नेपाल इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बुधबार, कम्पनीको बोनश शेयरको मूल्य समायोजन भएको हो । कम्पनीको १५ प्रतिशत बोनश शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम...
बीमा कम्पनीका लगानीकर्ताले आज ठूलो लगानी गुमाए, कुनले कति ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयरबजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा कायम भएको छ । आज कारोबार भएका बीमा कम्पनीहरुको मूल्यमा भारी गिरावट आएको छ । बुधबार लाइफ...
अमेरिकी कर नीतिले जापानी कार उद्योगमा अनिश्चितता बढायो
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारी साधनको आयातमा कर लगाउने योजना अघि बढाए जापानका प्रमुख कार उत्पादक कम्पनीहरू उत्पादन कटौती गर्न बाध्य हुनसक्ने बताएका छन्। जापानको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने अटोमोबाइल उद्योग झन्डै १० प्रतिशत रोजगारी क्षेत्रसँग जोडिएको...
त्रिबिमा स्ववियू चुनाव रोक्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । केन्द्रीय क्याम्पसमा कीर्तिपुरको स्ववियु चुनाव रोक्न उच्च अदालतले् आदेश दिएको छ । नेविसंघका नेता विष्णु बडैलाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै चुनाव रोक्न आदेश दिएको हो । अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले चुनाव रोक्न आदेश दिएका हुन् ।...
बुधबार यी १० कम्पनीका लगानीकर्ता बने मालामाल
काठमाडौं । कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । बजार घटेतापनि आज ५३ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । बुधबार मिथिल्ला लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । आज कम्पनीको शेयरमूल्य ९.३९ प्रतिशत...
राताम्य बजारः फाइनान्स र जीवन बीमाका लगानीकर्ताले गुमाए सर्वाधिक, किन बढ्न सकेन ?
काठमाडौँ । शेयर बजारमा लगातार गिरावटको क्रम जारी रहेको छ, जसले लगानीकर्ताको मनोबलमा पनि कमी ल्याएको छ । बैंक ब्याज दर अत्यधिक निचो स्तरमा पुगेको छ । आर्थिक सूचकहरु क्रमशः सशक्त हुँदै जानुका साथै सूचीकृत कम्पनीहरुले मुनाफा बढाउने संकेत...
हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । हिमालयन रि इन्स्योरेन्सको आजपनि सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीकोे आज २९ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै एनआरएन इन्फ्रास्टक्चरको...
अर्थमन्त्रीको निर्देशनः नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि तयारीमा जुट्नुपर्ने
काठमाडौँ । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरुलाई पूर्ण तयारीका...
बीमा बोर्ड नै अस्तब्यस्त छ, नजिकका अस्पताललाई मात्रै भुक्तानी गर्छः रामहरी खतिवडा
काठमाडौँ । संसदमा सांसद रामहरी खतिवडाले स्वास्थ्य बीमाको असन्तोषजनक स्थितिको बारेमा कुरा गर्दै विकट र विपन्न नागरिकको उपचारमा सुधार ल्याउनका लागि सशक्त कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।प्रतिनिधिसभामा स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस...
१८ लाखको हात रित्तो हुने ओम मेगाश्रीको आइपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओ अर्को साता मात्रै बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यो साता सम्भव नहुने हुँदा अर्का साता मात्रै बाँडफाँट प्रक्रिया अघि बढ्ने बताएको हो । क्यापिटलले भन्यो, बैंकबाट सकै...
अप्पर तामाकोशी हाइड्रोपावरले सम्पत्ति बीमा गर्ने, इच्छुक कम्पनीलाई शिलबन्दी पेश गर्न आह्वान
काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले आफु अन्तर्गतको माथिल्लो तामाकोशी जलविद्युतको सम्पत्ति बीमा गर्ने भएको छ । कम्पनीले आज एक सार्वजनिक सूचना जारी गरेर बीमा गर्न इच्छुक कम्पनीहरुलाई तोकिएको समयभित्र आवश्यक विवरणसहित शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको हो...
प्रतिनिधिसभामा स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
काठमाडौं । प्रतिनिधिसभामा स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस सांसद डा. सुनिल शर्माले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । सांसद शर्माले ‘सबै नागरिकको लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिक औषधी...
सात दिनभित्र ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न बीमकहरूलाई प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ । लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा...
राजस्व नउठेपछि ऋण बढाउँदै सरकार, सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँ नाघ्यो
काठमाडौं । नेपालको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ, जुन नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६ दशमलव ९१ प्रतिशत हो। यस आधारमा, फागुन महिनासम्म हरेक नेपालीको हिस्सामा लगभग ९१ हजार रुपैयाँ ऋण पर्न...
बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको लागि राष्ट्र बैंकको नमूना विनियमावली संशोधन गर्न माग
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको लागि नेपाल राष्ट्र बैंकको नमूना विनियमावलीमा आवश्यक संशोधन माग गरिएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको संगठनले नेपाल राष्ट्र बैंक, बैक तथा वित्तीय संस्था नियमन विभागमा राय/सुझाव पेश गरेको...
चैत २४ गते सार्वजनिक बिदा, यी हुन् मन्त्रिपरिषद्का निर्णय
काठमाडौं। सरकारको मन्त्रिपरिषद् बैठकले चैत २४ गते रामनवमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गत सोमबार (चैत ४ गते) बसेको बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले राष्ट्रिय विपद् जोखिम प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेशप्रसाद...
ग्लोबल मनि विक २०२५: जब्दी साना किसान कृषि सहकारीद्वारा वित्तीय साक्षरता
काठमाडौँ । ग्लोवल मनि विक २०२५ को अवसरमा जब्दी साना किसान कृषि सहकारी संस्था लि. इटहरी उ.म.न.पा. १९ ले स्थानीय जब्दी माध्यमिक विद्यालयका ३१ जना विद्यार्थिहरुलाई युवा पुस्तामा डिजिटल बैङकिङ र वित्तीय साक्षरताका महत्वपूर्ण विषयहरू उजागर गर्ने उद्देश्यले वित्तीय...
महिला लघुवित्तको साधारणसभा भोलि बस्दै, मर्जर प्रस्ताव पेश गरिने
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेको सातौं वार्षिक साधारणसभा भोलि (चैत ७ गते) बस्दैछ। सभा शंखमूलस्थित अनमोल क्याटरिङ् सर्भिस प्रा.लि. मा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले कम्पनी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक सबै काम गर्न सञ्चालक समितिलाई...
सूर्यज्योति लाइफद्वारा ८ महिनामा ५५ करोड रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा करिव ५५ करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले फागुन महिनासम्मको अवधिमा एक हजार ५५६ वटा बीमा दावी वापत ५४ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेको...
नेप्सेको सीईओमा सर्टलिस्टमा परेका पाँच जनाले प्रस्तुत गरे व्यावसायिक कार्य योजना
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदका लागि चयन गरिएको पाँच जनाले आज आफ्नो व्यावसायिक कार्य योजना प्रस्तुत गरेका छन् । सर्टलिस्ट सूचीमा समावेश हुने व्यक्तिहरूमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद...




















