एशियन लाइफ इन्स्योरेन्सको ‘एमडीआरटी अचिभर्स’ कार्यक्रम भव्य रुपमा सम्पन्न
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘एमडीआरटी अचिभर्स अवार्ड २०२६’ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले होटल सोल्टीमा तीन दिनसम्म आयोजना गरेको अभिकर्ता सम्मेलन तथा सम्मान् कार्यक्रममा देशभरका करिब ३५० भन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको बताइएको छ...
स्वरोजगार लघुवित्तको नाफा ४५% बढ्यो, अधिकांश सूचकमा लोभलाग्दो प्रगति
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आर्थिक वर्षको ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको ६ महीनामा नाफासँगै अन्य सूचकहरूमा प्रगति देखिएको हो। उक्त वित्तीय विवरण...
साना किसान विकास लघुवित्तको नाफा २६.४२ प्रतिशत घट्यो, अधिकांश सूचकमा गिरावट
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी र नाफासँगै अधिकांश सूचकमा गिरावट आएको देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म ५१...
मेरो माइक्रोफाइनान्सको आम्दानीसँगै नाफा बढ्यो, खराब कर्जा १९.५४ प्रतिशत
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको ६ महीनामा आम्दानी सहित नाफामा बढोत्तरी भएको...
यस्तो छ आज कालीमाटीमा फलफूल र तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जस अनुसार सानो लोकल गोलभेंडा ३२ रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, मटरकोशा ६० रुपैयाँ, इस्कुस ६५ रुपैयाँ,...
सानिमा रिलायन्स लाइफको नगद लाभांश वितरण
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २४ गतेको ९औं वार्षिक साधारण सभाले पारित गरेको लाभांश शेयरधनीलाई वितरण गरिएको छ। सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको...
हिमालयन लघुवित्तको नाफा र आम्दानीमा उछाल, अन्य सूचकको अवस्था कस्तो?
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको ६ महीनामा कम्पनीको नाफा र आम्दानीमा उछाल आएको...
लाभांश पारित गर्न एशियन लाइफले बोलायो साधारण सभा, बूक क्लोज कहिले?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन ११ गते बारा जिल्लाको सिमरास्थित होटल क्लासिकमा दिउँसो १ बजे १८औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले सञ्चालक समितिबाट प्रस्तावित गत आर्थिक वर्षको...
पाथीभरामा केबुलकार निर्माण रोक्न सडकबाट गर्जिँदै स्थानीय, ‘नरोकिए पुस्तौँ पुस्तासम्म आन्दोलन हुन्छ’
काठमाडौँ। सभ्यता, संस्कृति र धार्मिक पहिचानसँग जोडिएको मुक्कुम्लुङ अर्थात् पाथीभरामा निर्माणधीन केवलकारविरुद्ध स्थानियहरु लगातार सडकमा उत्रिएका छन्। माघ १६ गतेदेखि सुरु भएको आन्दोलन आज माघ १८ गतेसम्म निरन्तर जारी छ। स्थानियहरुले विभिन्न सभा, सम्मेलन र कोण सभाको आयोजना गर्दै...
लोकसेवा परीक्षा धाँधलीको पर्दाफास: १२ जना नक्कली परीक्षार्थी पक्राउ
काठमाडौँ । लोकसेवा आयोगको सुर्खेत कार्यालयद्वारा शनिबार सञ्चालन गरिएको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको खुलेको छ। यस प्रकरणमा १२ जना पक्राउ परेका छन्। आर्थिक लेनदेनमार्फत अरूको नाममा परीक्षा दिने र परीक्षामा प्रवेश गराउने गिरोह...
परराष्ट्र मन्त्रालयले भन्यो, ‘इरान भ्रमणमा नजानू, गएको भए चाँडो फर्किनु’
काठमाडौं । परराष्ट्र मन्त्रालयले आइतबार ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरानको अवस्था सामान्य नभएसम्म नेपाली नागरिकले यात्रा योजना स्थगित गर्न आग्रह गरेको छ। मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘इरानमा भइरहेको विकासक्रमलाई ध्यानमा राख्दै नेपाली नागरिकहरूलाई अवस्था सामान्य नभएसम्म देशको...
