सुनको मूल्यमा भारी गिरावट आउँदा विश्वभर हलचल, नेपालमा आज कति छ मूल्य?
काठमाडौं । आज सुनको मूल्यमा विश्वभर भारी गिरावट आउँदा नेपाली बजारमा पनि तोलामा उच्च अंकले सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेको हो। यससँगै आज नेपाली बजारमा...
हिमालयन डिष्टिलरीको नाफामामा सामान्य सुधार, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । हिमालयन डिष्टिलरीको आम्दानी बढेसँगै नाफामा सामान्य बढोत्तरी आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४४ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.७३ प्रतिशतले बढी हो...
फरवार्ड लघुवित्तका सीईओले दिए राजीनामा, कामु सीईओमा भट्टराई नियुक्त
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम दयाल राजवंशीले राजीनामा दिएका छन्। उनले व्यक्तिगत घरायसी कारण देखाई दिएको राजीनामा कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको हो। सोही बैठकले अर्काे व्यवस्था...
कालिका लघुवित्तको सीईओमा फणिन्द्र पाण्डे नियुक्त
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा फणिन्द्र पाण्डे नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले रिक्त सीईओ पदमा वालिङ नगरपालिका वडा नम्बर ६, स्याङ्जा निवासी कामु सीईओ पाण्डेलाई नै...
आत्मनिर्भर लघुवित्तको नाफामा उछाल, अन्य वित्तीय सूचक कस्तो?
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आवको ६ महीनाको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफामा उछाल आएको कम्पनीले हालै सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। कम्पनीले गत आवको पुस मसान्तसम्म ८४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा...
नारायणी डेभलपमेन्ट बैंकको अवितरित ६ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको संस्थापक समूहतर्फको अवितरित ६ लाख ३ हजार १६२ कित्ता शेयर आज माघ १८ गतेदेखि लिलाम बढाबढ प्रक्रियाबाट बिक्रीमा आएको छ। बैंकले असोज २ देखि कात्तिक ९ गतेसम्म हकप्रद निष्कासन गरी बाँडफाँड गर्दा संस्थापक समूहतर्फ...
रिलायबल नेपाल लाइफद्वारा नगद लाभांश वितरण
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीलाई वितरण गरेको छ। सो साधारण सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँको...
यस्तो छ आज फलफूल र तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ १८ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३२ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, सेतो लोकल मुला १५...
मर्जर र शेयर स्वामित्व परिवर्तको प्रस्ताव सहित कर्पाेरेट डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा
काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १० गते पर्साको वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा १८औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको गत पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै पनि...
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको छ। कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात सर्वसाधारणमा जारी गरेको हो। यस कम्पनीले...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । आइतबार देखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमले डिजेलरमट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ...
बालेनको घरमा चोरी शंकास्पद, गोप्य गेमप्लानको फर्दाफास त हुँदैन ?
काठमाडौं । आफूलाई भविष्यको प्रधानमन्त्री घोषणा गरेर चुनावी मैदानमा होमिएका काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र साहको घरमा भएको चोरी रहस्यमय देखिएको छ । एकातिर साहको चुनावी दौडाहा टोलीका एकजना व्यक्ति शंकास्पद तरिकाले बिरामी पर्नु र उनको घरमा चोरी हुनु...
बालेन शाहको घरमा चोरी
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहको राजधानीको मण्डिखाटारमा रहेको घरमा चोरी भएको छ। काठमाडौँका पूर्वमेयर समेत रहेका बालेन र उनकी पत्नी हाल बाहिर रहेको समयमा घरमा चोरी भएको हो। शुक्रबार साँझ बालेनको मामा ससुराका छोराले घर पुग्दा चोरी...
नेप्से पुनर्संरचनाको प्रतिवेदनः रणनीतिक साझेदारलाई २५ प्रतिशत शेयर, के के विषय छन् समावेश ?
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को दीर्घकालीन विकास, व्यावसायिकता र स्वायत्तताको लक्षित पुनर्संरचनासम्बन्धी प्रतिवेदन सार्वजनिक भएको छ। चार्टर्ड एकाउन्टेन्ट प्रकाशजंग थापाको नेतृत्वमा गठित पाँच सदस्यीय अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा नेप्सेको चुक्ता पूँजी वृद्धि, स्वामित्व संरचना सुधार, सञ्चालक समितिको व्यावसायिक...
पश्चिमी वायु सक्रिय बन्दै: आउँदो मंगलबार देशका केही भूभागमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबार (माघ २०) देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। विशेषगरी पश्चिम नेपालका पहाडी तथा हिमाली क्षेत्रमा पानी र हिउँ पर्ने सम्भावना तुलनात्मक रूपमा राम्रो रहेको महाशाखाले जनाएको छ। शुक्रबार...
दोस्रो त्रैमासमा बजेट खर्च ४६ प्रतिशत, पुँजीगत खर्च र राजस्व संकलन दबाबमा
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म सम्पन्न भएका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी सुधार, वित्तीय संघीयता, वित्तीय क्षेत्र सुधार, योजना–अनुगमन तथा प्रशासनिक व्यवस्थापनमा...
मुक्कुम्लुङ रक्षा लागि सडकमा स्थानीय, पाथिभरामा केवलकारविरुद्ध जनदबाब चर्किँदै
काठमाडौँ । किराँत समुदायको पहिचान, आस्था र अस्तित्वसँग गाँसिएको मुक्कुम्लुङ अर्थात् पाथिभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनाको विरोध थप चर्किँदै गएको छ। स्थानीय लिम्बू समुदायको अग्रसरतामा मुक्कुम्लुङ संरक्षणार्थ शान्ति र्याली आज माघ १६ गते ताप्लेजुङको सदरमुकाम फुङलिङमा आयोजना गरिएको हो।...
सेनाका कर्मचारीको बीमा गराइदिने भन्दै एक करोड ८२ लाख ठगी, राजकुमार श्रेष्ठविरुद्ध मुद्धा
काठमाडौँ । बीमा गराइदिने भन्दै करोडौं रकम ठगी भएको खुलासा भएको छ । नेपाली सेनाका सबै कर्मचारीको जीवन बीमा गराएदिने भन्दै धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुन्जेका राजकुमार श्रेष्ठले १ करोड ५० लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको हो...
कानुन उल्लंघनको विवरण चारित्रिक प्रमाणपत्रमै उल्लेख हुने, गृह मन्त्रालयको चेतावनी
काठमाडौं । गृह मन्त्रालयले अब कानुन विपरीत गरिएका काम–कारबाहीहरू नेपाल प्रहरीबाट जारी हुने चारित्रिक प्रमाणपत्रमै अनिवार्य रूपमा उल्लेख गरिने स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार यस्तो विवरण समावेश हुँदा वैदेशिक अध्ययन, रोजगारी, आप्रवासन तथा विदेश भ्रमणमा गम्भीर असर पर्न...
बजारमा नक्कली नोटको बिगबिगि, अर्थतन्त्रलाई नै धरापमा पार्ने खोटा चलन नियन्त्रणमा उदासिन राष्ट्र बैंक
काठमाडौँ । नेपाली बजारमा नक्कली (खोटा) नोट बरामद हुने क्रम निरन्तर बढ्दो क्रममा रहेको छ । देशको अर्थतन्त्रलाई नै धरापको बाटोमा धकल्ने नक्कली नोटहरु दिनानुदिन राजधानी काठमाडौँसहित विभिन्न स्थानबाट बरामद हुन थालेको हो । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्ग...




















