राष्ट्र बैंकद्वारा बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन

काठमाडौँ। बैंकिङ प्रणालीमा थप तरलता संकलन गर्न नेपाल राष्ट्र बैंकले आज चैत ६ गते पुनः २५ अर्ब रुपैयाँ तान्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै दिउँसो ३ बजे बोलकबोल गर्ने तयारी गरेको छ। राष्ट्र...


ज्ञानेन्द्र शाह मनकामना दर्शनका लागि गोरखा जाने

काठमाडौं । पूर्वराजा शाह ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा जाने भएका छन् । शाहका संवाद सचिव डा. फणिराज पाठकले आज एक सूचना जारी गर्दै शाह यसैसाता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चनाका लागि जान लागेका हुन् ।...


सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार...


नेपाल माइक्रो इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले विभिन्न पाँच वटा स्थानका लागि मार्केटिङ विभागमा १/१ जना कर्मचारी माग गरेको हो। कम्पनीले चितवनका लागि अधिकृत र ईटहरी, वीरगंज, बनेपा र विराटनगर १/१ जना वरिष्ठ सहायक...


लाभांश, मर्जर र हकप्रद प्रस्ताव सहित ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले बाह्रौं वार्षिक साधारणसभा चैत २७ गते बोलाएको छ। बैंकको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले बाग्लुङस्थित होटल पिस प्यालेसमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा हाल कायम चुक्ता पूँजीको...


कति छ आज बन्दा, काउली, इस्कुस, च्याउ लगायत तरकारीको मूल्य?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत ६ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्य अनुसार नेपाली ठूलो गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ,...


चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं । गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत प्राधिकरणका सबै बैंक खाता रोक्का भएका छन्। ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि बैंकहरूले प्राधिकरणको सबै कारोबार रोकिदिएका छन्। यो विवाद २०७४ सालदेखि...


नेपाल इन्स्योरेन्समा ४० जना कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० जना कर्मचारी माग गरेको छ। कम्पनीले असिस्टेन्ट/सिनियर असिस्टेन्ट २५ जना, जुनियर अफिसर–डेप्यूटी म्यानेजर १० जना र म्यानेजर/सिनियर म्यानेजर ५ जना माग गरेको हो। असिस्टेन्ट/सिनियर असिस्टेन्टका लागि कम्तीमा प्लस टू पास गरी २...


नेपाल बैंकको साधारणसभा आज बस्दै

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारणसभा आज हलचोकस्थित नेपाल एपीएफ क्लबमा बस्दैछ। सभा बिहान साढे १० बजेदेखि शुरू हुनेछ। सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक...


नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत ६ गते अन्तिम दिन हो। कम्पनीले ७६ औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि चैत ७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग...


पाँच वर्ष पूरानो लाभांश लिन सिटिजन्स बैंकको आग्रह

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पाँच वर्ष पूरानो लाभांश लिन शेयरधनीहरूलाई आग्रह गरेको छ। बैंकले आर्थिक वर्ष २०७५/७६ को नगद लाभांश केही शेयरधनीहरूले हालसम्म पनि नलिएकाले आगामी ३५ दिन भित्र डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश लिन...


प्रोग्रेशिभ फाइनान्सको १ लाख ८१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन...


अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ६ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.२२ रुपैयाँ र बिक्रीदर १३८.८२ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १५१.१२ रुपैयाँ र बिक्रीदर...


प्रतिवेदनको आधारमा सिमेन्ट भाउबारे थप छलफल गर्ने निर्णय

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सिमेन्टको उत्पादन लागत सम्बन्धमा गठित अध्ययन समितिको पूर्ण प्रतिवेदन उद्योग मन्त्रालयसँग मागेपछि थप छलफल गर्ने निर्णय गरेको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको...


दुई कम्पनीद्धारा आइपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले आइपीओ निष्काशनको लागि आवेदन दिएको छ । आरती पावर कम्पनी र मेवा डेभलपर्स लिमिटेडले आइपीओ बिक्री गर्न अनुमति मागेका छन् । आरती पावरले १०० रुपैयाँ अंकित मूल्यमा ३६ लाख कित्ता सेयर बिक्री...


लेखा समितिमा परेका १०० उजुरीमध्ये ४८ वटा उजुरीमा छलफल गर्ने

काठमाडौं । सार्वजनिक लेखा समितिमा परेका १०० उजुरीमध्ये ४८ वटा उजुरीमा छलफल गर्ने भएको छ । मंगलबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । समितिमा परेका उजुरीबारे अध्ययन गर्न नेपाली कांग्रेसका सांसद सञ्जय गौतम...


इजरायलद्वारा गाजामा भीषण हमला, ३२६ भन्दा बढीको मृत्यु

काठमाडौं । इजरायलले मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तीमा ३२६ जना प्यालेस्टिनीको मृत्यु भएको छ। विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले कयौं घाइतेहरू अझैपनि भग्नावशेषमुनि भएकाले यो संख्या थप बढ्न सक्ने उल्लेख गरेका छन्। इजरायली सेनाले गाजाको दक्षिणी भागमा खान...


सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा फेरि २५ करोड नगदसहित समातिए (तस्बीरहरू)

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाविस–९ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा बस्दै आएका ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा...


नेप्सेमा झिनो अंकले घट्यो, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । मंगलबार नेप्से ७.६६ अंकले घटेर २६९७ को विन्दुमा कायम भएको छ। यस दिन ८२ लाख ३७ हजार ९०२ कित्ता कारोबार हुँदा ४ अर्ब ३४ करोड रुपैयाँमाथि कारोबार भएको छ। यसदिन अन्य उपसमूह बाहेक बाँकीका सबै १२ वटै...


हिमालयन रि मा झुम्मिए लगानीकर्ता, अन्य यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा ओरालो लागेको छ । आज हिमालयन रि को सर्वाधिक कारोबार भएको छ । त्यस्तै,  नेपाल पुनर्बीमा कम्पनी, एलआईसी नेपाल, घलेम्दी हाईड्रोपावर, नारायणी विकास बैंक, सिईडिबि होल्डिङ, एनआरएन इन्फ्रास्टक्चर, भूगोल इनर्जी, गार्डियन माईक्रो लाइफ...