नेपाल रिका सञ्चालक दिनेश लाल श्रेष्ठको राजिनामा स्वीकृत
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) का समूह ‘ख’ का सञ्चालक दिनेश लाल श्रेष्ठको राजिनामा स्वीकृत भएको छ। उनी गत जेठ १७ गतेको नवौं वार्षिक साधारणसभाबाट निर्विरोध रूपमा सञ्चालक पदमा निर्वाचित भएका थिए। उनले चैत ६ गते...
हालसम्मकै उच्च मूल्यमा सुनको मूल्य स्थिर, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको भाउ भने तोलामा...
नेपाल बैंकको ६५औं वार्षिक साधारणसभा सम्पन्न, शेयरधनी निर्वाचन प्रक्रिया स्थगित
काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारणसभा चैत ६ गते बुधबार समपन्न भएको छ। सभा नेपाल एपिएफ क्लब, हलचोक काठमाडौंमा सम्पन्न भएको हो। सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीले गरेका थिए। उक्त सभाले गत आर्थिक वर्षको सञ्चालक...
पुनर्बीमा प्रयोजनका लागि विदेशी मुद्रा सटही प्रक्रिया सरल बनाउन नयाँ व्यवस्था
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा प्रयोजनका लागि विदेशी मुद्रा सटही प्रक्रियालाई थप प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। यस अन्तर्गत विदेशी मुद्रा सटहीका लागि आवश्यक कागजात पेश गर्न सबै निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको छ। नयाँ व्यवस्थाअनुसार...
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आउदो आवको नीति तथा कार्यक्रमका लागि सुझाव पेश
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका लागि सरकारलाई विभिन्न सुझाव पेश गरेको छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई बुधबार सुझाव पत्र बुझाएका हुन्। सुझाव पेश...
कति छ आज कालीमाटीमा तरकारीको भाउ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्यअनुसार नेपाली ठूलो गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ र तीते करेला...
सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सातौ वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि चैत ८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग...
आजबाट एसईई परीक्षा शुरू, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू भएको छ। देशभरका २,०८० परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ भने परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुनेछन्। परीक्षालाई व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा २५० विद्यार्थी...
एमबिएल इक्विटी फण्डमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सामूहिक लगानी कोष “एमबीएल इक्विटी फण्ड” मा आवेदन दिने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ। यसमा प्रतिइकाई १० रुपैयाँका दरले जम्मा १२ करोड इकाई निष्कासन गरिएको हो। जसमध्ये १ करोड ६८ लाख इकाई कोष प्रवद्र्धक...
अमेरिकी डलर र युरोको भाउ घट्यो, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ७ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.०२ रुपैयाँ र बिक्रीदर १३८.६२ रुपैयाँ र युरोपियन युरो एकको खरिददर १५०.४४ रुपैयाँ र बिक्रीदर १५१.१० रुपैयाँ कायम...
महिला लघुवित्तको साधारणसभा आज बस्दै, मर्जर प्रस्ताव पेश गरिने
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेको सातौं वार्षिक साधारणसभा आज (चैत ७ गते) बस्दैछ। सभा शंखमूलस्थित अनमोल क्याटरिङ् सर्भिस प्रा.लि. मा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले कम्पनी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक सबै काम गर्न सञ्चालक समितिलाई...
गणतन्त्र धरापमा पर्दै जाँदा नेपाली सेनाको बिज्ञप्ति
काठमाडौं । दलहरुको अकर्मण्यताको कारण संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा फस्दै गएको समयमा नेपाली सेनाले आज साँझ एक बिज्ञप्ति प्रकाशित गरेको छ । नेपाली सेनाले राजतन्त्रको पक्षमा साथ दिनसक्ने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न समाचारहरुमा उल्लेख भइरहेपछि आज साँझ नेपाली...
१ अर्ब २३ करोड कर्जा लगानीसहित तादी घ्याङफेदी आयोजना निर्माण अघि बढ्ने
काठमाडौं । तादी घ्याङफेदी जलविद्युत परियोजना निर्माणका लागि एबीपी इनर्जी प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच ऋण लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैंकका क्रेडिट हेड अमित श्रेष्ठले सम्झौतामा...
नेपालमा दिगो वित्तीय समाधान प्रवद्र्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेदारी
काठमाडौं । नेपालको दिगो वित्तीय समाधान प्रवद्र्धन गर्न एनएमबि बैंक, आइसीएफसी र इयूबीच साझेदारी भएको छ । मार्च महिनाको पहिलो हप्ता एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँग सहकार्य गर्दै र युरोपियन युनियनको एसीएसआइआइएस कार्यक्रमको सहयोगमा तीन दिने तालिम...
अब साँझको समय लोडसेडिङ हुन्छः उर्जा मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अब साँझको समयमा सर्वसाधारणका घरमा पनि लोडसेडिङ हुन सक्ने बताएका छन्। राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री खड्काले हाल विद्युत् उत्पादनभन्दा माग उच्च रहेकाले लोडसेडिङको अवस्था सिर्जना भएको बताए। उनका अनुसार...
स्वास्थ्य बीमा सुधारका लागि मन्त्री पौडेलको योजनाः ४० अर्ब बजेट, एकद्वार प्रणाली र नयाँ स्रोत खोजी
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा विनियोजित बजेट अपुग भएका कारण बक्यौता तिर्दै थप सेवा विस्तार गर्ने उद्देश्यका साथ विकल्पसहितको प्रतिवेदन तयार पारेर कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको बताएका छन् । व्यवस्थापिका संसदमा सांसद डा. सुनिल...
८ महिनामा नेपाल प्रहरीले उठायो ४२ करोड राजश्व, ट्राफिक जरीवानाबाट साढे ९ करोड
काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा करिव ४२ करोड रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । नेपाल प्रहरीले बुधबार सार्वजनिक गरेको राजश्व संकलन विवरण अनुसार ८ महिनामा कुल ४१ करोड ७१ हजार रुपैयाँ संकलन गरेको...
नेप्सेले अन्तिम कारोबार मूल्य निर्धारण गर्ने नयाँ विधि भोलिदेखि लागू गर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्तिम कारोबार मूल्य निर्धारणका लागि नयाँ विधि लागू गर्ने निर्णय गरेको छ। नेप्से सञ्चालक समितिको चैत ५ मा बसेको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत कारोबार सञ्चालन विनियमावली (चौंथो संशोधन) २०८१ कार्यान्वयन गर्ने...
ऋण लिएर घर बनाउने बढेः १२ बैंकले बढाए लगानी, पुरानै कर्जा असुलीमा को-को छन् ?
काठमाडौं । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने घर कर्जाको प्रवाह उल्लेख्य रूपमा बढेको छ । ब्याजदर घट्दै जानु र बैंकिङ प्रणालीमा तरलता सहज हुनु यसका प्रमुख कारण मानिन्छन् । दुई करोड रुपैयाँसम्मको कर्जा प्रावधान भएकाले धेरै...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा सोभा श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको आज दिउँसो ३ बजे बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालकमा श्रेष्ठलाई नियुक्त गरिएको हो । हाल बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडे छन् भने...




















