सानिमा रिलायन्स लाइफका चिफ एजेन्सी म्यानेजर गुरुङ्ग सन २०२५ को सिओटी लक्ष्य प्राप्त गर्न सफल
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका चिफ एजेन्सी म्यानेजर नारायण बहादुर गुरुङ्ग सन् २०२५ को लागि कोर्ट अफ दि टेबल ‘सिओटी’ बन्न सफल भएका छन् । सन् २०२५ का लागि कुल एक करोड ४० लाख ७८ हजार रुपैयाँ...
नेको इन्स्योरेन्सको लगानी झण्डै साढे ६ अर्ब, कुन क्षेत्रमा कति?
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्म् विभिन्न क्षेत्रमा गरी कुल ६ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेको इन्स्योरेन्सले ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा...
प्रभु महालक्ष्मी लाइफद्वारा विभिन्न स्थानमा शाखा प्रमुख माग, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै आज १२ स्थानमा रहेका शाखा कार्यालयको शाखा प्रमुखमा कर्मचारी माग गरेको हो । कम्पनीले जारी गरेको सूचना अनुसार उक्त पदमा आवेदन दिनको...
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनको कति?
काठमाडौं । भोलि पुस १६ गते मंगलबार विभिन्न पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, आईसीएफसी फाइनान्स र शिवम सिमेन्टले पुस १७ गते बुक क्लोज गर्ने भएकाले...
जीवन बीमा अभिकर्ताहरुको परीक्षा पुष १९ गतेसम्म सञ्चालन हुने (सूचनासहित)
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले पुष १९ गतेसम्म जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गरिरहेको छ । प्राधिकरणले अभिकर्ताहरुको परीक्षा पुष १४ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिरहेको छ । कार्यालयले पुष १२ गते एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७८९...
कोरियाको जेजु एयर दुर्घटनामा एक खर्ब ३९ अर्बको दावी, इतिहासकै महंगो बीमा दावीको सामना गर्दै पुनर्बीमा कम्पनी
काठमाडौं । हवाई बीमाको इतिहासमा सर्वाधिक महंगो बीमा दावी भुक्तानी बोईङ ७८७ इथोपियन एयरलाइन्स (२०१९ को दुर्घटना) घट्नालाई लिईन्छ । त्यसपछिको सर्वाधिक महंगो बीमा दावी भुक्तानीको रुपमा हालै कोरियाको मुहान अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दुर्घट्नामा परेको घट्नालाई हेरिएको छ ।...
रावा इनर्जीको साधारणसभा भोलि बस्दै
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको पाचौं वार्षिक साधारणसभा भोलि पुस १६ गते बस्दैछ। सभा काठमाडौंको पूरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा अपरान्ह १ बजेदेखि शुरू हुनेछ। यस कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रकारको प्रस्ताव समावेश गरेको छैन।...
९३ दिनमा शेयर लगानीकर्ताले कमाए १ खर्ब २७ अर्ब नाफा, ९ अर्ब कर तिर्दा कुन महिनामा कति ?
काठमाडौँ । ९३ दिनमा शेयर बजारका लगानीकर्ताले १ खर्ब २७ अर्ब रुपैयाँ कमाएका छन् । सिडिएसका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा शेयर बजारका लगानीकर्ताले ९ अर्ब २४ करोड ७ लाख २६ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेपछि १...
सात कम्पनीको शेयर मूल्य समायोजन, भोलिदेखि कतिमा खुल्छ कारोबार ?
काठमाडौँ । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सात कम्पनीको शेयर मूल्य समायोजन भएको छ । महालक्ष्मी विकास बैंक,जीवन विकास लघुवित्त,आत्मनिर्भर लघुवित्त,कृषि विकास बैंक, छिमेक लघुवित्त वित्तीय संस्था,मितेरी डेभलपमेन्ट बैंक र चिलिमे जलविद्युत कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ...
बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँको कारोबार भएको छ । यता, चाँदीको मूल्य पनि...
अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन
अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ। जर्जियाको प्लेन्सस्थित आफ्नै घरमा पूर्वराष्ट्रपति कार्टरको आइतबार १०० वर्षको उमेरमा निधन भएको हो। समाचार संस्था रोयटर्ससँग पूर्वराष्ट्रपति कार्टरका छोरा चिप कार्टरले उनको निधन भएको पुष्टी गरेका छन्। उनी पछिल्लो समय विभिन्न स्वास्थ्य...
समस्याग्रस्त नेपाल शेयर मार्केट्सको व्यवस्थापनका लागि चार नाम स्वीकृत
काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि चार जनाको नाम स्वीकृत गरेको छ। बैंकले मङ्सिर १२ गते सदस्यका लागि आवेदन मागेकोमा प्रकाश घिमिरे, कुमार अधिकारी, राम प्रताब यादव र राजेन्द्र...
हुलास इन्फ्राले प्रिमियममा आईपीओ निष्कासन गर्ने
काठमाडौं । हुलास इन्फ्रा लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित यही पुस २१ गते साधारणसभा बोलाएको छ। सभा काठमाडौंको कमलादीस्थित गणेशस्थान हामा आईरन बिल्डिङमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले शेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र सोका...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी तरकारी बजारमा सोमबारका लागि मूल्य निर्धारण् भएको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ३० रुपैयाँ, रातो आलु ५५ र सेतो आलु ४० रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली ३० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी...
डलरको भाउ आज पनि स्थिर, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । सोमबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार शनिबार नयाँ रेकर्ड बनेदेखि डलरको भाउ एकै मूल्यमा कायम रहेको छ। आज पनि एक अमेरिकी डलरको खरिदमूल्य १३६.५६ रुपैयाँ र बिक्रीमूल्य १३७.१६ रुपैयाँ रहेको छ।...
आज तमु ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । गुरुङ समुदायको पर्व तमु ल्होसार आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। परम्परागत रुपमा नयाँ वर्षको सुरुवातका रुपमा यो पर्व मनाइँने गरिन्छ। यस दिन गुरुङ समुदायले नयाँ वर्षको स्वागत गर्दै सांस्कृतिक कार्यक्रम, नाचगान तथा उत्सवआदि कार्यक्रमको आयोजना गरेर...
कुमारी बैंकको ५० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको ५० हजार १९ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ। शेयर...
प्रतिकित्ता २८० रुपैयाँमा फर्स्ट माइक्रोफाइनान्सको शेयर बिक्रीमा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको १ लाख ४० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। संस्थाले उक्त शेयर प्रतिकित्ता न्यूनतम २८० रुपैयाँका दरले बिक्री गर्न लागेको हो। यो शेयरमा संस्थापक व्यक्ति÷संस्थाले आवेदन दिन पाउनेछन्। यो...
तीन लाख घुससहित राष्ट्रिय किताबखानाका शाखा अधिकृत कार्यकक्षबाटै पक्राउ
काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी मार्गमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईलाई तीन लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकक्षबाटै पक्राउ गरेको छ। शाखा अधिकृत प्रसाईले पेन्सनपट्टा बनाउने काममा घुस माग गरिरहेको सूचना अख्तियारमा पुगेपछि आयोगको केन्द्रीय कार्यालय...
सुपरमाई हाइड्रोपावरका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको मंसिर २८ गतेको बसेको साधारणसभाले पारित गरेको ५.६३१ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। कम्पनीले कात्तिक १६ गतेसम्म कायम शेयरधनीको सम्बन्धित बैंक खातामा नगद लाभांश पठाएको हो। हालसम्म...




















