पुष महिनामा जीवन बीमकको व्यवसाय १७% ले बढ्यो, नेशनल र नेपाल लाइफको सर्वाधिक बृद्धि
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष महिनामा १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त...
काम अलपत्र पारेको आरोपमा ९ निर्माण कम्पनीमाथि कालो सूची प्रक्रिया सुरु
काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको समयमै काम सम्पन्न नगर्ने नौ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। कार्यालयले विभिन्न सरकारी निकायबाट प्राप्त विवरणका आधारमा ती कम्पनीहरूलाई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको...
नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले आइतबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आइतबार अर्थात माघ १८ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण कोशी प्रदेशले एक सूचना जारी गर्दै आइतबार दिउँसो २ बजेदेखि ३ः३० सम्म परीक्षा सञ्चालन गरीने जनाएको हो...
जीवन बीमा कम्पनीहरूले बाग्मती प्रदेशबाट मात्रै भित्र्याए ४२ अर्बको व्यवसाय, अन्य प्रदेशबाट कति?
काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले चालू आर्थिक वर्षको पुस मसान्तसम्म बाग्मती प्रदेशमा मात्रै ४२ अर्ब ६४ करोड ४८ लाख रुपैयाँको बीमा व्यवसाय गरेको नेपाल बीमा प्राधिकरणले सर्वाजनिक गरेको एक तथ्यांकले देखाएको छ। बीमा कम्पनीहरू बाग्मती प्रदेशमा बढी...
वाणिज्य बैंकको खुद ब्याज आम्दानी झण्डै १ खर्बः नबिल र ग्लोबलको सर्वाधिक, अन्य कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेको छ । पुष मसान्तसम्मको अवधिमा हाल सञ्चालित २० वाणिज्य बैंकले ९६ अर्ब ५ करोड १७ लाख ५२ हजार रुपैयाँ खुद ब्याज...
‘नेपाल लाइफ एमडीआरटी एचिभर्स अवार्ड–२०२६’ कार्यक्रम भव्य रुपमा सम्पन्न, अभिकर्ता उत्साहित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ एमडीआरटी एचिभर्स अवार्ड–२०२६’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । पोखरा ग्राण्डमा सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएका अभिकर्ताहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई...
नेपाल टेलिकममा ८० जनाको लागि जागिर खुला, शैक्षिक योग्यता कति ?
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा स्थायी कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न लागेको हो। टेलिकमले जुनियर टेक्निसियन (तेस्रो तह) देखि उपप्रबन्ध (नवौँ तह) सम्मका...
नयाँ रेकर्डबाट घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २० हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा आइपुगेको हो । यता, चाँदीको...
बजार मूल्य विश्लेषण प्रतिवेदन: मूल्य अस्थिर, बिचौलियाले बढायो तरकारी–फलफूलको भाउ
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुस महिनाको बजार मूल्यसम्बन्धी विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । विभागले बजार मूल्यसँग सम्बन्धित तथ्याङ्कलाई मूल्य तथ्याङ्कको आधार मानेर विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको विवरण सार्वजनिक गरेको हो । विभागका अनुसार पुस...
गोरखापत्र संस्थानले माग्यो ८६ जना कर्मचारी (सूचना सहित)
काठमाडौं । गोरखापत्र संस्थानले विभिन्न पदहरूका लागि ८६ जनाबाट दरखास्त आह्वान गरेको छ। संस्थानले खुला तथा समावेशी समूहमा प्रतियोगितात्मक परीक्षद्वारा स्थायी पदपूर्तिका लागि नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो। तोकिएको योग्यता पुगेका इच्छुकले संस्थानको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी...
स्वावलम्बन लघुवित्तले शेयर स्वामित्व परिवर्तन गर्ने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरको अनुपात परिवर्तन गर्ने भएको छ। हाल संस्थापक र सर्वसाधारण शेयर अनुपात ६०ः४० रहेकोमा ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गरी संस्थापक र सर्वसाधारण शेयर अनुपात ५१ः४९ कायम गर्ने...
इमर्जिङ्ग नेपालको नगद लाभांश वितरण
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको गत पुस २८ गते सम्पन्न १०औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीमा वितरण गरिएको छ। उक्त सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर सहित) पुस १६ गतेसम्म नेप्सेमा कायम...
मोलुङ्ग हाइड्रोपावरको ५३ लाख ५१ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ५३ लाख २१ हजार ७० कित्ता शेयरको लकइन अवधि आउँदो फागुन १८ गतेपछि सकिने भएको छ। कम्पनीको संस्थापकतर्फको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीतर्फको ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित स्थानीयतर्फको...
आज शहीद दिवस, शहीदप्रति श्रद्धा अर्पण गरी मनाइँदै
काठमाडौं । देश र जनताका लागि विभिन्न कालखण्डमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरूको सम्मानमा आज देशभर शहीद दिवस मनाइँदैछ। इतिहासको विभिन्न कालखण्डमा देश र जनताका लागि अग्रगामी परिवर्तका लागि भएका विभिन्न आन्दोलन, संघर्ष आदिमा मृत्युवरण गरेका वीर शहीदहरूप्रति श्रद्धा...
यस्तो छ आज फलफूल र तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ १६ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३२ रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, इस्कुस ८० रुपैयाँ, रायो...
लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारणसभा, बूक क्लोज कहिले?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे ३०औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको नाफा नोक्सान...
एनआईसी एशिया लघुवित्तको नाफामा उछाल, अन्य सूचक कस्तो?
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा खुद नाफामा उछाल आएको छ। कम्पनीको खुद नाफा ४२ लाख रुपैयाँबाट ३४६ प्रतिशतले बढेर १ करोड ८८ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी...
माघ २८ गतेदेखि रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने
काठमाडौं । रिज लाइन इनर्जीले माघ २८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको...
भुजुङ्ग हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा मागभन्दा ३७ गुणा बढीको आवेदन परेको छ।कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई खोलेको ८ लाख ३० हजार कित्ताको आइपीओमा मागभन्दा बढीको आवेदन परेको हो । यस निष्काशनमा २६ लाख ६५ हजार...
स्वास्थ्य बीमा सेवा बन्द गर्ने तयारीमा वीर अस्पताल
काठमाडौं । वीर अस्पतालले पनि स्वास्थ्य बीमा सेवा बन्द गर्ने तयारी गरेको छ। वीर अस्पतालका निर्देशक डा। दिलीप शर्माका अनुसार पछिल्ला दिनहरूमा ओपीडी तथा उपचार सेवामा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ ।अन्य अस्पतालले सेवा बन्द गरे पनि त्यसको...




















