भदौभित्र स्वास्थ्य बीमाको १२ अर्बसम्म बक्यौता भुक्तानी गर्ने तयारी

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बाँकी रहेको रकममध्ये १० देखि १२ अर्ब रुपैयाँ आगामी भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले...


‘यो भाडाले गुजारा चल्दैन’ भन्दै इन्ड्राइभ कार्यालयअघि आज पनि राइडरहरुको प्रदर्शन

काठमाडौँ । राइड–सेयरिङ सेवा इन्ड्राइभका राइडरहरूले उचित पारिश्रमिक, वैज्ञानिक भाडादर र श्रमिक अधिकारको सुनिश्चितताको माग गर्दै सुरु गरेको आन्दोलन दोस्रो दिन पनि जारी राखेका छन्। बुधबार ललितपुरको कुपण्डोलस्थित इन्ड्राइभको कार्यालय घेराउ गरेका राइडरहरू बिहीबार पनि सोही स्थानमा भेला भएर...


ज्योति विकास बैंकले ‘एनसीएचएल–ईएफटी कार्ड सर्भिसेस्’ मार्फत नेपालपे कार्ड सुचारु गर्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र एनसीएचएल बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सुचारु गर्न सम्झौता भएको छ। एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानद्धारा सम्झौतापत्रमा...


आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ ।  नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको मुख्यसचिव गोबिन्दबहादुर कार्कीले जानकारी दिए। साह यसअघि नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकका रूपमा...


सत्तामा युवा कि वायु ?

जेनजी विद्रोहपछिको चुनावमा झण्डै दुई तिहाइ बहुमत जितेर राष्ट्रिय स्वतन्त्र पार्टीका नवआगन्तुक वरिष्ठ नेता बालेन भनिने वालेन्द्र शाहको नेतृत्वमा गत चैत १३ गते बनेको सरकार ‘युवा सरकार हो कि वायु सरकार हो’ भनेर छुट्याउन बुद्धिजीवीहरूलाई समेत हम्मे–हम्मे परेको छ ।...


ग्वार्काेमा फ्लाईओभरमा ठोक्किंदा बस दुर्घटनाः एकको मृत्यु, ६ जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्काेमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन् । आज बिहीबार बिहान साढे १० बजेको समयमा कोटेश्वरबाट ग्वार्काेतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाईओभरमा...


राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान लागू, मुख्य सचिवदेखि कार्यालय सहयोगीसम्म कसको कति?

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब, ग्रेड र सुविधामा वृद्धि गर्दै नयाँ तलबमान लागू गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको नयाँ व्यवस्था अर्थ मन्त्रालयले साउन २० गते परिपत्रमार्फत कार्यान्वयनमा आएको जानकारी दिएको हो।...


आइएमई लाइफबाट यस वर्ष टिम र व्यक्तिगततर्फ क–कस्ले गरे सर्वाधिक कारोबार ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा उत्कृष्ट टपमा व्यक्तिगत र टिम कोडमा कडा मिहेनतका साथ अघि बढेका अभिकर्ताहरुलाई कम्पनीले सम्मान गरेको छ। कम्पनीमा देशैैभरीबाट सहभागीहरूलाई उछिन्दै लक्ष्मी घिमिरे र प्रानजना श्रेष्ठ व्यक्तिगत कोडमार्फत सर्वाधिक व्यवसाय...


एकैदिन सुन तोलामा ८ हजार रुपैयाँले बढ्यो, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन एकैदिन तोलामा ८ हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार रुपैयाँ पुगेको छ। १०...


३ करोडभन्दा बढीको घरजग्गा कारोबारका लागि लाइसेन्स आवेदन खुला

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्ने फर्म, कम्पनी तथा संस्थालाई अनिवार्य रूपमा इजाजतपत्र लिन आग्रह गरेको छ। मालपोत ऐन, २०३४ को दफा २६क र २६ख तथा...


मल्टीपर्पस फाइनान्सका शेयरधनीको हात रित्तो

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको साउन २० गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ । हिजो बसेको सञ्चालक समितिको ४६०औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणको आधारमा कम्पनीका शेयरधनीहरूलाई नगद लाभांश/बोनस...


बसुन्धरामा अचेत फेला परेका पुरुषको मृत्यु, पोष्टमार्टम गरिंदै

काठमाडौं । काठमाडौंको बसुन्धरामा हिजो बुधबार साँझ अचेत अवस्थामा फेला परेका एकजना पुरुषको मृत्यु भएको छ । गोर्खा घर भई हाल काठमाडौंको टोखामा बस्दै आएका ४२ वर्षीय धनराज थापा हिजो साँझ बसुन्धारामा अचेत अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरेर...


रौतहटमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिंदा आगलागी, चालक सकुशल

काठमाडौं । रौतहटको गजुरा नगरापलिका–३ धनसार पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको एउटा ट्याङ्कर सडको किरानमा पल्टिंदा आगलागी भएको छ । बिहाज करिब साढे ५ बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको उक्त ट्याङ्कर सडकमा...


आशा लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानीमा उछाल, अधिकांश सूचकमा उच्च वृद्धि

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा २६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवमा कमाएको १० करोड २६ लाख रुपैयाँको तुलनामा यो १५५.१९ प्रतिशतले बढी हो । अघिल्लो आवको तुलनामा...


इन्फिनिटी लघुवित्तमा विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रीय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले वरिष्ठ सहायक (शाखा प्रमुख), सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी पदमा केही संख्यामा...


नेपाल लाइफको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत पुस १९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको उक्त साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि ५ प्रतिशत बोनस...


गरिमा विकास बैंकको नाफा ३५ प्रतिशत बढ्यो, अन्य वित्तीय सूचकमा पनि चमक

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आवमा १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा यसै बैंकले कमाएको १ अर्ब २४ करोड ७६ लाख रुपैयाँको तुलनामा गत वर्ष ३५.३४ प्रतिशत बढी हो...


ज्योति विकास बैंकको नाफा १० गुणाले बढ्यो, वितरणयोग्य मुनाफा पनि धनात्मक

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत आवको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफा १० गुणाले वृद्धि भएको छ भने वितरणयोग्य मुनाफा ऋणात्मकबाट धनात्मक भएको छ । अघिल्लो आवमा १० करोड...


लुम्बिनी विकास बैंकको नाफासँगै वितरणयोग्य मुनाफामा उछाल, अधिकांश सूचकमा उच्च सुधार

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आवको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत आवमा नाफा, वितरणयोग्य मुनाफा सहित अधिकांश वित्तीय सूचकमा उच्च सुधार भएको हो । अघिल्लो आवको तुलनामा गत आवमा बैंकको खुद...


कृषि विकास बैंकको नाफा साढे २९ प्रतिशत घट्यो, अन्य सूचकको अवस्था कस्तो ?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आवमा २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवमा कमाएको ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँको तुलनामा २९.५२ प्रतिशत कम हो । अघिल्लो आवको...