नबिल र ग्लोबल आइएमई बैंकलाई दाजेर हेर्दाः कुन सूचकमा को अब्बल ?
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा अग्रणी मानिने नबिल बैंक र ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणले दुवै बैंकले गत आर्थिक वर्षमा नाफा, सञ्चालन क्षमता, निक्षेप, कर्जा, सम्पत्ति...
तरकारी बोकेको ट्रक खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते
काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका –०२ तिलटार स्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । बुधबार राति करिब २ः३० बजे पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर जाँदै गरेको मधेश प्रदेश...
सम्झौता पालना नगर्ने १५ निर्माण कम्पनी कालोसूचीमा राख्ने तयारी, ७ दिनभित्र स्पष्टीकरण माग
काठमाडौं । सरकारले सम्झौता अनुसार काम नगर्ने, कार्यसम्पादनमा लापरवाही गर्ने तथा सार्वजनिक खरिदसम्बन्धी दायित्व पूरा नगर्ने १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले साउन २० गते सार्वजनिक सूचना जारी...
महङ्गियो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा चार हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति...
नेपाल बैंकका ग्राहक र कर्मचारीलाई नयाँबजारको पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँबजारमा अवस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच बैंकका ग्राहक र कर्मचारीलाई छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक र बैकमा कार्यरत कर्मचारीलाई नयाँबजारस्थित पिपल्स...
राष्ट्र बैंकका कार्यकारी निर्देशकलाई अर्थमन्त्रीका दर्जनौँ प्रश्न, ‘नीति बन्यो, परिणाम किन आएन?’
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरुसँग दर्जनौँ प्रश्न गरेका छन् । बुधबार कार्यकारी निर्देशकहरुसँग छलफल गर्दै उनले राष्ट्र बैंकको भुमिका विषयमा प्रश्न गरेका हुन् । बैठकलाई सम्बोधन गर्दै उनले पछिल्ला केही दिनयता उद्योगी–व्यवसायी...
बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज बिहान ११ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकका एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा ढिलाईको राज के हो ?
काठमाडौं । २०८३ जेठ १३ गते नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सरकारले आवेदन खुल्ला गरेकोमा ५१ जना (हालसम्म अर्थमन्त्रालयले प्रमाणित नगरेको) ले आवेदन दिएका छन् । ७ दिने सुचना अनुसार आवेदन संकलन भएपनि हालसम्म अर्थमन्त्रालयले क–कसले आवेदन दिए...
अर्थमन्त्री वाग्ले आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गरिरहेका छन् । बिहान ९ः१५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा छलफल शुरु भएको हो । देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका...
म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत घुस सहित रंगेहात पक्राउ
काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित रंगेहात पक्राउ गरेको छ । सूचना प्रविधि अधिकृत तामाङले भुक्तानी रकमको कमिसनमा ‘बार्गेनिङ’ गर्दै पटकपटक दुःख हैरानी दिई घुस मागेको भन्ने सूचना...
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि निष्काशन गरिरहेको १० वर्षे अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ मा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका...
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँड, अन्तिम मूल्य कति?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गरेको छ । बिक्री प्रबन्धक एलएस क्यापिटलका अनुसार साउन १२ गते बाँडफाँड गरिएको हो । कम्पनीले हकप्रद शेयर निष्काशन गरी बाँडफाँड गर्दा बाँकी बसेको संस्थापक...
महालक्ष्मी विकास बैंकको नाफ साढे ४८ प्रतिशत बढ्यो, अधिकांश वित्तीय सूचकमा उच्च वृद्धि
काठमाडौं । राष्ट्रियस्तरको विकास बैंक महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम अर्थात् चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत आवमा बैंकको नाफा, आम्दानी लगायतका अधिकांश वित्तीय सूचकमा उच्च वृद्धि भएको हो । गत...
एभरेष्ट बैंकले कमायो झण्डै ५ अर्ब ७ करोड नाफा, वितरणयोग्य मुनाफा १३ प्रतिशतले वृद्धि
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार बैंकको नाफा, प्रतिशेयर आम्दानी सहित वितरणयोग्य मुनाफामा समेत वृद्धि भएको देखिएको हो । अघिल्लो आवको तुलनामा गत आवमा बैंकको खुद...
ग्लोबल आइएमई बैंकको नाफा साढे २२ प्रतिशत बढ्यो, अधिकांश सूचकमा उल्लेख्य सुधार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा नाफा, ईपीएस सहितका अधिकांश वित्तीय सूचकमा उल्लेख्य ग्रोथ भएको देखिएको हो । अघिल्लो...
नबिल बैंकको नाफा साढे ३३ प्रतिशत बढ्यो, अधिकांश सूचकमा देखियो चमक
काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा नाफा सहितका अधिकांश सूचकमा उल्लेख्य चमक देखिएको हो । बैंकको खुद नाफ ५ अर्ब...
वाणिज्य बैंकका कुन सीईओहरुले अर्थमन्त्री वाग्लेलाई के भने ?
काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरू हातेमालो गरेर अघि बढ्नुपर्ने बताएाका छन् । नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे मंगलबार अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले...
दोस्रो बजार सुधारका योजना कार्यान्वयन गर्न समन्वय समिति गठन
काठमाडौं । दोस्रो बजार सुधार योजनालाई चरणबद्ध रूपमा कार्यान्वयन गर्न समन्वय तथा सहजीकरण गर्ने उद्देश्यले समिति गठन गरिएको छ। नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य तथा धितोपत्र बोर्डको आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिमा उल्लेख भएका...
बढ्यो हवाई भाडा, अब कहाँ जान कति रकम ?
काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले हेलिकोप्टर चार्टर तथा उद्धार (रेस्क्यु) उडानको भाडादर वृद्धि गरेको छ। संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संशोधित भाडादर आगामी असोज १ गते (सेप्टेम्बर १५) देखि लागू हुने जनाएको छ। संघका अनुसार मध्यपूर्वमा जारी...
वाणिज्य बैंकका सीईओसँग अर्थमन्त्रीको साढे दुई घण्टा संवाद, ‘बैंकको पैसा उत्पादनमा लगाऔँ, अर्थतन्त्र दौडाऔँ’
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई पुनः चलायमान बनाउने अभियानअन्तर्गत निजी क्षेत्रपछि बैंकिङ क्षेत्रसँग पनि प्रत्यक्ष संवाद थालेका छन्। उनले मंगलबार अर्थ मन्त्रालयमा २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग करिब साढे दुई घण्टा लामो छलफल...



















