा प्रगोगमा प्रति परिवार बढीमा पाँच जनाको वार्षिक २५ हजार रुपैयाँ बराबरको थप सुविधा निर्धारण गरेको छ । बीमित नागरिकको सेवा उपभोगलाई थप प्रभावकारी बनाउनुको साथै बोर्डको व्ययभार कम...
हुलास फिनसर्भको नाफा शतप्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो दोब्बर भन्दा बढी
काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफा ९९ प्रतिशतले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२ पुस ३० सम्मको दोस्रो त्रैमासिकमा खुद नाफा ९९.३३ प्रतिशत अर्थात १३ करोड ४४ लाख रुपैयाँ पुगेको कम्पनीले सार्वजनिक गरेको...
रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा ‘हेर्न नभ्याउने’ मा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखिएको छ । न्यायाधीशद्धय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको पेसी ‘हेर्न नभ्याउने’ सूचीमा राखिएको हो । युवराज पौडेलले लामिछानेविरुद्ध राहदानी...
रास्वपाका बरिष्ठ नेता बालेनलाई दोस्रो पटक निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन साहलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । झापा–५ बाट उम्मेद्वारी दिएकाले साहलाई निर्वाचन आचारसंहिता उल्लघन गरेको भन्दै तीन दिने स्पष्टीकरण सोधेको हो । सादा पोसाकका प्रहरी बालेनलाई...
काठमाडौँमा सहकारी संस्थाहरूको निरीक्षण: महानगरले माग्यो १४ प्रकारका कागजात
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ क्षेत्रका सबै सहकारी संस्थाहरूको अनुगमन र स्थलगत निरीक्षण गर्ने भएको छ। महानगरपालिकाको सहकारी विभागद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । आगामी दिनहरूमा सहकारी संस्थाहरूको गतिविधिहरूको निगरानी गरिनेछ। यस क्रममा, सहकारी संस्थाहरूले १४ विभिन्न...
झापामा ‘कसलाई भोट दिनुहुन्छ?’ भन्दै प्रश्न गरे कारबाही गर्ने सिडिओ कार्यालयको चेतावनी
काठमाडौँ । जिल्लामा मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य भइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचन आचारसंहिता, २०८२ को दफा ४(द) बमोजिम आचारसंहिता उल्लङ्घनको चेतावनी जारी गरेको छ। जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन...
राष्ट्रिय सभामा तीन वटा अध्यादेशहरू स्वीकृत
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सभामा तीन वटा अध्यादेशहरू स्वीकृतका लागि पेस गरेका छन् । सोमबार बसेको बैठकमा गृहमन्त्री अर्यालले तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको...
बीमा प्राधिकरणभन्दा पुरानो राष्ट्रिय जीवन बीमा कम्पनी राजनीतिले ध्वस्त भयोः रेग्मी
बि.स. २०५७ सालदेखि हालसम्म बीमा अभिकर्ता पेशामा सक्रिय रहेका बुद्धिप्रसाद रेग्मीले जीवन बीमा क्षेत्रमा २५ बर्ष बिताईसकेका छन् । नेपालमा दुईवटा मात्रै जीवन बीमा कम्पनी हुँदा बीमा अभिकर्ता पेशामा प्रवेश गरेका रेग्मीले राष्ट्रिय बीमा संस्थान जीवन बीमा कम्पनीसम्म परिणत...
शाखा प्रमुख तथा अनुगमन अधिकृतका लागि इन्फिनिटी लघुवित्तको व्यवस्थापन तालिम र अर्धवार्षिक समीक्षा
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय, गैडांकोटद्धारा आयोजित शाखा प्रबन्धक कर्मचारीहरुको लागी २ दिने युनाइटेड इन भिजन, एक्सेलेन्स इन एक्जिक्युसन विषयक तालिम सम्पन्न भएको छ । माघ १६ र १७ गते लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र बुटवल...


















