डेपुटी गभर्नर छान्न अर्थमन्त्रीको छड्के चेक

काठमाडौं । झण्डै ६ महिनादेखि नेपाल राष्ट्र बैंकमा एक डेपुटी गभर्नर पद खाली रहेको छ । आज नै अर्थमन्त्री स्वर्णिम वाग्लेले दुई पटक कार्यकारी निर्देशकहरुसँग बैठक बसीसकेको छ । अर्थ मन्त्रालयको आयोजनामा आज नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी...


नागरिक र उद्योगीलाई राहत दिन अर्थमन्त्री र राष्ट्र बैंकबीच छलफल

काठमाडौँ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक र निजी क्षेत्रका उद्योगी९व्यवसायीहरूलाई सहजीकरण गर्न सकिने उपायहरूबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग छलफल गरेका छन् । अर्थ मन्त्रालयको आयोजनामा बुधबार भएको छलफलमा नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी...


आईपीओअघि कैलाश हेलिकप्टरको कारोबार ३९ करोड ४० लाखमा सीमित

काठमाडौं । प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारीमा रहेको कैलाश हेलिकप्टर सर्भिसले गत आर्थिक वर्षको पहिलो नौ महिनामा ३९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। यद्यपि, अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको आम्दानीमा उल्लेख्य गिरावट देखिएको छ।...


तीन सातादेखि लाइसेन्स सेवा ठप्प, सरकार भने मुकदर्शक

काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सेवा देशभर करिब तीन सातादेखि प्रभावित बनेको छ। यातायात व्यवस्था विभागले साउन १ गतेदेखि लागू गरेको नयाँ ‘इडीएलभिआरएस’ प्रणालीमा प्राविधिक समस्या देखिएपछि नयाँ आवेदनदेखि नवीकरण, वर्ग थप, राजस्व भुक्तानी र परीक्षासम्बन्धी...


आईडा र केयूको नयाँ मास्टर्स कार्यक्रम ‘एमआईएईडी’मा भर्ना खुला

काठमाडौँ । एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आईडा) ले काठमाडौं विश्वविद्यालय (केयु)सँगको शैक्षिक साझेदारीमा सञ्चालन हुने दुई वर्षे स्नातकोत्तर कार्यक्रम ‘मास्टर इन इन्टरनेसनल अफेयर्स, इकोनोमी एन्ड डिप्लोमेसी (एमआइएइडी)’को पहिलो शैक्षिक सत्र (सेप्टेम्बर २०२६) का लागि आवेदन खुला...


गभर्नर र सञ्चालकको कार्यकाल घटाउने प्रस्ताव, अर्थ समितिमा फरक–फरक धारणा

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलका क्रममा प्रतिनिधिसभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिको पदावधि यथावत् पाँच वर्ष राख्ने वा घटाउने विषयमा सांसदहरूबीच फरक–फरक धारणा व्यक्त भएको छ।...


भ्याक्सिनेटरको भुक्तानीमा २० प्रतिशत कमिसन माग्ने राजविराज नगरपालिकाका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख (पशु विकास अधिकृत/आठौँ) डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार...


गल्यो बहुमत सरकारको दम्भ, खुल्यो पुस्तकालय

काठमाडौं । नयाँ सरकार बनेपछि बहुमतको सरकार भन्दै दभ्मपूर्ण तरिकाले लगाइएको ताला सरकार आफैले खोलेपछि आजदेखि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय खुलेको छ । विश्वकै दुर्लभ घटनाको रुपमा बन्द गरिएको पुस्तकालय सरकार आफैलाई सम्भवतः लाज लागेपछि ११५ दिनपछि आजदेखि औपचारिक...


नाइमा एक्स्पोमा एथरको आकर्षक अफर, फोटो खिचेरै जित्न सकिने छ नयाँ स्कुटर

काठमाडौँ ।  नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै एथर इनर्जी नेपालले प्रदर्शनी अवधिभर ‘मेगा गिभअवे’ अभियान सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार अभियानअन्तर्गत एक भाग्यशाली सहभागीले नयाँ एथर स्कुटर जित्ने अवसर पाउनेछन्। गत वर्ष पनि सञ्चालन गरिएको यही अभियानबाट सालिकराम...


क्षतिपूर्ति र सुरक्षा नपाएसम्म गोलबजारका प्रभावित व्यवसायीले पसल नखोल्ने

काठमाडौँ ।  सिरहाको गोलबजारमा हिंसात्मक घटनाबाट प्रभावित भएका मुस्लिम समुदायका व्यवसायीले क्षतिपूर्ति र सुरक्षाको सुनिश्चितता नभएसम्म पसल सञ्चालन नगर्ने अडान कायम राखेका छन्। घटनापछि व्यापारिक संरचनामा भएको क्षतिले उनीहरू अझै अन्योल र त्रासमा रहेको बताएका हुन् । प्रभावित व्यवसायीहरूले...


समस्याग्रस्त शिव शिखर सहकारीका ४२ बचतकर्तालाई रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र पशुपति बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर सहकारीका १४ जना र पशुपति सहकारीका २८ जना बचतकर्ताले पहिलो...


तथ्याङ्क नियमावली संशोधन, कोरा तथ्याङ्कको शुल्क घट्यो

काठमाडौँ । सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। संशोधनअन्तर्गत तथ्यांक नियमावली, २०८० का विभिन्न ५ नियम तथा अनुसूचीमा हेरफेर तथा थपघट भएको...


बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो, कुनको कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७९ अकंले बढेर २६६७.९७ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको १ करोड ६७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ९८ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार १२२...


सोलु हाईड्रोपावर सहित आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सकारात्मक सुधार देखिएको छ । अर्थतन्त्रमा प्रधानमन्त्री र अर्थमन्त्रीको निजि क्षेत्र बैंक, पुँजीबजारलाई प्राथमिकतामा राखेर निरन्तर सुझाव लिने क्रम बढेसँगै लगानीर्ताहरुमा सकारात्मक आश पलाएको छ । शेयर बजारमा सकारात्मक आश पलाउदा आज सोलु...


पुँजी बजारमा झिनो सुधारः लगानीकर्ताको मनोबल भने थप कमजोर, किन छ अझै डर ?

काठमाडौँ । पछिल्ला केही सातादेखि नेपालको दोस्रो बजार निरन्तर दबाबमा देखिएको छ । नेप्से परिसूचक लगातार ओरालो लागिरहेको छ भने दैनिक कारोबार रकमसमेत खुम्चिँदै गएको छ । आज अन्तिममा सामान्य सुधार देखिएपनि लगानीकर्ताको मनोबल भने कमजोर नै देखिन्छ ।...


इन्टरनेट कम्पनीको बक्यौता असुलीमा सरकार सक्रिय, मर्जरलाई पनि प्रोत्साहन

काठमाडौँ ।  सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको वर्षौंदेखिको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष सम्बन्धी बक्यौता विवाद समाधानको प्रक्रिया अघि बढाएको छ। सूचना तथा सञ्चार मन्त्रालयले बक्यौता, कर निर्धारण र लाइसेन्स नवीकरणसँग जोडिएका विषय टुंग्याउन सरोकारवालासँग...


ग्यास अभावको गुनासो तत्काल सम्बोधन गर्न निगम सक्रिय, क्विक रेस्पोन्स टिम गठन

काठमाडौं । नेपाल आयल निगमले देशभर एलपीजी ग्यासको अभाव हुन नदिन क्विक रेस्पोन्स टिम गठन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि गठन गरिएको उक्त टिमले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको निगमले जनाएको छ। ग्यास...


यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णय

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैंठकले ८ वटा निर्णय गरेको छ । यस्ता छन् निर्णय १, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्ताव अनुसार तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत २,...


श्रम शोषण गरेको भन्दै राइडरद्वारा इन्ड्राइभ अफिस घेराउ, एक सातासम्म एप बहिष्कार

काठमाडौँ । राइड–सेयरिङ सेवा इन्ड्राइभका राइडरहरूले उचित पारिश्रमिकको माग गर्दै बुधबार ललितपुरको कुपण्डोलस्थित इन्ड्राइभ कार्यालय घेराउ गरेका छन्। कम्पनीले श्रम शोषण गरेको आरोप लगाउँदै वैज्ञानिक भाडादर निर्धारण गर्न, चालक–राइडरमैत्री नीति लागू गर्न र श्रमिकको अधिकार सुनिश्चित गर्न दबाब दिन...


नेपाल बीमा प्राधिकरणद्वारा लघु निर्जीवन बीमकका प्रतिनिधिसँग कृषि बीमा तथा समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरण लघु बीमा शाखाले लघु निर्जीवन बीमकलाई कृषि बीमा सफ्टेवयरमा जोड्न तथा लघुबीमा सम्बन्धी समसामयिक विषयमा छलफल गरेको छ । छलफल साउन १९ गते प्राधिकरणको सभाहलमा भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक, सुपरिवेक्षण महाशाखा प्रमुख,...