उपकार लघुवित्तको नाफामा २५२ प्रतिशतको उछाल, अन्य सूचक कस्ता ?

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवमा ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनीले अघिल्लो आवमा कमाएको १ करोड ५९ लाख रुपैयाँको तुलनामा २५२.७२ प्रतिशत बढी हो । अघिल्लो आवको तुलनामा गत...


माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको १ करोड २२ लाख २२ हजार ५५३ कित्ता शेयरको लकइन अवधि भदौ २३ गतेबाट सकिने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरूको १ करोड २० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बाँडफाँड गरिएको १ लाख...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन २२ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरीददर १५२.०६ रुपैयाँ र बिक्रीदर १५२.६६ रुपैयाँ कायम भएको छ । त्यसैगरी यस दिन एक अष्ट्रेलियन डलरको खरीददर...


पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने

काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित भदौ १३ गते झापाको विर्तामोडस्थित इन्द्रेनी ब्याङ्क्वेटमा बिहान ११ बजे छैठौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभाले कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, साधारण शेयरको प्रारम्भिक सार्वजनिक...


सपोर्ट लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानीमा उछाल, अधिकांश सूचकमा उच्च वृद्धि

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ७ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आवको २ करोड ७ लाख रुपैयाँको तुलनामा १८१.३६ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले १८ करोड ४९...


इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरुलाई पक्राउ नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा अन्य सञ्चालकहरुलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । स्मार्ट सेल नामक कम्पनीको ऋण सकार गर्दा धितो लिलाम गरिएको प्रकरणमा अनुसन्धानका लागि भन्दै सीआईबीले गत...


विदेशमा रहेका नेपालीलाई राहत, कन्सुलर प्रमाणीकरण सेवा पूर्ण रूपमा अनलाइन

काठमाडौं । परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘नेपाल इ–एटेस्टेसन सिस्टम’को औपचारिक शुभारम्भ गरेको छ। नयाँ प्रणाली भदौ १ गतेदेखि सञ्चालनमा आउनेछ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ प्रणालीमार्फत सेवाग्राहीले अब...


एमआरपी उल्लंघनमा एभरेष्ट मार्टलाई २ लाख जरिवाना, नेपाल ग्यास उद्योगलाई सचेत

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको ठहिटीस्थित एभरेष्ट मार्ट स्टोर प्रालिलाई अधिकतम खुद्रा मूल्य (एमआरपी)भन्दा बढी मूल्यमा वस्तु बिक्री गरेको पुष्टि भएपछि २ लाख रुपैयाँ जरिवाना गरेको छ। विभागले नियमित बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन,...


दुग्ध सहकारी अनुदानमा करोडौँको भ्रष्टाचार, आठबीसकोटका मेयरसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। दुग्ध सहकारीका नाममा प्राप्त सरकारी अनुदान दुरुपयोग गरी करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपमा आयोगले बिहीबार काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र...


स्वर्ण वर्षको उत्सवमा नाडाको उपहार : अटो शो टिकटमा ५० प्रतिशत छुट

काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण वर्षको अवसर पारेर ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८ औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा...


एमबीएल इक्विटी फण्डद्वारा लाभांश घोषणा

काठमाडौँ । माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा रहेको एमबीएल इक्विटी फण्डले प्रतिफल घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । एमबीएल इक्विटी फण्डका इकाईधनीलाई कर सहित ८ प्रतिशत...


इन्ड्राइभ राइडरको विद्रोह: ‘श्रमको मूल्य देऊ, नत्र देश छोड्छौं’

काठमाडौँ । दैनिक सयौ युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै खाडी, मलेसिया, कोरिया, जापान र युरोपतर्फ उडिरहेका छन् । कसैले ऋण काढेर विदेशको बाटो रोजे, कसैले गाउँघर छाडे, कसैले परिवारको भविष्य उज्यालो बनाउने आशामा आफ्नै देशसँग दूरी बढाए । तर...


नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच लोवर ठुलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता भएको छ। चितवन इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित ४.७५ मेगावाट (प्रस्तावित ६.५१ मेगावाट) क्षमताको उक्त आयोजनामा कुल परियोजना लागतको ७० प्रतिशत कर्जा...


नागरिक लगानी कोषको कार्यकारी निर्देशक अन्तवार्ताको लागि पाँच जना छनोट

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पाँच जना छनोट भएको छ। नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिष्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न आवेदन माग गरिएकोमा नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिस समितिको मिति साउन २१...


राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८२ अकंले घटेर २६५४.१५ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड २७ लाख रुपैयाँको कारोबार भएको हो ।...


राताम्य पुँजी बजारः हैरानीमा शेयर लगानीकर्ता, सरकारका प्रयास किन असफल ?

काठमाडौँ । शेयर बजार आज राताम्य भएको छ । अघिल्लो कारोबार दिन सामान्य सुधार देखिए पनि त्यो उत्साह टिक्न नसक्दा बजार फेरि राताम्मे बनेको हो । नेप्से परिसूचकसँगै दैनिक कारोबार रकम पनि खुम्चिँदै गएको छ । स्पष्ट दिशा लिन...


आज यी १० कम्पनीको शेयर सर्वाधिक खरिदबिक्रि

काठमाडौं । हिजो सकारात्मक सुधार देखिएको शेयर बजार आज ओरालो लागेको छ । शेयर बजार ओरालो लाग्दा यो सातादेखि झुम्मिरहेको रिदि सिमेन्टसको शेयरमा लगानीकर्ताहरुको खरिदबिक्रिको हावी देखिएको छ। कम्पनीको आज ४७ करोडमाथिको शेयर खरिदबिक्रि भएको छ। त्यस्तै, आँखु खोला,...


गगनको प्रशंसा हुने डरले सरकारले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको त हैनः सांसद गीता

काठमाडौं । नेपाली काँग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग माग गरेकी छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो माग गरेको हो । उनले तत्कालीन स्वास्थ्य मन्त्री गगनकुमार थापाको पहलमा शुरु भएको...


रौतहटमा पेट्रोल ट्याङ्कर आगलागी घट्ना शंकास्पद, प्रहरीले विस्तृत अनुसन्धान गर्दै

काठमाडौं । रौतहटको गजुरा नगरपालिका–३ धनसार पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्यांकर पल्टिएर आगलागी भएको घटना शंकास्पद देखिएको छ । बिहीबार बिहान करिब साढे ५ बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्यांकर...


हेलो सरकारमा एक वर्षमै ६९ हजार ७२४ गुनासा, अब २४ घण्टाभित्र अत्यावश्यक उजुरी सम्बोधन गर्ने तयारी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि विस्तृत अवधारणापत्र र...