नेप्से पुनर्संरचना सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति–२०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय समेत गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको रासन...
निःशुल्क शिक्षा र स्वास्थ्यका लागि साझा राजनीतिक प्रतिबद्धता जरुरी
यतिबेला देश नयाँ निर्वाचनमा होमिएको छ । नेपालले नयाँ संविधानमार्फत शासन गरेको पनि १० बर्ष पुरा भइसकेको छ । संविधानले सुनिश्चित गरेको समान शिक्षा र स्वास्थ्य लगायतको अधिकार जनताले अझै पाउन सकेका छैनन् । समान शिक्षा र स्वास्थ्य सेवाको...
स्वास्थ्य बीमामा संघीय सरकारको एकोहोरो बोझ परेको छः स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम शर्माले स्वास्थ्य बीमाको क्षेत्रमा सुधारको काम भइरहेको बताएकी छन्। सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य बिमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताइन्। “स्वास्थ्य...
मन्त्रिपरिषद्बबाट राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ गते जापान भ्रमणमा जाने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।...
सिटी स्क्यान खरिदमा भ्रष्टाचार, तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङका तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिदका क्रममा गुणस्तरहीन मेसिन ल्याई आर्थिक अनियमितता गरिएको आरोपमा...
नारायणी डेभलपमेन्ट बैंकमा सर्वसाधारणको निक्षेप असुरक्षित, के हेर्दैछ राष्ट्र बैंक ?
काठमाडौँ । वित्तीय सेवा प्रदान गर्ने नाममा सर्वसाधारणबाट निक्षेप संकलन गर्दै आएको नारायणी डेभलपमेन्ट बैंक गम्भीर वित्तीय संकटतर्फ उन्मुख देखिएको छ । आम सर्वसाधारण निक्षेप नै धरापमा पर्ने बैंकका वित्तीय विवरणमा डरलाग्दो चित्र देखिन थालेको हो । तरलता, कर्जा...
आइएमई लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना एजेन्सी लिडरहरुलाई नेशनल एन्टिमनि लण्डरिङ्ग डे को अवसरमा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको छ । जीवनबीमा क्षेत्रमा हुन...
कर्मचारी स्वास्थ्यमा सिटिजन्स बैंकको जोडः स्तन र प्रोस्टेट क्यान्सरबारे देशव्यापी जनचेतना कार्यक्रम
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोे छ । यस पहल अन्तर्गत क्यान्सर सम्बन्धी सही जानकारी प्रदान गर्ने, आम भ्रमहरू हटाउने तथा समयमै परीक्षण, रोकथाम...
वित्तिय सुपरिवेक्षण प्रविधिमैत्री बनाउने सरकारको तयारी, ६०% जनतामा बीमा पुराउने लक्ष्य
काठमाडौं । सरकारले आगामी पाँच बर्षभित्र वित्तीय क्षेत्रको सुपरिवेक्षण प्रविधिमा आधारित बनाउन तयारी गरेको छ । जसमा सरकारले बीमाको पहुँच ६० प्रतिशत जनतामा पुराउने लक्ष्य राखेको छ । प्रत्येक बर्ष सरकारले स्वास्थ्य बीमालाई मात्रै प्राथमिकता दिँदै आएको गुनासो बीमाकर्मीहरुको...
बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौँ । शेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । बजार ओरालो लागेपनि कारोबार रकममा भने उच्च सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५३ अकंले घटेर २७१४.०५ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको ३ करोड...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेर बन्द भएको छ । नाग्दी गुप्रको आज सर्वाधिक कारोबार भएको छ। एसआई प्यासनल, युनाईटेड मोदी, युनियन हाईड्रो, राद्यी वि धुत्, आँखु खोला, शिव श्री हाईड्रोपावर, हिमाल दोलखा, सप्तकोशी विकास बैंक...
पुँजी बजार राताम्यः वित्तीय रिपोर्ट आएकै दिन विकास बैंक र फाइनान्समा भारी गिरावट, किन बिग्रिदै छ लय ?
काठमाडौँ । बुधबार सामान्य अंकले बढेको शेयर बजार बिहीबार भने एकाएक ओरालो लागेको छ । बजार राताम्य हुँदा कारोबारमा भने उच्च भएको देखिन्छ । अघिल्लो केही दिनको सुधारपछि लगानीकर्ता नाफा सुरक्षित गर्ने रणनीतितर्फ हाबी हुँदा बजारमा भारी गिरावट आएको...
डुब्ने अवस्थामा नारायणी डेभलपमेन्ट बैंकः खराब कर्जा ५७.४८ प्रतिशत, नाफा ४ करोड ७३ लाख ऋणात्मक
काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफामा ऋणात्मक हुँदै गएको छ भने खराब कर्जा चुलिदै गएको देखिएको हो । पुष मसान्तसम्ममा कम्पनीको मुनाफा ४...
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सम्पन्न, माघ १६ देखि परीक्षण सुरु
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको जनाएको छ। नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण पूरा भएको हो। प्राधिकरणका कर्णाली प्रादेशिक...
जापानी भाषा परीक्षा विरुद्धको रिट खारेज
काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगारीका लागि जापान जाने प्रशिक्षार्थी कामदारका लागि लिने भाषा परीक्षा विरुद्धको रिट खारेज गरेको छ । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान) ले लिने भाषा परीक्षा विरुद्धको रिट खारेज गरेको हो । श्रम, रोजगार तथा...
बानेश्वरको शंखमूलमा टेम्पो र दुई मोटरसाइकल ठोक्किँदा एक जना घाइते
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित शंखमूलमा टेम्पो र दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटना बिहीबार दिउँसो पौने १ बजेको समयमा भएको हो। दुर्घटनामा एक जना मोटरसाइकल चालक सामान्य घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको र उपचार आवश्यक...
नेपालमा व्यवहारिक एआई सीप विकासका लागि ‘एआई फर अल’ अभियानको शुभारम्भ
काठमाडौं, नेपाल नेपालको प्रतिष्ठित साइबर सुरक्षा कम्पनी वान कभर प्रालि (One Cover Pvt. Ltd.) र प्रसिद्ध एडु-टेक प्लेटफर्म दूरशिक्षा एजुकेशन नेटवर्क (Dursikshya Education Network) ले संयुक्त रूपमा ‘एआई फर अल’ (AIForAll) – जान्ने एआईदेखि प्रयोग गर्ने एआईसम्म नामक पहल...
फाइनान्सको मुनाफामा चमकः ६ महिनामा कमाए ३५ करोड खुद नाफा, कुनको अवस्था कस्तो ?
काठमाडौँ । फाइनान्स कम्पनीको मुनाफामा सुधार देखिएको छ । फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश कम्पनी लयमा फर्कि रहेको देखिएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा ४८ करोड...
शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको लागि निष्काशन गरिएको शेयर बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहीबार बिहान ८ बजे सो आईपीओ बाँडफाँड सम्पन्न भएको हो । बिक्री प्रबन्धकका...
८ वाणिज्य बैंकको खराब कर्जा घट्योः हिमालयनको सबैभन्दा उच्च, कुनको कति ?
काठमाडौँ । वाणिज्य बैंकको खराब कर्जा औसतमा ५.०८ प्रतिशत पुगेको छ । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा...



















