घट्यो पुँजी बजारः कारोबार र परिसूचक पनि खुम्चियो, फाइनान्स कम्पनीमा भने उछाल
काठमाडौँ । दुई दिन सामान्य अकंले बढेको बजार आज भने ओरालो लागेको छ । लगानीकर्ता नाफा बुक गर्ने हाबि हुँदा आज बजारमा करेक्सन देखिएको हो । नेप्से घटेपनि आज कारोबार समेत केहि खुम्चिन पुगेको छ । हाल शेयर बजार...
दशगजामा भारतको दादागिरीः लगायो काँडेतार, नेपाली सुरक्षा अधिकारी अनविज्ञ
काठमाडौं । बाँकेको जमुनाह नाकाबाट पूर्वतर्फ पर्ने दशगजामा भारतले नेपाली पक्षसँग कुनै समन्वय नगरी काँडेतार लगाएको छ। स्थानीय क्षेत्रमा देखिएको यो गतिविधिले नेपाल-भारत सीमामा तनाव उत्पन्न गराएको छ। भारतले सिमेन्टका पोल राखेर काँडेतार लगाएको हो । बाँकेका प्रमुख जिल्ला...
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार...
सिटिजन्स बैंक र वात्सल्य नेचुरल आईभीएफबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नारायणचौर, काठमाडौंस्थित वात्सल्य नेचुरल आईभीएफबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइलबैंकिङ्ग ग्राहकहरूले वात्सल्य नेचुरलमा १०% सम्मको आकर्षक छुट...
नेपालमा लघुवित्तको भविष्य: प्रविधिमैत्री मोडेलको आवश्यकता
नेपालमा लघुवित्त कार्यक्रमहरूले गरिबी न्यूनीकरण र वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका खेलेका छन्। तर, समयको परिवर्तनसँगै यी कार्यक्रमहरूमा पनि सुधारको खाँचो छ। विशेषगरी, प्रविधिको विकास र वित्तीय सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै यी कार्यक्रमहरूलाई थप प्रभावकारी र समावेशी बनाउनु आवश्यक...
सिमेन्टको वित्तीय रिपोर्टः शिवम र सर्वोत्तम अब्बल हुँदा दयनीय सोनापुर र घोराही, कुनमा लगानी सुरक्षित ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीहरूको वित्तीय अवस्था कमजोर बन्दै गएको देखिएको छ । आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै सर्वोत्तम, सोनापुर, घोराही र शिवम सिमेन्टले निर्माण क्षेत्रमा देखिएको आर्थिक...
१४ निर्जीवन बीमा कम्पनीको दावी बक्यौता पौने ४० अर्ब, बीमा दावी नतिर्नेमा सलिको सबैभन्दा अगाडी
काठमाडौं । देशका १४ वटा निर्जीवन बीमा कम्पनीले बीमितलाई तिर्नुपर्ने दावी भुक्तानी बक्यौता करिब ४० अर्ब छ । यस्तो तथ्याङ्कले नियामक नेपाल बीमा प्राधिकरणको कार्यक्षमतामाथि गम्भिर प्रश्न मात्रै उठाएको छैन, बीमा शुल्क लिन्छन् दावी भुक्तानी तिर्दैनन् भन्ने भास्य स्थापित...
यस्तो छ कुमारी बैंकको २४औं वार्षिक साधारण सभाको माइन्यूट
काठमाडौँ । कुमारी बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा माघ २१ गते सम्पन्न भएको छ । सभा काठमाडौँको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८०।८१ को सञ्चालक समितिको...
पशुपति क्षेत्रको जग्गामा बालुवाखानी सञ्चालनमा भ्रष्टाचारः एमाले नेतासहित ९ जना दोषी ठहर
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा एमाले नेता निर्मल कुइँकेलसहित नौ जनालाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतको निर्णय उल्टाउँदै न्यायाधीश कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको...
उचालियो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । सुन आज एकैदिन तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको...
