जानकी फाइनान्स २० करोडको घाटा सहेर ९३ लाख नाफा कमाउन सफल, खराब कर्जा झनै उच्च विन्दुमा

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार फाइनान्सले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गर्दै अघिल्लो वर्षको तुलनामा लोभलाग्दो पुनरागमन गरेको देखिएको छ । अघिल्लो आर्थिक...


राइडरहरूले खोजे बीमा सुरक्षा ग्यारेन्टी, के–के छन् माग?

काठमाडौं । पछिल्ला केही दिनयता राइड–सेयरिङ सेवा इन्ड्राइभका राइडरहरू विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन्। उचित पारिश्रमिकसँगै दुर्घटनाको जोखिममा काम गरिरहेका चालकका लागि बीमा सुरक्षा ग्यारेन्टी सुनिश्चित गर्नुपर्ने माग गर्दै उनीहरु सडकमा आएका हुन् । ललितपुरको कुपण्डोलस्थित इन्ड्राइभ कार्यालय...


बीमा कम्पनीले एक वर्षमा गरे १ खर्ब रुपैयाँ दाबी भुक्तानी, अझै ५२ अर्ब रुपैयाँ दिन बाँकी

काठमाडौँ । बीमा कम्पनीहरुले वर्षदिनमा एक खर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।०८३ को तथ्याङ अनुसार बीमा कम्पनी (जीवन र निर्जीवन) बाट एक खर्ब एक अर्ब ३६ करोड १३ लाख...


ओभरलोडमा ५ लाखसम्म जरिवाना अस्वीकार्य, ट्रक व्यवसायी महासंघद्वारा संशोधनको माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का केही व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै जरिवानासम्बन्धी प्रावधान संशोधन गर्न सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सार्वजनिक सडकमा सुशासन कायम गर्ने,...


एनएमबि सरल बचत फण्ड–इ ले इकाईधनीलाई ५.२५ प्रतिशत प्रतिफल वितरण गर्ने

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमिब क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०८२/८३ को लागि आकर्षक प्रतिफल वितरण गर्ने भएको छ । २०८३ आषाढ मसान्तमा कायम इकाई पुँजी ४ अर्ब...


बुद्ध एयरले नयाँ भन्दै भित्र्याएको एटीआर–७२–६०० विमान १४ वर्ष पुरानो

काठमाडौँ । नेपालकै अग्रणी निजी वायुसेवा कम्पनी बुद्ध एयरले हालै नेपाल भित्र्याएको एटीआर–७२–६०० विमान १४ वर्ष पुरानो रहेको तथ्य सार्वजनिक भएको छ । कम्पनीले अत्याधुनिक र नयाँ प्रविधियुक्त भन्दै प्रचार गरिरहेको उक्त विमान १४ वर्षअघि नै उत्पादन भई विभिन्न...


ट्याङ्करबाट पेट्रोल निकालेर बिक्री गर्ने गिरोह पक्राउ, पम्प सञ्चालक पनि संलग्न

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट पेट्रोल चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा पेट्रोल पम्पका साहुसहित सात जना पक्राउ परेका छन्। बिहीबार साँझ ना ७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको...


पहिरोले बन्द भएको ईङवा हाइड्रोपावरको एउटा युनिट सञ्चालनमा

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको आयोजना मर्मतसम्भार पछि दुईवटा युनिटमध्ये युनिट–१ बाट विद्युत उत्पादन शुरु भएको छ । ईङवा हाइड्रोपावर लिमिटेडले पाँचथर र ताप्लेजुङ जिल्ला भई बहने ईङवा खोलामा निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको ९.७ मे.वा को माथिल्लो ईङवा...


शुक्रबार बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज प्रति १०...


चार निर्माण कम्पनी कालोसूचीमा, सरकारी ठेक्कामा सहभागी हुन नपाउने

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा चार निर्माण व्यवसायी तथा संयुक्त उपक्रम (जेभी)लाई कालोसूचीमा राखेको छ। कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम इन्द्रायणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि, अपन...


२५० रुपैयाँको सामान किन्दा १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत एकजना करदाताले साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका छन् । कञ्चनपुर पुनर्वास नगरपालिकाका मा शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्तमले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहारको साउन...


सन नेपाल लाइफका सिईओ अर्याल काममा फर्किए, चार महिना अनुसन्धानपछि निर्दोष

काठमाडौं । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट नियमित काममा फर्केका छन् । गत चैत्र १६ गते नेपाल प्रहरीको सिआईबीले पक्राउ गरी अनुसन्धानको क्रममा कैफियत फेला नपरेपछि उनलाई सफाई दिएसँगै आजबाट पूर्ववत रुपमा नियमित काममा फर्केको कम्पनीले...


कुमारी क्यापिटलका तीन बन्दमुखी योजनाको लाभांश घोषणा

काठमाडौं । कुमारी बैंक लिमिटेड कोष प्रवर्द्धक र कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित तीन बन्दमुखी योजनाको लाभांश घोषणा भएको छ । साउन २१ गते अपरान्ह ४ बजे टंगालस्थित कुमारी बैंक...


करदाता प्रोत्साहनको पहिलो उपहार घोषणा गरिंदै, १५ जनालाई एक–एक लाख र एक जनालाई १० लाख दिइने

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरी करदाता प्रोत्साहन उपहारको पहिलो घोषणा कार्यक्रम भइरहेको छ । साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा...


माथिल्लो मैलुङ खोला जलविद्युतले घाटा सुधार्दै कमायो ११ करोड नाफा

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले गत आर्थिक वर्षमा आफ्नो वित्तीय अवस्थामा उत्साहजनक सुधार ल्याउन सफल भएको छ । अघिल्लो आवमा घाटामा रहेको कम्पनीले गत आवमा नाफा कमाउन सफल भएको हो । अघिल्लो आवमा ६८ लाख ३७ हजार...


सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको ब्यारेकसहित विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ । घटनामा मानवीय क्षति भने भएको छैन । बिहीबार राति करिब १ बजेर १५ मिनेटमा तातोपानीस्थित सशस्त्र प्रहरी...


उपकार लघुवित्तको नाफामा २५२ प्रतिशतको उछाल, अन्य सूचक कस्ता ?

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवमा ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनीले अघिल्लो आवमा कमाएको १ करोड ५९ लाख रुपैयाँको तुलनामा २५२.७२ प्रतिशत बढी हो । अघिल्लो आवको तुलनामा गत...


माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको १ करोड २२ लाख २२ हजार ५५३ कित्ता शेयरको लकइन अवधि भदौ २३ गतेबाट सकिने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरूको १ करोड २० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बाँडफाँड गरिएको १ लाख...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन २२ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरीददर १५२.०६ रुपैयाँ र बिक्रीदर १५२.६६ रुपैयाँ कायम भएको छ । त्यसैगरी यस दिन एक अष्ट्रेलियन डलरको खरीददर...


पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने

काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित भदौ १३ गते झापाको विर्तामोडस्थित इन्द्रेनी ब्याङ्क्वेटमा बिहान ११ बजे छैठौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभाले कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, साधारण शेयरको प्रारम्भिक सार्वजनिक...