सौर्य एयरलाइन्सको दुर्घटनाका मृतकको परिवारले पाएनन् बीमा क्षतिपूर्तिको रकम, आयोगले देखायो चासो
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेका आफन्तले आठ महिना बित्दासमेत बीमा क्षतिपूर्ति नपाएको भन्दै गुनासो गर्न थालेका छन् ।एयरलाइन्स कम्पनी र सरकारी निकायको जानाजानको गम्भीर लापरबाहीले दुर्घटना भएको र पीडितले न्याय नपाएको बिषयलाई लिएर मानवअधिकार आयोगले छानबिन...
लेखा समिति बैठकमा सांसदहरूको असन्तुष्टि, सभापतिसँग भनाभन
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले नियमित बैठक नबसेको विषयमा असन्तुष्टि जनाएका छन्। बैठकमा सभापति ऋषिकेश पोखरेल र सांसदहरूबीच भनाभन भएको छ। सिंहदरबारमा मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठक अनियमित रूपमा बसिरहेको भन्दै असन्तुष्टि...
एन.सि. एग्रो टेक इण्डष्ट्रिजको १८ करोडको आईपीओ आउँदै
काठमाडौं । च्याउ उत्पादन तथा प्रशोधनमा सक्रिय एन.सि. एग्रो टेक इण्डष्ट्रिज लिमिटेडले १८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ। कम्पनीले १८ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो, जसको प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ। कम्पनीले आईपीओ...
प्रतिकित्ता एक सयमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको ४० हजार कित्ता शेयर सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा राखेको छ। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न इच्छुक तथा योग्य लगानीकर्ताले आगामी ७...
छोराको जन्मदिनमा बुबाले दिए प्रभु महालक्ष्मी लाइफको बीमा उपहार
काठमाडौं । पछिल्लो समय जन्मदिनमा परम्परागत उपहारहरूभन्दा भिन्न र दीर्घकालीन वित्तीय सुरक्षा सम्बन्धी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ। जसमा पनि जीवन बीमा पोलिसी जस्ता दीर्घकालीन सुरक्षाका माध्यमहरू उपहारको रूपमा लोकप्रिय बन्दै गइरहेका छन्। यसैको थप एक उदाहरण स्वरूप...
माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा
काठमाडौं । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको हालसम्म ७५ प्रतिशत निर्माण सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले रघुगङ्गा–७ चिमखोला र वडा नं ८ कुइनेमङ्गलेको सीमा क्षेत्रमा निर्माण...
२५ करोड रुपैयाँ ट्रकमा लोड गरेर रसुवा लैजाँदा टोखामा प्रहरी अप्रेशन, कस्को हो यो कालोधन ?
काठमाडौं । दिपक थापा आईजीपी बनेकै रात चमत्कारिक अप्रेशन गराउन सफल भएका छन् । गएराति काठमाडौंबाट केरुङतर्फ लैजादै गरेको एक ट्रक पैसा प्रहरीले पक्राउ गरेको छ । गएराति उपत्यका अपराध अनुसन्धान शाखाका प्रहरीले एउटा सूचना पायो । ना७ख १६५२...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अब प्रतितोला कति?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेर रेकर्ड मूल्य कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँमा...
काठमाडौंमा ट्रकभित्र २५ करोड रुपैयाँको विदेशी नोट प्रहरीद्वारा बरामद
काठमाडौं । नेपाल प्रहरीले राजधानी काठमाडौंबाट ठूलो मात्रामा विदेशी नोट ट्रकमा राखेर लैजादै गरेको अवस्थामा बरामद गरेको छ । बिशेष सूचनाको आधारमा प्रहरीले टोखा झोर क्षेत्रबाट ट्रक र सो सवारीका चालकलाई नियन्त्रणमा लिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय...
गभर्नर महाप्रसाद अधिकारी आजदेखि फोर्स लिभमा
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि १० दिने विदामा बसेका छन्। गभर्नर अधिकारी आज चैत्र ५ गतेदेखि चैत्र १४ गतेसम्मको १० दिने विदामा बसेका हुन् । उनी १० दिने फोर्स लिभमा बसेका हुन् । राष्ट्र बैंकले...
सरकारले सहकारीहरूको बचत तथा ऋणको सीमा हटायो
काठमाढौं । सरकारले सहकारीहरूको बचत तथा ऋणको सीमा हटाएको छ । अध्यादेशमार्फत् सहकारीहरूलाई लगाम लगाउने गरी आफैले गरेको व्यवस्था सरकारले प्रतिस्थापन विधेयकबाट हटाएको हो। सरकारले सहकारीसम्बन्धी अध्यादेशमार्फत् कु नैपनि व्यक्तिले बचत तथा ऋण सहकारीमा बढीमा पचास लाख रुपैयाँसम्म बचत...
बैंकहरुले सामाजिक उत्तरदायित्व कोषको ६० प्रतिशत खर्च एक बर्षभित्र गर्नुपर्ने
काठमाडौं । बैंकहरूले हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमको ६० प्रतिशत खर्च गर्नुपर्ने भएको छ। ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०८१’ जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। ‘इजाजतपत्र प्राप्त संस्थाले...
एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु
काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ । यस खातामा जम्मा...
यी तीन तरिकाबाट हेर्नुहोस् क्रेस्ट माइक्रो लाइफको आईपीओको नतिजा
काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। आज मंगलबार बिहान साढे ८ बजे बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले बाँडफाँड गरेको हो। आईपीओमा रीतपूर्वक आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनामध्ये भाग्यशाली १ लाख...
क्रेस्ट माइक्रो लाइफको आइपीओ बाँडफाँड, १ लाख ८४ हजार ५०० जनाले पाए १० कित्ता
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको आईपीओमा १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए। जसमध्ये १० हजार १२६ जनाको आवेदन...
प्रतिकित्ता २०५ रुपैयाँमा आइजीआई प्रुडेन्सियलको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । आइजीआई प्रु्डेन्सियल इन्स्योरेन्स लिमिटेडले ८० हजार कित्ता संस्थापक शेयर लिलाम मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि आवेदन...
त्रिवि क्याम्पसहरूमा आज स्ववियु चुनाव
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुँदैछ। विद्यार्थी नेतृत्व निर्माण गर्ने थलोका रूपमा चिनिने स्ववियु निर्वाचन हरेक दुई वर्षमा हुनुपर्ने भए पनि आन्तरिक विवादका कारण केही क्याम्पसमा १६ वर्षपछि...
प्रभु महालक्ष्मीको २ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न ५ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयरहरू यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई खरिद प्रस्ताव गरेकोमा बिक्री नभएपछि...
पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, स्थानीय बासिन्दाको शेयर ३ वर्ष लकइनमा रहने
काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज चैत ५ गते अन्तिम दिन हो। कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १०० रुपैयाँमा जम्मा १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो। जसमध्ये...
श्रीमतीको जन्मदिनमा सिटिजन लाइफको जीवन सारथी बीमा उपहार
काठमाडौं । पछिल्लो समय जन्मदिनमा परम्परागत उपहारहरूभन्दा भिन्न र दीर्घकालीन वित्तीय सुरक्षा सम्बन्धी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ। जसमा पनि जीवन बीमा पोलिसी जस्ता दीर्घकालीन सुरक्षाका माध्यमहरू उपहारको रूपमा लोकप्रिय बन्दै गइरहेका छन्। यही क्रममा बीरेन्द्रनगर नगरपालिका–९ निवासी...




