सालपा विकास बैंकले आईपीओ निष्कासन गर्ने
काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव सहित तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले यही फागुन २७ गते दिक्तेल रुपाकोटस्थित शुभम फाउन्डेसनको सभा हलमा बिहान ११ बजेदेखि सभा...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विहीबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ। जसअनुसार लोकल बन्दा, स्थानीय काउली, रायोको साग र हरियो फर्सी प्रतिकिलो न्यूनतम १० रुपैयाँ तोकिएको छ। त्यसैगरी रातो आलु ३२ रुपैयाँ,...
नेशनल लघुवित्तका आठ संस्थापकले एकैपटक शेयर बेच्दै
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका आठजना संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वको ५२ हजार २४९ कित्ता शेयर एकैपटक बेच्ने भएका छन्। यसरी शेयर बेच्नेमा शेयरधनी गोमा देवी चुडाल, लक्ष्मी प्रसाद सिटौला, बलभद्र अधिकारी, रुपमाया गुरुङ्ग, लक्ष्मण पाण्डे, डिब बहादुर...
प्रतिकित्ता १११ रुपैयाँमा साढे ८ लाख कित्ता शेयर बेच्दै एनआईएमबी बैंक
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले संस्थापक समूहको ८ लाख ५० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। यसमा आज फागुन १ गतेदेखि आवेदन दिन सकिनेछ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १११ रुपैयाँ तोकिएको छ। शेयर...
प्रतिकित्ता एक सयमा नेपाल फाइनान्सले ११ लाख कित्ता शेयर बेच्दै, सबैले किन्न पाउने
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले अवितरित १० लाख ९० हजार ३७१ दशमलव १८७ कित्ता हकप्रद संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हकप्रद शेयर निष्कासन गरी आवेदन माग गरेकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँड भई बाँकी रहेको शेयर लिलाम प्रक्रिया...
दुई लाख १३ हजार कित्ता शेयर बेच्दै सानिमा रिलायन्स लाइफ
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको २ लाख १३ हजार १९७ कित्ता शेयर बेच्ने भएको छ। कम्पनीका केही संस्थापक शेयरधनीले आफूसँग रहेको शेयर बेच्न कम्पनीमा निवेदन दिएपछि शेयर बिक्रीमा राखिएको हो। नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न लागेको लाभांश सुरक्षित गर्ने आज फागुन १ गते अन्तिम दिन हो। कम्पनीले एकतीसौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि फागुन २ गते बुक क्लोज गर्दैछ।...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८.७४ रुपैयाँ र बिक्रीदर १३९.३४ रुपैयाँ कायम भएको छ। युरोपियन युरो एकको खरिददर १४४.०६ रुपैयाँ र बिक्रीदर १४४.६८...
अर्थ मन्त्रालयमा सह सचिवहरुको व्यापक सरुवा, वित्तीयमा पोखरेल, प्रबक्ता भट्टराई बने भन्सारको महानिर्देशक
काठमाडौं । अर्थमन्त्रालयभित्रका सह सचिवहरुको व्यापक सरुवा र फेरबदल गरिएको छ । अर्थमन्त्रालयका अनुसार बुधबार १४ जना सह सचिवहरुको सरुवा गरिएको छ । जसमा प्रशासन महाशाखाका प्रमुख तथा नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाललाई आन्तरिक राजश्व विभागको महानिर्देशक बनाइएको...
बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाल बने आन्तरिक राजश्व विभागका महानिर्देशक
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाललाई जिम्मेवारी थपिएको छ । हाल अर्थमन्त्रालयको प्रशासन महाशाखाको जिम्मेवारीमा रहेकोमा आजबाट सरुवा भई आन्तरिक राजश्व विभागको महानिर्देशक समेतको जिम्मेवारी तोकिएको छ । अर्थमन्त्रालयले आज गरेको सरुवा अनुसार सह सचिव दाहाल आन्तरिक...





















