प्रतिबन्धित औषधी नबेच्न औषधी व्यवस्था विभागको चेतावनी
काठमाडौँ । औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भैरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ...
सम्पत्ति शुद्धिकरणलाई सुक्ष्म रुपमा नियाल्न बीमा प्राधिकरणमा छुटै विभाग खडा
काठमाडौं । बीमा क्षेत्रको सम्पत्ति शुद्धिकरणलाई सुक्ष्म रुपमा नियाल्न नेपाल बीमा प्राधिकरणको सम्पत्ति शुद्धिकरणको विभाग छुटै खडा भएको छ। बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण (मनि लाउन्उडरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ प को उपदफा (२) तथा बीमा ऐन, २०७९...
डोङफेङ नामीको अत्याधुनिक शोरुम नागपोखरीमा उद्घाटन, नयाँ मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा
काठमाडौँ। एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले काठमाडौंको नागपोखरीमा आफ्नो अत्याधुनिक शोरुमको भव्य उद्घाटन गरेको छ। उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू...
व्यवसायिक सफलता तर्फ लुम्बिनी केवलकार, वर्षदिनमा १३ करोडको व्यापार
काठमाडौँ । नेपालको व्यवसायिक क्षेत्रमा परिचित आईएमई ग्रुपको नेतृत्वमा संचालनमा आएको लुम्बिनी केवलकारले सुरुवातको छोटो अवधिमा नै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ । सन् २०२४ मा मात्र कम्पनीले १३ करोड ३० लाख रुपैयाँको व्यापार गर्न सफल भएको हो...
सर्वोत्तम सिमेन्टमा कसको सेयर स्वामित्व कति ?
काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीमा सबैभन्दा बढी सेयर स्वामित्व अध्यक्ष बिष्णु प्रसाद न्यौपानेको रहेको छ । कम्पनीमा अध्यक्ष न्यौपानेको १ करोड १७ लाख ३४ हजार २७९ कित्ता रहेको छ । यस्तै सञ्चालक विमल कुमार सावरथिया (कृष्ण इन्टरनेशनल प्रालिको प्रतिनिधि)को...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक...
नेपाल माइक्रो इन्स्योरेन्सलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड आईपीओ निष्कासन गर्न अनुमति पाउने दोस्रो लघुबीमा कम्पनी बनेको छ। नेपाल धितोपत्र बोर्डले नेपाल माइक्रोलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको छ। कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५०...
यस वर्ष सात वाणिज्य तथा विकास बैंकको लाभांश १०% माथि, कुनको कति ?
काठमाडौँ । आम सर्वसाधारण सबैको पूँजी बजारमा लगानी गर्ने सोच हुन्छ । तर, उचित प्रतिफल दिने र वित्तीय विवरण बलियो भएका वाणिज्य तथा विकास बैंक छान्न कठिन हुन्छ । यस वर्ष सात वटा वाणिज्य तथा विकास बैंकको लाभांश प्रस्ताव...
ज्योतिर्विद डा.सुनील सिटौलाद्धारा लिखित पुस्तक ‘भाग्यचक्र’ को विमोचन
काठमाडौं । चर्चित ज्योतिर्विद डा.सुनील सिटौलाद्धारा लिखित पुस्तक ‘भाग्यचक्र’ को विमोचन गरिएको छ । नेपाल ज्योतिष परिषद्को २७ औं वार्षिकोत्सव समारोहका अवसरमा बुधबार पशुपतिनाथ मन्दिरका मुलभट्टले पुस्तकको विमोचन गरेका हुन् । लामो समयदेखि ज्योतिष शास्त्रको अध्ययन अनुसन्धान एवम् प्रचार...
यस्तो छ मन्त्रिपरिषद्को बैठकले गरेको ६ वटा निर्णय
काठमाडौं । गत पुस २३ गते मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयहरू सार्वजनिक भएको छ। सरकारले माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनीलामा आयोजना हुने ‘एसएआई–सीएसओ इन्गेजमेन्ट वर्कसप’ मा सहभागी हुन अर्थ मन्त्रालयका उपमहालेखा परीक्षक वामदेव शर्माको टोलीलाई स्वीकृति दिएको छ।...
यस्तो छ बीमा प्राधिकरणको अध्यक्ष छनोट कार्यविधि (अकंभारसहित)
काठमाडौँ। नेपाल सरकारको अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ। अध्यक्ष पदमा आवेदन दिन चाहने उम्मेदवारले विभिन्न योग्यता तथा अनुभवका मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। अध्यक्ष पदका लागि स्नातकोत्तर तह उत्तीर्ण...
अरुण तेस्रो आयोजनाबाट ४ सय परिवारले मुआब्जा पाउने
काठमाडौँ । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन...
के पूँजी बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यी हुन् यस वर्ष सर्वाधिक लाभांश दिने लघुवित्तहरु
काठमाडौँ । आम सर्वसाधारण सबैको पूँजी बजारमा लगानी गर्ने सोच हुन्छ । तर, उचित प्रतिफल दिने र वित्तीय विवरण बलियो भएका कम्पनीहरु छान्न कठिन हुन्छ । यस वर्ष १५ वटा लघुवित्त संस्थाहरुको लाभांश प्रस्ताव १० प्रतिशत भन्दा बढी रहेको...
टीकापुर जग्गा हिनामिना प्रकरणः विशेष अदालतद्वारा ८७ जना दोषी ठहर
काठमाडौँ । विशेष अदालत काठमाडौंले टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले यो फैसला गरेको हो। टीकापुर नगर...
शुक्रबार पनि बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । पछिल्लो समय सुन निरन्तर उकालो लागि रहेको हो । आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५४...
महिला लघुवित्तका शेयरधनीको हात रित्तो
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। लघुवित्तको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै बैठकले सोही...
माछापुच्छ्रे बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको ३ लाख २५८ कित्ता शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले यो शेयर यसअघि नै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर खरिदका लागि प्रस्ताव गरिसकिएको जनाएको छ। संस्थापकलाई खरिद प्रस्ताव गर्दा तोकिएको...
प्रतिकित्ता १०२ रुपैयाँमै सिटिजन्स बैंकको साढे २ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयरधनी रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ६१ दममलव ५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको...
ग्लोबल आइएमई लघुवित्तको ८ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी दिलिप घलेको नाममा रहेको ८ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। यो शेयर यसअघि नै संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिसकिएको कम्पनीले जनाएको छ। यसर्थ...
बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला
काठमाडौं । नेपाल सरकारको अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ। मन्त्रालयले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो। अध्यक्ष पदका लागि आवेदन दिन चाहने उम्मेदवारले कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको...




