निर्वाचनमा आर्थिक एजेन्डा निर्णायक: ‘दलहरूले भोटको लागि होइन, आर्थिक ब्लुप्रिन्ट तयार पार्ने चुनौती’
काठमाडौँ। ‘जेनजी’ आन्दोलनको रापताप र आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचनको पृष्ठभूमिमा नेपालका राजनीतिक दलहरू नयाँ घोषणापत्र निर्माणको दबाबमा छन् । यसपटकको निर्वाचनमा विगतको जस्तो केवल राजनीतिक अधिकार र व्यवस्था परिवर्तनका नाराले मात्र नपुग्ने सङ्केत...
२ लाख घुससहित पक्राउ परेका मालपोत कर्मचारी दोषी ठहर
काठमाडौँ । मालपोत कार्यालय, धुलिखेलका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी भ्रष्टाचारको मामलामा दोषी ठहर भएका छन्। विशेष अदालतले आइतबार सार्वजनिक गरेको फैसला अनुसार उनी दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा सजाय भोग्ने भएका हुन् । असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (एन्फा)ले...
बैंकिङदेखि डिजिटल भुक्तानीसम्म पहुँच विस्तार, राष्ट्र बैंकको प्रतिवेदनमा के छ ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ मा नेपालमा वित्तीय सेवामा सर्वसाधारणको पहुँच र सहभागिता उल्लेखनीय रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको वित्तीय समावेशन सूचकांकले देशको वित्तीय समावेशन स्तर अघिल्लो वर्षको तुलनामा बढेको देखाएको हो ।...
भारतदेखि अमेरिकासम्मका पर्यटकको घुमघामको उत्तम गन्तव्य बन्दै नेपाल
काठमाडौं । सन् २०२६ को सुरुआती महिनामै नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक संकेत दिएको छ । जनवरी महिनामा मात्र ९२ हजार ५७३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १५.७ प्रतिशतले बढी हो । नेपाल...
नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको बाटो खुल्ला, को–को छन् प्रतिस्पर्धामा ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन सकिने भएको छ । आइतबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेक प्रसाद ढुंगानाको संयुक्त ईजलासले यसअघि गत भदौं २३ मा सर्वोच्च अदालतबाट जारी अल्पकालिन खारेज गरेसँगै नयाँ अध्यक्ष नियुक्ति...
नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेल राजीनामा दिँदै
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद रिक्त हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि स्वतः निलम्वनमा परेका नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेलले राजिनामा दिन लागेका हु्न् । आज निलम्वनमा परेपछि बीमापोष्टसँग संक्षिप्त...
स्नो रिभर्सले १८ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न पायो अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले स्नो रिभर्स लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो । अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा १८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन...
सर्वाेच्च अदालतबाट ओझाकाे अल्पकालिन अन्तरिम आदेश खारेज, बीमा प्राधिकरण फर्कने याेजनामा ब्रेक
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालित विवादित अध्यक्ष सरद ओझाको अल्पकालिन अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेक प्रसाद ढुंगानाको संयुक्त ईजलासले यसअघि गत भदौं २३ मा सर्वोच्च अदालतबाट जारी अल्पकालिन खारेज गरिदिएको...
भारतले नेपाललाई दिने वार्षिक अनुदान बढायो, अब कति दिन्छ ?
काठमाडौं । भारत सरकारले आगामी आर्थिक वर्षका लागि नेपाललाई उपलब्ध गराउँदै आएको वार्षिक अनुदान रकम बढाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आइतबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष सन् २०२६–२७ को केन्द्रीय बजेटअनुसार नेपालका लागि ८०० करोड भारतीय रुपैयाँ...




















