अमेरिका जाने सपना पुरा गर्न नक्कली प्रमाणपत्रले जेलको बास

काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रममा सहभागी गराइदिने बहानामा नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली कागजात प्रयोग गरी अमेरिकी दूतावासमा आवेदन पेश गरिएको पुष्टि भएपछि प्रहरी अनुसन्धान अघि बढेको हो...


५ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल

काठमाडौँ । दुई दिन घटेको शेयर बजार आज भने बढेको छ । बजार एकल अकंले बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५३ अकंले बढेर २६९५.७३ बिन्दुमा कायम भएको छ । आज ३३० कम्पनीको १ करोड ७५ लाख ७...


पुँजी बजार झिनो अकंले बढ्योः कारोबार भने खुम्चियो, किन डराइरहेका छन् लगानीकर्ता ?

काठमाडौँ । पुँजी बजार आज पनि सामान्य अकंले बढेको छ । लगातार दुई दिन गिरावट आएको बजारमा आज भने झिनो सुधार देखिएको हो । अघिल्लो साताको सुरुवातमा सुधार देखिएपछि उत्साहित बनेका लगानीकर्ताको मनोबल पुनः कमजोर बन्दै गएको छ ।...


१० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

काठमाडौं । साताको दोस्रो दिन नेप्से झिनो अंकको सुधार देखिएको छ। आज आँखु खोलाको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, एसवाई प्यानल, बन्दीपुर, राद्यी जलविधुत्, पिपुल्स पावर, युनियन हाईड्रोपावर, नाग्दी पावर, तेह्रथुम पावर, श्रीनगर र शिव श्री हाईड्रोको सर्वाधिक कारोबार...


सिनर्जी पावरको साधारण सभामा पुनः हंगामा, बाउन्सर र प्रहरी परिचालन गरेर लगानीकर्तालाई प्रवेश रोक

काठमाडौँ । दुई पटक स्थगित भइसकेको सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सभा आज पनि विवाद र तनाव भएको छ । आम लगानीकर्तालाई सभामा सहभागी हुन नदिइएको भन्दै लगानीकर्ताले कडा विरोध जनाएपछि साधारण सभा स्थल बाहिर तनावको स्थिति सिर्जना...


फर्जी बीमा अभिकर्ता परिक्षार्थीमाथि निगरानी राख्दै प्राधिकरण, ३० जना परे कारवाहीमा

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीमा बीमा अभिकर्ता बन्नका लागि परिक्षा दिने परिक्षार्थीमाथि सुक्ष्म निगरानी राख्न थालेको छ । यसअघि ११ जना फर्जी परिक्षार्थीमाथि कारवाही प्रकृया अघि बढाएको प्राधिकरणले दोस्रो चरणमा १९ जना फर्जी परिक्षार्थीमाथि...


डिलरदेखि उपभोक्तासम्म ग्यासको हाहाकार, विभागले दियो आयल निगमलाई निर्देशन

काठमाडौँ । पछिल्लो करिब दुई सातायता काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको आपूर्ति असहज बन्दै गएको छ । मागअनुसार ग्यास नपाउँदा उपभोक्ताले डिलर धाउनुपर्ने अवस्था सिर्जना भएको छ भने कतिपय स्थानमा सिलिन्डर अभाव नै देखिन थालेको...


फागुन २१ को निर्वाचन लोकतन्त्रको परीक्षा : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ मा हुने निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण परीक्षा भएको बताएका छन् । उनले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन प्रहरीलाई निर्देशन दिएका छन् । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै...


महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप बैंकले...


एक दर्जन लघुवित्तको वित्तीय विवरण सार्वजनिक, मुनाफा र ब्याज आम्दानीमा को कति अब्बल ? (तथ्यांकसहित)

काठमाडौं । विभिन्न कारणले थला परेको माइक्रोफाइनान्स सेक्टर लयमा फर्कि रहेको छ । बजारमा चलेका हल्ला र नियामक निकायको पेचिलो नीतिको मार परेको क्षेत्रले विस्तारै सकारात्मक बाटो समाति रहेको हो । अझ खराब कर्जा (एनपिएल) को भुमरीमा रोमलिएका लघुवित्त...


नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई बाँडफाँड

काठमाडौं । नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटल लिमिटेडले माघ १८ गते बाँडफाँड गरेको छ। यस योजना अन्तर्गत प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यका दरले १६ करोड इकाई माघ ४ देखि ९...


वैदेशिक हुलाक भन्सारमा अख्तियारको छापाः अधिकृत सहित ३ कर्मचारी पक्राउ, २३ थान मोबाइल बरामद

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालय, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा छापा मारेको छ। त्यहाँ कार्यरत कर्मचारीहरूले कुरियर कम्पनी मार्फत विदेशमा कुरियर गरी विभिन्न सामान पठाउँदा घुस लिने गरेको सूचनाको आधारमा अख्तियारको...


नाफिज बहसः अर्थशास्त्री र निजी क्षेत्रले खोजेको चुनावी ‘ब्लुप्रिन्ट’

काठमाडौं । ‘जेनजी’ आन्दोलनको रापताप र आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचनको पृष्ठभूमिमा नेपालका राजनीतिक दलहरू नयाँ घोषणापत्र निर्माणको दबाबमा छन् । यसपटकको निर्वाचनमा विगतको जस्तो केवल राजनीतिक अधिकार र व्यवस्था परिवर्तनका नाराले मात्र नपुग्ने...


उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने तीन फर्मलाई जरिवाना

काठमाडौं । नियमित बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई जरिवाना गरेको छ । अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले पोखरेल ट्रेडर्सलाई रु १५ हजार, सुलभ किराना एण्ड खाद्य सप्लायर्सलाई रु १०...


आज पनि सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेको छ। अघिल्लो दिन पनि सुन प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेको थियो। यस दिन छापावाला सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँ कायम...


सरकारको नीतिले बैंकको मुद्दती निक्षेपमा लगानी गर्न बाध्य छौं, दायरा विस्तार आवश्यक छ: अध्यक्ष पराजुली

काठमाडौँ । जीवन बीमक संघका अध्यक्ष प्रविण रमण पराजुलीले बीमा क्षेत्रको वर्तमान अवस्था, चुनौती र नीतिगत सुधारका पक्षमा आफ्ना धारणा राखेका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै पराजुलीले...


एशियन लाइफ इन्स्योरेन्सको ‘एमडीआरटी अचिभर्स’ कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘एमडीआरटी अचिभर्स अवार्ड २०२६’ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले होटल सोल्टीमा तीन दिनसम्म आयोजना गरेको अभिकर्ता सम्मेलन तथा सम्मान् कार्यक्रममा देशभरका करिब ३५० भन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको बताइएको छ...


स्वरोजगार लघुवित्तको नाफा ४५% बढ्यो, अधिकांश सूचकमा लोभलाग्दो प्रगति

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आर्थिक वर्षको ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको ६ महीनामा नाफासँगै अन्य सूचकहरूमा प्रगति देखिएको हो। उक्त वित्तीय विवरण...


साना किसान विकास लघुवित्तको नाफा २६.४२ प्रतिशत घट्यो, अधिकांश सूचकमा गिरावट

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी र नाफासँगै अधिकांश सूचकमा गिरावट आएको देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म ५१...


मेरो माइक्रोफाइनान्सको आम्दानीसँगै नाफा बढ्यो, खराब कर्जा १९.५४ प्रतिशत

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको ६ महीनामा आम्दानी सहित नाफामा बढोत्तरी भएको...