गोर्खाज फाइनान्सको सीईओमा प्रकाश चन्द्र अधिकारी नियुक्त

काठमाडौँ । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुष १४ गते बसेको ५०३ औं बैठकले आगामी चार वर्षको लागि अधिकारीलाई कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।


२० रुपैयाँमा झर्यो काउली र गोलभेडाको भाउ, कालीमाटीमा अन्य तरकारीको मूल्य कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा मंगलबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेँडा र स्थानीय काउली २० रुपैयाँ, लोकल बन्दा र सेतो मूला ३० रुपैयाँ र इस्कुस २५ रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।...


गएराति उपत्यकाभित्र छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको निधन

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। काठमाडौंको नेपालटारमा सोमबार राति साढे ९ बजे बा९७प ६५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा...


डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आज पुस १६ गते डिप्रोक्स लघुवित्त वित्तीय संस्था लगायत अन्य पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस १७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै कम्पनीको...


एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि बिक्री गरिरहेको ६२.५६ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज पुस १६ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ...


नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरूले पाउने नयाँ बोनसदर सार्वजनिक गरेको छ। नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणले पुस १२ गते स्वीकृत गरेपछि सार्वजनिक गरिएको हो। कम्पनीले सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम...


विजय लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम देशैभरी संचालन, घोराहीमा पनि सम्पन्न

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको घोराही शाखाले पुस १५ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। वित्तीय प्रणालीप्रति विश्वास बढाउन, आर्थिक गतिविधिलाई औपचारिक प्रणालीमा समेट्न र समुदायमा वित्तीय सचेतना जगाउन कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा अनुगमन अधिकृत...


रावा इनर्जीको साधारणसभा आज बस्दै

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको पाचौं वार्षिक साधारणसभा आज पुस १६ गते बस्दैछ। सभा काठमाडौंको पूरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा अपरान्ह १ बजेदेखि शुरू हुनेछ। यस कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रकारको प्रस्ताव समावेश गरेको छैन।...


पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति?

काठमाडौं । आज पुस १६ गते मंगलबार विभिन्न पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, आईसीएफसी फाइनान्स र शिवम सिमेन्टले भोलि पुस १७ गते बुक क्लोज गर्ने...


युनाइटेड इदी मार्दी हाइड्रोपावरलाई डबल बि प्लस रेटिङ, वित्तीय प्रगतिमा अब्बल

काठमाडौँ ।  केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेड (यूएमएचएल) को इश्यूअर रेटिङ केयर-एनपी बीबी+ (इश्यूअर रेटिङ) को पुन: पुष्टि गरेको छ। यो रेटिङ् दिएको कम्पनीलाई वित्तीय दायित्वहरूको समयमा सेवा प्रदान गर्ने सम्बन्धमा...


ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आमजनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य सहरहरूमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको...


जन्मदिनको अवसरमा सिटिजन लाइफको बीमा पोेलिसी खरिद

काठमाडौँ । पछिल्लो समय आम मानिसहरुले विवाह, ब्रतबन्ध, पास्नी तथा कुनै पनि अवसरमा विभिन्न भोजहरु गर्ने बानीलाई त्याग गर्दै सोही अवसमा बीमा पोलिसी खरिद गर्ने प्रचलन रहेको छ । सोही क्रममा संगम तामाङले आफ्नो जन्मदिनमा सिटिजन लाइफ इन्स्योरेन्सबाट १०...


कृषिमन्त्री रामनाथ अधिकारीद्वारा राजा च्याउका उत्पादक दिपक न्यौपाने सम्मानित

काठमाडौं । च्याऊ दिवसको अवसरमा आयोजित कार्यक्रममा एनसी एग्रोटेकका दिपक न्यौपाने सम्मानित भएका छन् । नेपालमा राजा च्याउको व्यवसायिक उत्पादन गरेका न्यौपानेलाई च्याउ उत्पादक किसान संघले सम्मानित गरेको हो । नवलपरासीमा अत्याधुनिक ल्याबमार्फत राजा च्याउ उत्पादन गर्दै आएको एनसी...


क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । पुस १३ गते शनिबार सम्पन्न महासंघको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष पदमा पाण्डेको मात्र उम्मेदवारी...


च्याउ उत्पादकलाई कृषि मन्त्रीको ढाडसः व्यवसायलाई सरकारी तहबाट प्रोत्साहन गर्छाैं

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले च्याउ कृषकहरूलाई ढाडस दिएका छन्। च्याउ उत्पादक किसान संघले आज आयोजना गरेको छैठौं राष्ट्रिय च्याउ दिवसको अवसरमा बोल्दै मन्त्री अधिकारीले च्याउ व्यवसायीहरूका समस्या सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। कार्यक्रममा...


प्रभु महालक्ष्मी लाइफका चिफ एजेन्सी म्यानेजर आर्यन खान सन २०२५ को सिओटी बन्न सफल

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चिफ एजेन्सी म्यानेजर आर्यन खान सन् २०२५ को लागि कोर्ट अफ दि टेबल ‘सिओटी’ बन्न सफल भएका छन् । सन् २०२५ का लागि कुल एक करोड ४० लाख ७८ हजार रुपैयाँ बीमा शुल्क...


कर्णालीकै लाइनमा नारायणी डेभलपमेन्टः खराब कर्जा थप चुलिँदै, के ‘टेकओभर’ कै अवस्थामा छन् सूचक ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरेसँगै नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्थाले हेरेर चर्चा सुरु भएको छ। वित्तीय सूचकमा दर्दनाक अवस्थामा रहेको नारायणीलाई लिएर पछिल्लो समय ‘टेकओभर’ विषय उठान भइरहेको हो। हुनत क्षेत्रीयस्तरका विकास बैंक नै...


काठमाडौँको भृकुटीमण्डपमा च्याउ महोत्सव, हेर्नुहोस् तस्बिरहरु

काठमाडौँ। च्याउ उत्पादक किसान संघ नेपालले आज भृकुटी मण्डपमा राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ मेला तथा परिवार महोत्सव आयोजना गरेको छ। देशभरिका च्याउ किसानहरूलाई एकजुट गर्दै च्याउ किसानको जागरुकता, व्यवसायिक उत्पादनमा आत्मनिर्भरता भन्ने नारासहित महोत्सवको आयोजना गरिएको हो। महोत्सवको...


सानिमा रिलायन्स लाइफका चिफ एजेन्सी म्यानेजर गुरुङ्ग सन २०२५ को सिओटी लक्ष्य प्राप्त गर्न सफल

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका चिफ एजेन्सी म्यानेजर नारायण बहादुर गुरुङ्ग सन् २०२५ को लागि कोर्ट अफ दि टेबल ‘सिओटी’ बन्न सफल भएका छन् । सन् २०२५ का लागि कुल एक करोड ४० लाख ७८ हजार रुपैयाँ...


नेको इन्स्योरेन्सको लगानी झण्डै साढे ६ अर्ब, कुन क्षेत्रमा कति?

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्म् विभिन्न क्षेत्रमा गरी कुल ६ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेको इन्स्योरेन्सले ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा...