पोखराको उजुरी शाखाका प्रशासकीय अधिकृत २५ हजार घुस सहित पक्राउ
काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको उजुरी फर्छ्यौट समन्वय शाखाका प्रशासकीय अधिकृत (सातौं तह) कपिल गिरी २५ हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन्। उनले उजुरीसँग सम्बन्धित केश मिलाइदिन्छु भनेर सेवाग्राहीसँग घुस माग्ने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा...
५९ शाखा अधिकृतको सरुवा, को कता पुगे ?
काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५९ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले बुधबार ५९ शाखा अधिकृतको सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले २० जनालाई गृह मन्त्रालयमा सरुवा गरेको छ ।
विश्वकै सर्वाधिक व्यस्त हिथ्रो एयरपोर्ट भिषण आगोलागीको चपेटामा, १५० बढि फ्लाईट डाईभर्ट
काठमाडौं । विश्वकै सर्वाधिक व्यस्त हिथ्रो विमानस्थलमा आज साँझसम्मका लागि बन्द गरिएको छ । विमानस्थल नजिकैको विद्युत प्रशारण केन्द्रैमा भिषण आलोलागी भएपछि विद्युत अभावमा हिथ्रो विमानस्थलका उडान र अवतरण आजका लागि बन्द गरिएको हो । दैनिक दुई लाख भन्दा...
कृषिले नै उद्यमी बनाउँछः प्रधानमन्त्री ओली
काठमाडौं । यही ७ र ८ चैत्र, २० र २१ मार्च, दुईदिने खाद्य सम्प्रभुक्ता, जलवयायु न्याय र किसानको अधिकार मूल नारासहित भएको दक्षिण एशियाली किसान सम्मेलन शुरु भएको छ । उक्त सम्मेलनका प्रमुख अतिथि तथा प्रधानमन्त्री केपीशर्मा ओली गरेको...
हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, अब प्रतितोला कति पुग्यो?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजारमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...
ग्लोबल मनि विकको अवसरमा सामुदायिक लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । ग्लोबल मनि विक २०२५ को अवसरमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मन्थली शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ स्थित श्री रुद्राक्षेश्वर माध्यमिक विद्यालयमा २०७८ चैत ७ गते, बिहीबार सम्पन्न भएको हो।...
सिटिजन्स बैंकको २००औं शाखा खोटाङको दिक्तेलमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो शाखा विस्तार गर्ने क्रममा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका–१ मा नयाँ शाखा संचालनमा ल्याएको छ। योसँगै बैंकका कुल शाखाहरूको संख्या २०० पुगेको छ भने कोशी प्रदेशमा मात्रै २८ वटा...
नेरुडे मिर्मिरे लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्नुका साथै सोही बमोजिम गत आर्थिक वर्षको वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र...
शिक्षा विभाग बन्द गर्ने आदेशमा ट्रम्पको हस्ताक्षर, सार्वजनिक विद्यालय र विद्यार्थीहरूको भविष्य अनिश्चित
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार शिक्षा विभागलाई बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यस कदमले कन्जरभेटिव विचारधाराको दशकौं पुरानो लक्ष्यलाई साकार पार्ने उद्देश्य राखेको छ, जसले लाखौं सार्वजनिक विद्यालय, विद्यार्थी ऋणधारी र अभिभावकहरूलाई नयाँ चुनौतीहरू निम्त्याएको...
स्वाभिमान लघुवित्तको लाभांश घोषणा
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले...
प्रेस काउन्सिलमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । प्रेस काउन्सिल नेपालले सहायकस्तर चौथौं र पाचौंमा १/१ जना कर्मचारी माग गरेको छ। काउन्सिलले पाचौंमा १ जना मधेशी माग गरेको छ भने चौथौंमा खुलाबाट पदपूर्ति गर्ने जनाएको छ। सहायकस्तर पाचौंका लागि प्रमाणपत्र तह वा सो सरहको परीक्षामा...
एनएमबि बैंकको १ लाख २२ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले १ लाख २२ हजार १२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले...
डलरको भाउ घट्ने क्रम अझै जारी, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ८ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३७.९० रुपैयाँ र बिक्रीदर १३८.५० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा थप घटेको हो। त्यस्तै युरोपियन युरो...
सानिमा रिलायन्स लाइफ, एनआईसी एशिया लघुवित्त र सिन्धु विकास बैंकको साधारणसभा आज बस्दै
काठमाडौं । आज चैत ८ गते सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको वार्षिक साधारणसभा बस्दैछ। सानिमा रिलायन्स लाइफ आज यस कम्पनीको आठौं वार्षिक साधारणसभा नयाँ बानेश्वरस्थित अनमोट बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ।...
डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ, यस्तो बन्यो टिम
काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्ष पदमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ पुनः सर्वसम्मतिबाट निर्वाचित भएका छन्। बिहीबार पोखरामा आयोजना गरिएको एशोसियसनको १९ औं वार्षिक साधारणसभामा श्रेष्ठलाई अध्यक्ष पदमा पुनः सर्वसम्मति निर्वाचित गरिएको हो।...
प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुलेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक सानुकान्छा नेपालसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । विद्यालयमा प्राथमिक तहमा कार्यरत शिक्षक अनुपस्थित रहेको समयमा ती शिक्षकको नाता पर्ने व्यक्तिलाई खेताला शिक्षक राखेर तलब खुवाएको भन्दै आयोगले...
उद्योग परिसंघले भन्यो, ‘उद्योगहरूमा लोडसेडिङ्गले लगानी र उत्पादनमा गम्भीर असर पर्छ’
काठमाडौँ । नेपाल उद्योग परिसंघले उद्योगहरूमा पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ्ग गरिएकोमा गम्भीर आपत्ति प्रकट गरेको छ। परिसंघका अनुसार नेपाल विद्युत प्राधिकरणले उद्योग क्षेत्रलाई विद्युत आपूर्ति नगरी उत्पादनमा गम्भीर असर पुर्याएको छ, जसले उत्पादन लागतमा वृद्धि गरेको छ। अघिल्लो...
नेपालको निर्यात ५७ प्रतिशतले बढ्यो, ८ महिनामा ९ खर्ब ८७ अर्ब व्यापार घाटा
काठमाडौ । चालु आर्थिक वर्ष २०८१।८२ को आठ महिनामा नेपालको कुल विदेश व्यापार १५.२९ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार सो अवधिमा कुल व्यापार १३ खर्ब ३ अर्ब रुपैयाँ नाघेको छ। नेपालको आयातमा ११.२० प्रतिशत वृद्धि भएको छ।...
महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न, के के प्रस्ताव भए पारित ?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं बार्षिक साधारणसभा अनमोल क्याटरिङ सर्भिस शंखमुल काठमाडौंमा सम्पन्न भएको छ । सभा कम्पनीका संचालक समितिका अध्यक्ष तारा कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०।८१ को प्रतिवेदन उपर...
नेपालको ऊर्जा संकट समाधानका लागि भारतलाई विद्युत आपूर्तिको अनुरोध
काठमाडौं । नेपालमा सुख्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि नेपाल सरकारले भारतलाई २४सै घण्टा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ । यस सन्दर्भमा नेपाल विद्युत प्राधिकरण र भारतीय विद्युत व्यापार कम्पनी एनएनभीएनबीच दुई...




















