एआईदेखि डिजिटल पेमेन्टसम्मका नवीन प्रविधि एकै थलोमा, फिनटेक एक्स्पो २०२६ असोजमा

काठमाडौं । नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपाल (एफएएन) ले नेपाल फिनटेक एक्स्पो २०२६ आयोजना गर्ने भएको छ। एक्स्पोको दोस्रो संस्करण आगामी असोज २३, २४ र २५ गते (अक्टोबर ९, १० र ११, २०२६) ललितपुरस्थित हेरिटेज गार्डेनमा...


आईपीओअघि हुलास फिनसर्भको सशक्त वित्तीय प्रदर्शन, नाफा ८५% बढ्दा कर्जा लगानी १२ अर्बमाथि

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) ले आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको जनाएको छ । कम्पनीले यस अवधिमा रु. ३९ करोड ८७ लाख २० हजार खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो...


कर्णाली विकास बैंक प्रकरणमा तत्कालीन सीईओसहित तीन जना पक्राउ

काठमाडौँ । कर्णाली विकास बैंकसँग जोडिएको बहुचर्चित आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान अघि बढाउँदै प्रहरीले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नीरजविक्रम शाहसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा शाह, उनकी पत्नी शुभेक्षा श्रेष्ठ तथा बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा...


गगन विश्व प्रकाशहरुको राजनीति कुन मोडमा ?

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ । पाँच पटक प्रधानमन्त्री, दुई पटक सभापति र लोकतान्त्रिक आन्दोलनका पुराना योद्धा शेरबहादुर देउबामाथि पार्टीभित्र र पार्टी बाहिर चौतर्फी राजनीतिक आक्रमण चर्किंदै जाँदा सबैभन्दा ठूलो प्रश्न उठेको छ । नेपाली कांग्रेस...


पूर्ण बहादुर खड्का बने एलआईसी नेपालका उत्कृष्ट, यी हुन टप १० बीमा अभिकर्ता

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल) मा गत आर्थिक वर्षमा १० उत्कृष्ट व्यवसाय गर्न सफल भएका अभिकर्ताहरु घोषित गरेका छन् । अभिकर्ताहरुले हजारौं नागरिकहरुको बीमा गराई कम्पनीको व्यवसायमा महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् । कम्पनीमा देशैभरीबाट सहभागिहरुलाई उछिन्दै...


लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, कति दियो ?

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८२/८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ । बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण शेयरधनीहरुलाई १५...


सन नेपाल लाइफको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स सुरु

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम आजदेखि सुरु भएको छ। आजदेखि सुरु भएको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स विभिन्न कार्यक्रमहरुका साथ भब्य साथ मनाउने कम्पनीले लक्ष्य राखेको छ। आर्थिक वर्ष २०८२/८३ को समिक्षा, नयाँ आर्थिक...


वर्षदिनमा १३ अर्ब ७७ करोडको बीमा पोलिसी सरेण्डर, १० लाख ३० हजार पोलिसी नवीकरण नै भएनन्

काठमाडौं । गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको अवधिमा पोलिसी सरेण्डर रकम झण्डै १४ अर्ब नजिक पुगेको छ । बीमा नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुबाट १३ अर्ब...


जग्गाधनी पूर्जा बनाइदिने भन्दै घुस लिने चावहिलका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नापी कार्यालय चावहिलअन्तर्गत २ र ३ नम्बर नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजङ खत्रीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार १ लाख ६० हजार रुपैयाँ...


५जी सेवा सुरु गर्न कार्ययोजना पेश गर्न सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र ५जी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ। देशभर ४जी सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवाको समग्र...


‘नो लाइन, अनलाइन’ भनेर आफ्नैले गरेको भाषण सम्झिँदा मलाई लाज लाग्छः रमेश प्रसाईं

काठमाडौं । सत्तापक्षकै सांसदले खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारको चर्को आलोचना गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले प्रतिनिधिसभा बैठकमा बोल्दै ग्यास अभावका कारण जनता रातदिन लाइन बस्न बाध्य भएको भन्दै सरकारमाथि प्रश्न उठाएका...


नेप्सेमा रिलायबल समृद्धि योजना- २ को साढे १२ करोड इकाइ सूचीकृत

काठमाडौं । रिलायबल समृद्धि योजना–२ का इकाइ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवर्द्धक, रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘रिलायबल सामूहिक लगानी कोष’ अन्तर्गत...


शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.०५ अकंले बढेर २६५०.०९ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको १ करोड २ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ८८ लाख ७० हजार रुपैयाँको कारोबार भएको...


सोलु हाईड्रोपावर सहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । शेयर बजार ओरालो लाग्दै आज बन्द भएको छ । यो साता झिनो अंकले बजार बढेर सकारात्मक लय समात्ने आश देखिएपनि बजार घटेर नै बन्द भएको छ। आज सोलु हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, रिदि पावर, सानिमा...


सरकारका आश्वासनले पनि फर्केन बजारको विश्वासः कारोबार खुम्चियो, त्रसित लगानीकर्ता !

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । पछिल्ला समय शेयर बजार सुस्त रहदा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको हो । परिसूचकसँगै दैनिक कारोबार रकम पनि क्रमशः खुम्चिँदै जाँदा बजारमा खरिदकर्ताको सक्रियता कमजोर बनेको देखिएको छ ।...


देउवाविरुद्ध मुद्दाबारे रेकर्ड हेरिरहेका छौँ : प्रहरी

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने तयारीमा रहेका बेला उनीविरुद्ध कुनै कानुनी मुद्दा वा पक्राउ पुर्जी जारी भएको छ वा छैन भन्ने विषयमा नेपाल प्रहरीले रेकर्ड अध्ययन गरिरहेको जनाएको छ। शुक्रबार प्रहरी प्रधान...


स्थानीयलाई १०० रुपैयाँमै आईपीओ दिन अर्थसमितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले जलविद्युत् आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्रतिकित्ता १०० रुपैयाँकै अंकित मूल्यमा साधारण सेयर (आईपीओ) उपलब्ध गराउन सरकार र नियामक निकायलाई निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ मा भएको...


भदौदेखि शिक्षक महासंघको देशव्यापी आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन, विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राख्दै भदौदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। हालै सम्पन्न परिषद् बैठकका निर्णय सार्वजनिक गर्दै महासंघले विद्यालय शिक्षामा सुधार, शिक्षक–कर्मचारीका पेसागत अधिकार सुनिश्चित...


महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट ०७) को अवसरमा महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय, दरबमारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ । स्तनपान गराइरहेका...


देशभर बैंकिङ कसुरका १२ हजारभन्दा बढी मुद्दा, अपराधको केन्द्र बन्यो काठमाडौँ

काठमाडौँ । नेपालमा पछिल्ला वर्षहरूमा बैंकिङ प्रणालीसँग जोडिएका कसुरका घटना उल्लेखनीय रूपमा बढ्दै गएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले बैंकिङ कसुर देशभर सबैभन्दा धेरै दर्ता हुने अपराध बनेको देखाएको छ। प्रहरीका अनुसार देशभर बैंकिङ कसुरका कुल १२...